भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको ग्वार्कोमा एउटा गाडीमा आगजनी भएको छ। मन्त्रीले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो। जलाइएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको बुझिएको छ। कोरियन भाषा...

एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चाेरी प्रयास

राटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम...

मेयर हर्क साम्पाङकाे कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर...

पाटन अस्पतालमा सुइमार्फत : औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तर  कुनै समस्या नभएको पाइएको छ । १८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई...

‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने

काठमाडौं  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र...

यमन माझिलाई ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’

काठमाडौं । ‘माझी किङ’ को उपनामले परिचित गायक एवम् संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट...

२० औं ज्यापु दिवसको अवसर विविध क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान

काठमाडौं । योमरी पुर्णिमा अर्थात २० औं ज्यापु दिवसको अवसर विविध क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान वसन्तपुरमा भव्य रुपमा पुस १० गते मंगलबार सम्मान गरिएको छ । परम्परागत त्यंगः त्वाः खलको संयोजकत्वमा ज्यापु संस्कृति विकास कोषको...

वीर अस्पतालको बेहाल

वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार...

ललितपुर सुपरलिग फुटबलकाे फाइनल प्रवेश

काठमाडौं । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले  पोखरा थन्डर्सलाई २-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको...

काठमाडौं फोटोग्राफर संघले दुई दिने फोटोग्राफी र भिडियोग्राफी तालिम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं फोटोग्राफर संघले दुई दिने फोटोग्राफी र भिडियोग्राफी तालिम सञ्चालन गर्ने भएको छ । मुलपानीको दक्षिण ढोकास्थित ग्राण्ड नलिङ होलमा सञ्चालन हुने कार्यक्रममा भारतका प्रतिष्ठित फोटोग्राफर राजा अवस्थिले तालिम दिने छन् । तालिम शुक्रबार...

RECENT POSTS

HOT NEWS