अझै सुन बाँकी रहेको आशङ्कामा विमानस्थलमा विशेष अप्रेसन जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ । विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन...

बरामद गरेको सुन तौलन टक्सार विभाग लगियो

काठमाडौं ।  राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलन टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन पठाइएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ। करिब १ क्विन्टल सुन बरामद भएको अनुसमान...

युवतीलाई कुटपिट गर्ने ३ जना पक्राउ

काठमाडौं ।  सप्तकोशी किनारमा बोलाएर युवतीमाथि कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ युवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुर...

तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

काठमाडौं । सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा उहाँहरूले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको...

आजदेखि महिला विश्वकप फुटबल

मेलबर्न । महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस...

आयोडिन नुन सदरमुकाममा छ, गउँमा छैन

जाजरकोट । कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन  छ । सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन...

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही...

चीन अत्यधिक तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

एजेन्सी । युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ । चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी...

काठमाडौं–रक्सौल रेल लागत ४ खर्ब

काठमाडौं । काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको हो। भारतले काठमाडौंबाट सीधा...

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत...

RECENT POSTS

HOT NEWS