सुन प्रतितोला ८ सय रुपैयाँका दरले घट्याे

काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ । बिहीबार...

भाेलि काठमाडौं र ललितपुरमा आठ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा...

‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न कोलम्बो पुगिन् सजिना खनाल

काठमाडौ । ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो गएकी छन्। कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वल्र्ड टुरिजम’ मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहिबार त्यसतर्फ प्रस्थान गरेकी हुन्।...

बेलायतमा एक सय नेपाली नर्सलाई रोजगारी : वार्षिक ५८ लाख ५५ हजारसम्म तलब

काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र...

विमानस्थलभित्र अझै पनि सुन रहेको आशंका

काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट केही शंकास्पद कार्टुनहरु नियन्त्रणमा लिएका छ ।उक्त कार्टुनमा सुन हुनसक्ने आशंका रहेको छ । विमानस्थलभित्र अझै पनि सुन रहेको आशंकामा विभागको टोलीले आज...

कामनपाकाे फोहर उठाउन अझै केही दिन लाग्ने

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी...

सेयर बजार १.३१ अंकले घट्याे

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.३१ अंकले घटेको छ। नेप्से परिसूचक १.३१ अंकले घटेर  २१६३.९२ विन्दुमा पु्गेको हो। आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५...

सुन तस्करीमा विमानस्थलबाट लिङ चुवान पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका चुवान...

आर्जन बचत तथा ऋण सहकारीकाे बन्दमासी !

काठमाडौं । टोखा नगरपालिका–९ स्थित सामाखुशीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका (दर्ता नं. १६१५/०६४/०६५) सञ्चालकहरूले बचतकर्ताको ठूलो रकम अपचलन र ठगी गरेको तथ्य फेला परेको छ । ठगीकै माध्यमबाट आर्जन सहकारीका...

विवादका कारण ‘ह्वाट द फ्लप’ बन्द

काठमाडौं । कान्तिपुर टेलिभिजनले कलाकार सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ शो बन्द गरेको छ । पछिल्लो समय कलाकार पल साहसँगको एपिसोड विवादित भएपछि टेलिभिजनले शो नै बन्द गरेको हो । महिलाको स्वाभिमान र समाजको चेतनालाई...

RECENT POSTS

HOT NEWS