संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने
काठमाडौं । शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले ल्याएको विधेयकको राष्ट्रिय मानवअधिकार आयोगले विरोध गरेको छ । यसले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने उसको चिन्ता छ ।
प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन...
हतुवाक्षेत्रलाई समेटेर १ करोड ३४ लाखमा गाउँपालिकाले बनाउँदैछ पदमार्ग
भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण हुँदैछ। प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।
एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।...
सर्लाहीमा मिटरब्याजीले पीडितलाई फिर्ता गरे चार बिघा जमिन
सर्लाही । सर्लाहीमा मिटरब्याजीले चार बिघा जमिन पीडितलाई फिर्ता गरेका छन्।
चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि मिटरब्याजीले जबर्जस्ती हडपेको सर्वसाधारणको करिब चार बिघा जमिन सम्बन्धित व्यक्तिकै नाममा फिर्ता गरेका हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित...
स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई पक्राउ
सुनसरी । ठूलो परिमाणमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यलयको २ नम्बर ढाटबाट उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका भारत विहारका ८१...
एनआरएनए अस्ट्रेलिया चुनाव : डिला खरेल विद्यार्थीका साथी युवाका सारथी
सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनएको चुनावको मिति नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जुलाई २९ तारिखमा हुने निर्वाचनका लागि होमिएका खरेल र उनको टिमले अहिले विभिन्न...
चट्याङ लागेर मृत्यु
रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ ।
चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी गराए...
सर्वाधिक व्यापार गर्ने सूचीको पहिलो नम्बरमा ‘छक्का पञ्जा ४’
काठमाडौँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९र८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् ।...
यस्ताे रहेकाे छ माैसम
काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
प्रभु बैंक र धुलिखेल डेण्टल केयरबीच विशेष छुट सम्झौता
काभ्रे । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड,...
एसईईको परीक्षाकाे पुनर्योग निवेदन दिने म्याद आज अन्तिम दिन
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन...
























