सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न सम्मान तथा पुरस्कार प्रदान
काठमाडौँ । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न चारजना व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नुका साथै नेपालभाषाका चारजना अग्रणी महिला साहित्यकारहरुलाई मांथां (आमा खम्बा), चारजना नेपालभाषाका साहित्यकारहरुलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र विभिन्न सम्मान तथा पुरस्कारहरुबाट सम्मानित...
सुन तस्करीमा कर्मचारी नै दोषि : वामदेव गौतम
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने...
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा सात घरमा आगजनी
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली...
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ ।
विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्या घटाउनु पर्छ...
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
दैलेख । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया...
साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाइ सो सम्बन्धमा...
कांग्रेस बैठकमा पार्टी एकताबद्ध बनाउन जोड
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी एकताबद्ध बनाउन जोड दिनुपर्ने बताउनुभएको छ। कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा घर सञ्चालनका लागि पनि अनुशासन चाहिने भन्नुहुँदै बैठकमा एकआपसमा वाकयुद्ध गर्न नहुने बताउनुभयो।
श्रेष्ठले भन्नुभयो,...
अनलाइनबाटै निःशुल्क कम्पनी दर्ता, खारेजी गर्न सकिने
काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...
मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै
मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ।जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो।
जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको...
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ।
यही साउन १...

























