प्राकृतिक प्रकोप पीडित ऋणीलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैङ्कको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणीको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिकपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका...
मुलुकको आर्थिक विकासका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्छ : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भएको छ ।
उहाँले विभिन्न देशका अवैतनिक महावाणिज्यदूत...
चीनका राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयन हुने
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
रक्षा मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भएकाे भेटवार्तामा युआनको...
मलामी सवार ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु ३३ घाइते
अछाम । मलामी बोकेर गएको ट्याक्टर दुर्घटना हुँदा पञ्चदेवल विनायक नगरपालिकामा एक जनाको ज्यान गएको छ । मलामी गएका पञ्चदेवल विनायक नगरपालिका –६ तोलीका २४ वर्षीय दीर्घ विकको घटनास्थलमै ज्यान गएको हो ।
घाइते हुनेमा...
प्रशान्त डंगाेलद्वारा अनेरास्ववियु टोखा नगर कमिटीको कुशल नेतृत्व हस्तारण
टोखा । अनेरास्ववियु टोखा नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्ष अनिस डंगोल सर्वम्मत चयन भएकाे छ ।
सो कमिटिमा उपाध्यक्षमा दिपशिखा दाहाल सचिव सञ्जिता थापा, सह सचिव सिता श्रेष्ठ, विनिता डंगोल कोषाध्यक्ष पुकार मर्हजन सदस्यहरूमा सुदिप...
बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी
काठमाडौं । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख...
मोतियाविन्दुको शल्यक्रिया गरेर १ हजार ९ सय जनाले नयाँ दृष्टि पाए
घोराही । उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९-०८० मा सञ्चालन गरेको 'उज्यालो साझेदारी'...
महिला विश्वकप फुटबल : स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जित
काठमाडौं । स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले...
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव : ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ।
चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप...
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

























