सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता

-नारायण शर्मा नेपाल एउटा अर्धसामन्तीरदलाल पुँजीवादी र अर्धरनवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्ररलोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले...

सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा लोसपा पनि सहभागी हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो । नयाँ बन्ने...

शनिबारसम्म मौसम यस्तै रहने

काठमाडौं / आज विहानैदेखि सिमसिम पानी परिरहेकाले काठमाडौंमा दिउँसोमात्रै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार भने मौसम बदली हुने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभावले देशका पश्चिम, मध्य र पूर्वी...

पर्यटकहरुलाई बोलाउनुभन्दा पहिले शहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पु¥याउँ

- राज्यलक्ष्मी शाक्य आगलागी बढ्ने क्रम बढ्दै गएको छ । पहिले पहिले आगलागी भन्नाले जंगलमा लागेको भन्ने बुझिन्थ्यो । तर विज्ञान र प्रविधिको पहुँचसंगै आगलागी हुनुका कारण पनि अनेक हुने गरेका छन् । विज्ञान र...

प्रचण्डले आदर्श बिर्सिए कि मानवियता हरायो ?

- राधा बुढाथोकी मगर दश वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड आजको राजनीतिमा चर्चित पात्र बनेका छन् । युद्ध स्थगन गरी शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै नेपाली राजनीतिका निर्णायक व्यक्तित्व जस्तै बन्न पुगेका प्रचण्डका...

फुलह्यामलाई आर्सनलले हरायो

एजेन्सी/इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्यामलाई सहज रुप जित दर्ता गर्न सफल भएको छ । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितका लागि ग्रानिट जाका,...

असार १७ गते वाग्मती प्रदेशसभाको बैठक

मकवानपुर l वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८-०७९ को बिनियोजित बजेट ,राजश्व र...

हिटर ताप्दा ताप्दै जलेर इञ्जिनियर दम्पतीको मृत्यु

काठमाडौंमै डेरामै जले इञ्जिनियर दम्पती पुसको ठिहि¥याउने काठमाडौं अनि साँझ ६ बजे । जाइकामा कन्सल्टेन्ट रहेका इञ्जिनियर पुष्कर जोशी र सडक विभागमा कार्यरत इञ्जिनियर अप्सरा श्रेष्ठ कार्यालयबाट काम सकेर कोठामा आए । कोठामा ग्यास जोडिएको...

काेराेना अपडेट : थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका...

आज बेलुकी ६ बजे सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने

काठमाडौं । कोरोना संक्रमणको जोखिमको बाबजुद वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज...

RECENT POSTS

HOT NEWS