चाैबिस घण्टामा १० जना कोरोना संक्रमित थपिए
काठमाडौं, ३१ वैशाख । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन् । ८४४ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज थप १२ जना संक्रमणमुक्त भएका छन्...
नक्कली मह उत्पादन गर्ने सात भारतीय पक्राउ
रुपन्देही । अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली...
पूर्व सभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न...
एसिया टी–२० विश्वकप छनोट नेपालमा हुने
काठमाडौं । सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा...
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
काठमाडौं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्।
भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा...
संसदीय समितिको विषयमा सहमति जुट्याे
काठमाडौं । प्रमुख तीन राजनीतिक दल संवैधानिक परिषदसम्बन्धी विधेयकमा आफ्नो पूर्व अडानबाट पछि हटेका छन् ।
संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले विधेयक ल्याएको छ...
एमडीएमएस प्रणाली लागू हुने
काठमाडाैं । जेठ १ गते अर्थात भोलि सोमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणाली लागू हुने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो । अर्थ मन्त्रालय अन्तर्गतको...
आज नेप्से १७ अङ्कले घट्याे
काठमाडाैं । शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ । गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो, त्यसपछि नेप्से एक हजार आठ सय...
अमेरिकामा चार नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान
काठमाडौं । अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ । डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो । डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना...
वैद्यखानाका कर्मचारीले तीन महिनादेखि तलब नपाएपछि…
काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।
आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन...
























