मोदी इनर्जीको आईपीओ बाँडफाँड
काठमाडौं। मोदी इनर्जीको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो।
कम्पनीको उक्त आइपिओमा १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ताको...
संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल
काठमाडौं । संघीय संसदका विषयगत समितिको नेतृत्वमा तीन दलबीच सहमति जुटेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो। माओवादी...
ॐ माता मनकामना जेनि ट्रस्टबाट ७८ बाेरा चामल वितरण
काठमाडौं । ऊँ माता मनकामना शक्तिशाली दियो अभियान चलाई रहेको ॐ माता मनकामना जेनि ट्रस्टले दिनदुखि तथा अर्नाथहरूमा समेत सेवारत संस्थालाई ७८ बाेरा चामल वितरण गरिएकाे छ ।
आमा तथा बृद्वा आश्रम आमाघर सुन्दरीजललाई २८...
सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने
काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिता जेठ ३ गतेबाट सुरु हुने भएको छ।
युवासंघ नेपाल पिपल्स भोलेन्टियर्सको आयोजनामा सन्चालन हुन लागेको यस प्रतियोगिता पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। प्रतियोगिता जेठ ३ देखि ८ सम्म जी फोर ग्राउण्ड मनमैजुमा संचालन हुनेछ।
सहभागी हुन...
ई–पासपोर्टको छपाइ भेरिएसनमा जानुपर्ने बाध्यता
काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइमा चालु ठेक्का पनि भेरिएसन गर्नुपर्ने भएको छ । समयसीमा छोटो र राहदानी छपाइको संख्या थोरै भएको जान्दाजान्दै सरकारले समयमै ठेक्का प्रक्रिया अघि नबढाइँदा भेरिएसनमा जानुपर्ने बाध्यता आइलागेको...
सर्वसाधारण हिमाली पाटन क्षेत्रमा
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२, झुस्कुबाट वीरेन्द्रसिंह डोबाल र चन्द्रकला डोबाल दम्पती चार दिन लगाएर वैशाख ११ गते यार्सागुम्बा सङ्कलन हुने क्षेत्र अपिहिमाल गाउँपालिकाको पिलकनदह पुग्नुभयो। उहाँहरू यार्सा सङ्कलन हुने क्षेत्रमा पुग्दा हिउँ पग्लिसकेको थिएन।
यार्सा...
राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने
गौर । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको उक्त पुरस्कार राससका अध्यक्ष...
विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं ।तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश...
बाग्मती नदी किनारमा फोहर फाल्नेलाई बीस हजार जरिवाना हुने
काठमाडाैं । बाग्मती नदी किनारमा फोहर फाल्नेलाई स्थलगत रुपमै जरिवाना गरिएको छ ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु सफाइ महाअभियानका क्रममा फोहोर फ्याक्नेलाई कारवाही गरिएको हो ।
बाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार...
एनआरएनए दक्षिण कोरियाको नवौं कार्यकालकाे अध्यक्ष पदमा सन्जिब राईको उम्मेदवारी
दक्षिण काेरिया । जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा सन्जिब राईले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गर्नु भएको छ। त्यसैगरी र परि गुरुङले पनि वरिष्ट उपाध्यक्ष पदमा उम्मेदवारी दिने...
























