सबैले समाजवाद भन्छन् तर समाजवाद गन्तव्यमा स्पष्ट देखिदैनन्, किन ?
– प्रीति रमण
संविधान दिवसको पूर्वसन्ध्यामा बसेर यी शब्दहरु लेखिरहँदा मलाई संविधान सभाबाट संविधान जारी हुँदाको र त्यो भन्दा अगाडिका केही गतिविधिहरु सम्झनामा आइरहेका छन् । भोलिको १ दिनपछि यो संविधानको पाँच बर्ष पूरा हुँदैछ...
विसर्जनको सँघारमा प्रतिक्रान्तिकारी प्रचण्डपथ
- अर्जुन
माक्र्सवाद लेनिनवाद माओवादले हामीलाई यो शिक्षा दिएको छ कि जब कुनै नेता वा पार्टीले वहुसंख्यक उत्पीडित जनसमुदायको वर्गीय हितको रक्षा गर्ने वाटो र लक्ष्य परित्याग गर्दछ, त्यहीँवाट उसको पराजय शुरु हुन्छ । जब...
कमरेड प्रचण्डलाई बस्ने घरको समस्या समाधानका लागि सुझाव
देशमा १० बर्षे जनयुद्दको कमाण्डिङ गरेका र हाल डबल नेकपाको दोश्रो तहको अध्यक्षको हैसियतमा चित्त बुझाएर बसेका कमरेड प्रचण्डले हालै मात्र एउटा टेलिभिजनमार्फत गरेको गुनासो सुने पछि केही लेख्न मन लाग्यो । कमरेड प्रचण्डले...
यसरी गरेका छौं हामीले पुर्खाको सम्झना र श्रद्धा !
- नारायण शर्मा
हालै लेखिएको मेरो सानो लेख "श्राद्धको अर्थ र औचित्य" शीर्षकको लेख एउटा सामान्य परिचयात्मक लेख हो ! त्यसका बारेमा कतिपय प्रश्न पनि उठे र मलाई "के कसरी गर्नुहुन्छ होला आफूले श्राद्ध" ?...
भोको महानगरका परोपकारीहरु
- कुमार रञ्जित
नगरै नगरले घेरिएको देशको राजधानी महानगर काठमाण्डौमा वर्तमानमा जति भोका प्राणी शायदै इतिहासमा कहिल्यै भएका थिए । विश्वमै आतंकका रुपमा फैलिरहेको कोरोना भाइरसका प्रमाणित संक्रमित दिनमै हजारका हाराहारीमा थपिँदै गरेको यस महानगरमा...
कोरोनाको डरका कारण सेवन गरिने बेसार,मेथी र भिटामिनले निम्त्यायो समस्या
– राज्यलक्ष्मी शाक्य
कोरोनाको संक्रमणले छिमेकी देश भारत डरलाग्दो रुपमा प्रभाबित भैरहेको छ । नेपाल पछि आयुर्वेदिक औषधीमा बढि बिश्वास गर्ने जनता भारतमै रहेका छन् । भारतका बिभिन्न अस्पतालहरुमा कोरोनाको उपचारका नाममा प्रयोग गरिने घरेलु...
सरकारी अराजकता बिरुद्द अरु दलहरु संगठित बन्नु आवश्यक भैसकेको छ
–प्रीति रमण
कोरोनाको बहानामा सरकारले जनतालाई घरभित्र थुनेर तानाशाही शासनको अभ्यास गरिरहेको अवस्थामा पनि सत्ता बाहिरका राजनीतिक दलहरु रमिता हेरिरहेछन् । सबै राजनीतिक दलहरु मिलेर सरकारलाई सही ट्रयाकमा लाग्न बाध्य बनाउन सकिने थियो । तर...
श्राद्धको अर्थ र औचित्यबारे केही कुरा
- नारायण शर्मा
श्रद्धाको भावले, श्रद्धास्वरुप, श्रद्धापूर्वक, श्रद्धेय ब्यक्तिको लागि गरिने श्रद्धाजन्य कार्य हो श्राद्ध १ संस्कृत भाषाको यो शब्दको संस्कृतमै "श्रद्धया दियते इति श्राद्धस्" यस्तै केही भनेर अर्थ गरिएको एको छ, जसको अर्थ हो...
नेवार सभ्यता र सम्पदा जोगाउने दायित्व कस्को ?
- रिदेन महर्जन
कुनै समय काठमाडौं उपत्यका बुद्ध धर्मको प्रचार प्रसारको मुख्य केन्द्र विन्दु बनेको थियो । यहाँको कला–संस्कृति, परम्पराकोे जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण संसारकै दर्शनीय स्थलमध्येको एकका रूपमा परिचित...
अन्यायका बिरुद्द लड्न इब्रु तिम्तिकको योगदानले महिलाहरुमा उर्जा थपेको छ
–प्रीति रमण
सन् २०२० को अगष्ट २७ बिश्वको क्रान्तिकारी ईतिहासमा चर्चित घटनाका रुपमा लेखिन पुगेको छ । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्ताल...























