कोरोना भाइरसको यथार्थबारे विश्व स्वास्थ्य संगठन नै अनभिज्ञ भएको तर्फ सचेत बनौं !

— राज्यलक्ष्मी शाक्य कोरोना भाईरसको कुनै उपचार नै छैन भन्ने कुरा लगभग स्पष्ट भैसकेको छ अब । तर पनि बिश्वब्यापी रुपमै निको भएर घर फर्किएकाहरुको संख्या सार्वजकि भैरहेको पाईन्छ ।  सरकारहरुले स्पष्ट रुपमा जनतालाई भन्न...

राजनीतिको गर्भमा नयाँ अभियान

–नारायण नेपाल के यो सरकारको चरित्र जनपक्षीय छ ? के यो सरकार कम्युनिष्टकै हो ? के यो सरकारसँग राष्ट्रिय विवेक ज्युँदो छ ? के यी सत्ताधारीहरू देश र जनताप्रति जवाफदेही छन् ? कम्युनिस्ट पार्टीको विचार,...

यस्तै हुन्छ लोकतंत्र भने राणातंत्र कस्तो थियो होला ?

— प्रीति रमण बिश्वलाई कोरोना भाईरसको संक्रमणको त्रास छ भने नेपालको ओली सरकारलाई कोरोनाकै बहानामा लूट मच्चाउने आधार बनेको छ । कोरोना भाइरसको संक्रमण व्यापक भएसँगै सम्पूर्ण देश आतंकित बनेको छ । तर सरकारले  कोरोना...

बामदेव कमरेडको पराजयदेखि मनोनयनसम्मको अपमानजनक राजनीतिक यात्रा

— निमकान्त पाण्डे बामदेव कमरेडलाई पछिल्लोपटक राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय सरकारले गरेपछि मलाई पनि बधाईहरु धेरै आए । बामदेव कमरेडसँगको मेरो पुरानो राजनीतिक सामिप्यताका आधारमा आएका बधाईहरु स्वीकार गर्न मलाई खासै समस्या हुने कुरा भएन...

जनतालाई दमन गरेर गरेको विकास कस्का लागि ?

- रिदेन महर्जन केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को गर्दै नेवार समुदायको संस्कृतिमाथि धावा बोल्ने काम गरिरहेको छ । यो सरकारले सर्वप्रथम गुठिहरुलाई ध्वस्त बनाउन खोजेको थियो । जनताको सशक्त प्रतिरोधका कारणबाट गुठि परम्परामाथि हुन...

राष्ट्रियसभाको राजनीतिक दुरुपयोग

-कुमार रञ्जित “हामीले संसदभित्र चलाउने परम्परा र स्थापित गर्ने मान्यताले आज मात्रै होइन, आउने दिनका सदनहरुलाई समेत गम्भीर रुपले प्रभावित पार्ने र मार्गदर्शन गर्ने कुरा निश्चित छ ।” देशमा संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापनालगत्तै बहुमतप्राप्त दलका नेताका...

सरकारलाई कोरोना लुट्ने माध्यम भएको छ, जनतालाई कोरोना ज्यानमारा बनेको छ

- राज्यलक्ष्मी शाक्य सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले उक्त निर्णय गरेको हो भन्ने...

एम सी सी संझौता नेपालको संबिधान र हित बिपरीत: कुन हैसियतबाट हस्ताक्षर गरियाे ?

एम सी सी संझौता किन ग़लत छ भन्ने वारे धेरै छलफल भैसकेको छ, धेरै जानकारीहरु बाहिर आइसकेका छन् । यो लेखमा केही छुटेका कुराहरु र ती जानकारीहरुलाई बुझिनेगरी प्रस्तुत गर्ने जमर्को हुनेछ। यी कुराहरुलाई...

खस राष्ट्रवाद हो कि हिन्दू राष्ट्रवाद ? –चन्द्रप्रकाश बानियाँ

नेपाली संस्कृतिलाई दक्षिणको छाँयाले ग्रहण बनेर निल्दै छ । उतैको भाषा, संस्कृति, परम्परा, सामाजिक प्रचलनहरुबाट हामी प्रभावित छौं । गीतसंगीत उतैको सुनिन्छ, टिभी सिरियलहरु उतैका लोकप्रिय छन्, खेलकुद र सिनेमा उतैका आदर्श लाग्छन् ।...

संघीय सत्ता अमेरिकालाई स्थानीय सत्ता भारतलाई बुझाउँदै

- हुकुमबहादुर सिंह अमेरिका विश्व साम्राज्यवादको नाइके र भारत उसका छिकेकी देशहरुका लागि विस्तारवादको नमूना तर वर्तमानमा क्षेत्रीय साम्राज्यवादतर्फ उन्मूख देश । वर्तमानको विश्व साम्राज्यवाद अमेरिका र भावी साम्राज्यवादी देश बन्दै गरेको भारत, यी दुवै...

RECENT POSTS

HOT NEWS