प्रचण्ड–ओलीको मार्क्सबाद र डा. बाबुरामको मार्क्सीय बिचारबारे

- निमकान्त पाण्डे यसपटक माक्र्सवादको प्रसंगमा केही लेख्न मन लाग्यो ।  आपूmले बुझ्ने भएदेखि माक्र्सवाद, लेनिनवाद र माओविचारबारे सुनियो र पढियो । जति पढियो त्यति बुझियो । बुझेकै आधारमा भन्ने हो भने माक्र्सवाद र लेनिनवाद...

मुलुकले विकल्प खोज्नुपर्ने बेला उपस्थित भएकै हो त ?

—चन्द्रप्रकाश बानियाँ देश अप्ठेरोमा छ । जनता कष्टमा छन् । राजनीतिक दलहरुको नजर भने सत्तामा टिकेका देखिन्छन् । सत्तारुढ पार्टीभित्र सत्ताकै रडाको छ । प्रतिपक्षदलभित्र पनि अन्तरपार्टी सत्ताकै निमित्त रडाको चलिरहेकै छ । आआफ्नै लडाईमा...

नेपाल प्रजा परिषदकाे इतिहास सदूक र ट्याकाभित्र

- कुमार रञ्जित अग्रणी शहीदहरुका तस्बिरसहित “...उडायो सपना सबै हुरीले” शीर्षकको आलेख छापिएको पत्रिकाको पन्नासहितको फ्रेम कुनै दिन नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा-परिषद् कार्यालयको भित्तामा सजाइएको हुन्थ्यो । वर्तमानमा त्यही गीतको बोल जस्तै प्रजा-परिषद्को सपना हुरीले...

बलात्कारीलाई मृत्युदण्ड हैन लिंग काटेर संग्रहालयमा सजाउनु पर्छ !

— प्रीति रमण हाम्रो समाजमा बलात्कार अत्यन्त सामान्य बनिरहेको छ । बावुले छोरीलाई, दाजूले बहिनीलाई समेत बलात्कार गरेका घटनाहरु बाहिर आइरहेका छन् । बाहिर आउन नसकेका यस्ता धेरै घटनाहरु समाज घटेका हुन सक्दछन् । पछिल्लोपटक...

नेपालमा कोरोना महामारी ब्यापक बन्दै, सरकार जिम्मेवारीबाट पछि हट्दै !

— राज्यलक्ष्मी शाक्य दिन प्रतिदिन नेपालमा कोरोनाको संक्रमण ब्यापक भैरहेको छ । भगवान् शिबको ध्यानको बखान गर्दै र बेसार पानी खाएर कोरोनाबाट बच्न सकिने भन्दै नेपाली जनतालाई उल्लु बनाउने प्रधानमंत्री केपी ओलीको मनगढन्ते दाबी पनि...

ओली सरकारको फासीवादी गन्तव्य पुनरावलोकन हुन जरुरी छ

- रिदेन महर्जन दुई तिहाइ बहुमतको डबल नेकपाका नेता खड्गप्रसाद (शर्मा) ओली नेतृत्वको सरकार गठन भए लगत्तैदेखि हरेक क्षेत्रमा विवादित बन्दै गइरहेको छ । यो सरकार चारैतिरबाट असफल समेत भइरहेको र यसको सर्वत्र विरोध पनि...

कोरोनाको लखेटाइ र चियोचर्चामा मेयरहरु

- कुमार रञ्जित “चिरिबाबुलाई त ज्वरो नै आएको रहेछ...” बिहान झिसमिसेमै मर्निङवाक गर्दै गरेका ललितपुर कांग्रेसका अध्यक्ष मदनबहादुर अमात्य आफ्ना साथमा रहेका मित्रगणलाई हिँड्दाहिँड्दै भन्दै हुनुहुन्थ्यो । नगरप्रमुख चिरिबाबु महर्जनलाई कोरोना भनिने काेराेना भाइरसको सङ्क्रमण पुष्टि भएको...

विप्लवलाई जनआन्दोलनमा ल्याउनेबारे !

- नारायण शर्मा विप्लवलाई अहिलेसम्म हामीले कार्यनीति बदलेर खुला हुन र संयुक्त जनआन्दोलनको बाटो अवलम्बन गरी देस र जनताका पक्षमा सशक्त संघर्ष गरेर देस र जनताका तात्कालिक जल्दाबल्दा समस्या समाधान गराई राहत पुराउनका लागि अनुरोध,...

एकपटक फेरि काजी लेन्दुप दोर्जीको याद आएको छ !

–हुकुमबहादुर सिंह वर्तमानमा ओली सरकारका राष्ट्रियता, जनतन्त्र र जनजीवीका विरोधी हरेक निर्णयहरु र कार्यक्रमहरुबाट र नेपालमाथि बढदै गएको विदेशी हैकम, खासगरी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाको बढदो चलखेलका कारण नेपालका हरेक देशभक्त तथा स्वाभिमानी जनताको...

उपन्यास महारानी लेखनको आधारभूमि

 –चन्द्रप्रकाश बानियाँ कालीगण्डकी र म्याग्दी नदीको संगममा बसेको ‘बेनीबजार’ । बेनीबजारको पश्चिम खण्डमा अवस्थित ‘कुरिला–खर्क’ । त्यही खर्कमा स्थापित ‘महारानी–स्थान’ । डोटेली खस भाषामा ‘माडौंं’ भनिने देवीदेवताका मन्दिरलाई कर्णाली भेकको खस लवजमा ‘थान’ भनिन्छ ।...

RECENT POSTS

HOT NEWS