बी.पी.को स्मरण गर्दा बुझ्नु पर्ने कुरा र लिनुपर्ने मूलबाटो
–लोकनारायण सुवेदी
नेपालको आधुनिक राजनीतिक इतिहासका एक पूरोधा एवं अग्रज ब्यक्तित्व हुन् बीपी कोइराला । उनले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताको निमित्त समर्पण गरे । आफुले अबलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अबिचलित निष्ठा,...
नेपाली किसान बर्गका बर्तमान समस्या र समाधान
–लोकनारायण सुवेदी
नेपालको अर्थतन्त्र अद्यापि सामन्ती उत्पादन पद्धति र उत्पादन सम्बन्धबाट पूर्णतः मुक्त हुन सकेको छैन । अहिले पनि हाम्रो देश मूलतः कृषि प्रधान प्राक्पूजीवादी चरणबाटै गुज्रिरहेको छ । हाम्रो देशको कृषि र किसान देशीय...
झलनाथ खनाललाई प्रम बनाऊ !
- नारायण शर्मा
सत्ताधारी नेकपाका शक्तिशाली नेताहरुलाई साँच्चिकै देश, जनता र पार्टी-क्रान्तिको चिन्ता छ भने अहिलेलाई झलनाथ खनाललाई प्रधानमन्त्री बनाओ र बदबाट बदतर बन्दै गएको नेपाल र नेपालीको स्थितिमा सुधार गरो !
झलनाथलाई प्रधानमन्त्री बनाएमा देशको...
नेपाली भाषा साहित्यका उन्नायक आदि कबि भानुलाई कसरी बुझ्ने ?
–लोकनारायण सुवेदी
नेपाली भाषा र साहित्यका प्रथम उन्नायका आदि कवि भानुभक्तलाई मानिन्छ । वास्तवमा त्यसबेला जनताको बोलीचालीमा मात्र सीमित रहेको नेपाली भाषामा साहित्य लेखन आरम्भ गरेर उनले साहित्यमा जनबोली र जन भाषाको जग बसाले ।...
नेपालको सत्ता राजनीतिमा संकटको निर्णायक मोड
-भरत दाहाल
केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सत्ताधारी दल साम्राज्यवादी रणनीतिको अन्तिम भू–राजनीतिक कडीका रुपमा अभूतपूर्व संकटको दुश्चक्रमा धकेलिएको छ । कांग्रेस र तात्कालीन माओवादी नेपाल विरोधी खतरनाक मिशनमा प्रयोग भैसकेका आकर्षणविहिन शक्तिका रुपमा परिणत भएका...
रामको अयोध्या नेपालको ‘ठोरी’ कि भारतको फैजावाद ?
–चन्द्रप्रकाश बानियाँ
१.प्रधानमन्त्रीको दावीः
प्राचीन साकेत नगरी आजकाल अयोध्या भनेर चिनिन्छ । बाबारी मस्जिद कट्टर हिन्दू समुदायको शिकार बनेपछि अयोध्या थप चर्चित बन्यो । अदालतको फैसलापछि अयोध्यामा राममन्दिर निर्माण कार्य प्रारम्भ भएको छ । पौराणिक कथा...
फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने प्रवृतीको अन्त्य गर्न युवाहरु सचेत हुनैपर्छ
-निशा तामाङ
आत्महत्या गर्नु आफैमा एक अपराध हो, त्यही पनि आत्महत्या गर्नेको संख्या रोकिएको छैन । आत्महत्याको घटना दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दै गएको लकडाउन र युवा युवतिहरुमा बढ्दै गएको नैराश्यताका कारण पनि आत्महत्या...
ओली र प्रचण्डको समस्या- वैचारिक विचलन र राष्ट्रिय आत्मसमर्पण
-निमकान्त पाण्डे
सत्तासीन नेकपाको आन्तरिक कलह अझै साम्य भएको छैन । केपी ओली नेतृत्वको सरकार निर्माण भए लगत्तैदेखि प्रचण्ड गुट र ओली गुटका रुपमा पार्टी भित्रको राजनीति तरंगित बनिरहेको छ । एउटा गुटले अर्को गुटको...
बिश्व जनसंख्या दिवसको सन्दर्भमा पर्याबरण बिनाश र जनसंख्या बृद्धि : बिश्वको भयावह पक्ष
- लोकनारायण सबुेदी
मानिदै आइएको छ कि बिश्वमा मानिसको जनसंख्या १३५० मा आएको भयंकर ठूलो महामारी ‘कालो मृत्यु’ अर्थात ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ । जनसंख्या बृद्धि १३५० पछि शुरु भयो ।...
दोस्रो ठूलो राष्ट्रघातको इतिहास दोहाराउने षडयन्त्रमा ओली
-हुकुमबहादुर सिंह
नेकपा स्थायी समितिका सदस्यहरूले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग अहिले जे जसरी गरिरहेका छन्, कुनै नयाँ कुरा होइन, किनभने उनीहरुले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग घेरै पहिलेदेखि नै गर्दै आएका हुन तर ओलीले...

























