आफूबाहेक सबै पतन भइसकेका छन् नेताहरु !
–निमकान्त पाण्डे
जेनजी आन्दोलनले पुराना पार्टी तथा तिनका नेताहरुलाई ठूलो धक्का दिएको छ । अब पनि पुराना नेताहरु सच्चिन तयार भएनन् भने जनता जुनसुकै बेला जाग्न सक्छन्, कारबाही गर्नसक्छन् भन्ने सन्देश यो आन्दोलनले दिएको छ...
संसद् पुनस्र्थापना नै समस्याको समाधान हो त ?
-सबि भट्टराई
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटका खात लागेको छन् । प्रमुख दुई दल कांग्रेस र एमाले नै प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च पुगेका छन् । कांग्रेसले गत आइतबार सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दायर गरेको छ...
जेनजी युवालाई सरकारको गज्जबको पुरस्कार !
-सबि भट्टराई,
जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले भ्रष्टाचार र दमनमा संलग्नहरुलाई कारबाही गर्नुको साटो उल्टै जेनजी युवालाई नै लक्षित गरेर कारबाही थालेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले भदौ २३ र २४...
वलवल देवी र कीर्तिपुर
प्रशान्त महासागर
कीर्तिपुर सिद्ध, देवभूमी हो यसमा विवाद छैन । भूगोल ठूलो भो सोचमा बिमती थपघट छ । तर बाहुल्यताको आधारमा नेवा: सभ्यता र संस्कारकै कुरा मुख्य हुन् भने राजनैतिक बागडोर त्यसैले मात्रै चाहेको गुनासो...
राजनीतिमा पुरानाको बिकल्प नयाँ !
-सबि भट्टराई
नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग सिर्जना भएको छ ।
रास्वपा र बिबेकशील साझाबीच एकता घोषणाले यस्तो तरंगमा नयाँ चर्चा थपिएको छ । यसैबीच कूलमान र बालेनको सहकार्यको पनि सम्भावना देखापरेको छ ! यस्ता सम्भावनाले...
राष्ट्रपतिको सक्रियताले संविधान मरेको स्पष्ट भएको छ !
–निमकान्त पाण्डे
एउटा अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्की नेतृत्वको सरकारबीच रस्साकस्सी देखिएको छ । मन्त्रिपरिषदले संवैधानिक निकायहरुमा नियुक्ति गर्न मिल्ने गरी संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश पारित गरेर राष्ट्रपति...
लाखे पा: गलत प्रसङ्ग अनुरुप प्रयोग गरिएको सन्दर्भ र सातगाउँले जात्रा
प्रशान्त महासागर
लाखे :
लाखे नेवा:समुदायको परम्परामा आधारित सांस्कृतिक पात्र हुन् । मुख्य रूपमा कथात्मक, लोकविश्वास र समुदाय रक्षकको रूपमा विकसित एवम् बच्चाहरुले रुचाउने विशेष पात्र पनि हुन् ।
लाखेको स्वरुप प्रायः रक्षकको रूपमा बुझिन्छ । कुनैकुनै...
शेख हसीनालाई किन सुनाइयो फांसीको सजाय ?
लोकनारायण सुबेदी
हाम्रो नजिकको छिमेकी देश बांग्लादेश यतिबेला एक पटक फेरि १९७० को आरम्भिक दशकको जस्तै उथल–पुथलको क्रमबाट गुज्रिरहेको छ । अहिले फरक के छ भने यतिबेला पाकिस्तान बंगलादेशको निकट हुन पुगेको छ उतिबेला भारत...
अर्थतन्त्र चौपट, धितो बिक्री नहुँदा संकटमा बैंकहरु !
-सबि भट्टराई,
लामो समयदेखि संकटग्रस्त नेपालको अर्थतन्त्र पछिल्ला केही महिनायता झन् समस्यामा परेको छ । पूर्ववर्ती सरकारका पालामा बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) जस्ता अर्थतन्त्रका घटकहरुमा समस्या देखिएको...
रास्वपाबाट गज्जबको चुनावी रणनीति सार्वजनिक !
-सबि भट्टराई,
नेपालमा समानुपातिक निर्वाचन प्रणाली दुरुपयोग भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फरक रणनीति सार्वजनिक गरेको छ । रास्वपाले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको आवेदन आह्वान गरेको छ ।...























