उत्तरको आश र दक्षिणको त्रासबाट मुक्त हुन जरुरी

–निमकान्त पाण्डे दुई तिहाई बहुमतको सरकार बनेको लामो समयसम्म पनि सरकारका कामबाट सन्तुष्ट हुन नसकेका जनतामा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले केही आशा र थोरै भरोसा जगाएको छ । दुई तिहाई बहुमतको सरकार बनेको लामो...

मजदूर दिवसलाई क्यालेण्डरमा मात्र सिमित नगर !

–प्रीति रमण आज यी शब्द लेख्न बसिरहँदा संसारभरि मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्झना भइरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेको १३ दशक पार गरिसकेको छ । श्रमिकहरुको अधिकारको सवालमा भएको आन्दोलनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय...

सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता

-नारायण शर्मा नेपाल एउटा अर्धसामन्तीरदलाल पुँजीवादी र अर्धरनवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्ररलोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले...

दलाल शासकहरुबाट शासित हुनुपर्ने अवस्था अब यसरी समाप्त हुँदैछ

-निमकान्त पाण्डे नेपाल अब नेपाली शासकको हातबाट समेत उम्किने अवस्थामा पुगेको छ । जसलाई नेपालीमा सिक्किमीकरण पनि भन्ने गरिन्छ । यस आलेखको शीर्षक पढ्दा पाठकहरुमा केही दोधार वा भ्रम पनि सिर्जना हुन सक्छ । त्यसैले सुरुमै...

कांग्रेसका लागि प्रतिपक्षीय भूमिकाको प्रशिक्षण नपुगेकै हो त ?

-चन्द्रप्रकाश बानियाँ नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसक्नाले सरकार वेलगाम भयो भन्ने गुनासो समाजको एउटा कोणबाट उठ्ने गरेको छ । त्यही सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सेरबहादुर देउवाले विराटनगरतिर कतै पुगेर...

भूकम्प पीडित जनतालाई राहत कहिले दिने सरकार ?

-निशा तामाङ चार वर्ष अघि आजकै दिन भूकम्पको धक्काले देशलाई आतंकित बनाएको थियो । यो दिनको सम्झना गर्दा कुन नेपालीलाई डर लाग्दैन होला ! नेपाल र नेपालीको इतिहासकै कालो दिनको रुपमा मानिएको आजको दिन गत...

तराईको समृद्धिका लागि छोरीलाई अनिवार्य शिक्षा अभियान जरुरी

-प्रीति रमण नेपालको तराई क्षेत्रका वासिन्दाहरुकोे अधिकारको विषयले निकै चर्चा पाएको छ । यही बहानामा केही व्यक्तिहरुलाई तराईको नेता पनि बन्ने अवसर प्राप्त भएको छ । तराईवासीकै अधिकारको कुरा गर्नेहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र उपप्रधानमन्त्रीदेखि...

फरक तरिकाले लेनिन जयन्ति र नेकपाको स्थापना दिवस

-हुकुमबहादुर सिंह नेपालका कम्युनिस्टहरु (क्रान्तिकारी,संसदवादी र संशोधनवादी) सबैले नेकपाको ७०औ स्थापना दिवस र १४९औ लेनिन जयन्ती मनाए । सरकारी नेकपाले निकै ताम झामका साथ नेकपा दिवसका दिन संसदवाद र संशोधनवादलाई जिल्लास्तरसम्म संगठित बनाउने काममा सफल...

सत्तासीन नेकपामा राजतन्त्रकालीन टीका प्रथा

-निमकान्त पाण्डे सत्तासीन नेपाल कम्युनिष्ट पार्टीको एकता अभियान लगभग अन्तिम चरणमा पु¥याइएको घोषणा गरिएको छ । यो घोषणालाई एक किसिमले सुखद पक्ष मान्नु पर्दछ । सत्तासीन पार्टीको शीर्ष नेतृत्ववीच एकता घोषणा गरिसकेपछि लगत्तै जिल्ला तहको...

नेपाल कहिल्यै पराधीन भएन भन्ने कि कहिल्यै स्वतन्त्र भएन भन्ने ?

-राज्यलक्ष्मी शाक्य आज बैशाख ११ गते । यी पंक्तिहरु लेख्न बसिरहँदाको समय मैले जनआन्दोलन–२ लाई सम्झिरहेको छु । राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि तत्कालीन युद्धरत नेकपा (माओवादी) र संसदवादी धारका राजनीतिक दलहरुबीच मोर्चाबन्दी भएर राजाको शासन...

RECENT POSTS

HOT NEWS