अबको ‘वाम’ गन्तव्य समाजवाद कि लम्पसारवाद ?

– निमकान्त पाण्डे  नेपालको कम्युनिष्ट आन्दोलनमा सर्वाधिक नौलो घटना हुन पुगेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मिलनको घटना । हुन त कुनै आश्चर्यजनक होइन यो मिलन । एउटै झण्डामुनी रहेका राजनीतिक दलहरू...

गौचन हत्या र हाम्रो सुरक्षा अवस्था

राज्यलक्ष्मी शाक्य सोमबार काठमाडौंको व्यस्त स्थानमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भएको दुःखद खबर आयो । देशकै राजधानीको मुटु मानिने बानेश्वरमा भएको उक्त घटनाले सम्पूर्ण व्यावसायिक नागरिकहरूलाई एकपटक नराम्ररी झस्काएको छ । घटना आफैँमा अकल्पनीय...

निर्वाचनपछिको वाम कचिङ्गलले काँग्रेसको तालुमा आलु फलाउने पो हो कि ?

चन्द्रप्रकाश बानियाँ आसन्न निर्वाचनको सन्दर्भमा सार्वजनिक भएको तीनवटा भूतपूर्व कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेलको निर्णयले नेपालको पुरानो र ठूलो पार्टी नेपाली काँग्रेसलाई आवश्यकताभन्दा बढी नै तर्साएको छ । तालमेलप्रति दलहरु इमान्दार रहेभने निर्वाचनपरिणाम अनुकूल आउने कुरा...

राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता नवीकरण नगरियोस्

राधा बुढाथोकी मगर माथिल्लो कर्णाली परियोजना नेपालको निकै महत्वपूर्ण परियोजना हो । यसबाट पूरै नेपाललाई उज्यालो बनाउने विद्युत उत्पादन हुन सक्दछ । विश्वबैंकले नै ४ हजार १ सय ८० मेगावाट विद्युत् उत्पादन हुनसक्ने भनेर प्रतिवेदन...

नयाँ परिस्थितिको स्वागत गरौं

डा. दीपेन्द्र रोकाया एक जना सिद्धान्तकारले एउटा क्रान्ति पूरा गर्न करिब २४ राउण्ड लाग्ने तर्क गरेका थिए । त्यसलाई आधार मान्ने हो भने नेपालमा लोकतान्त्रिक क्रान्ति पूरा हुन लाग्दै छ । त्यसले आउँदो संघ र...

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन

हुकुमबहादुर सिंह यही असोज २२ देखि २६ गतेसम्म क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पोखरामा भइरहेको छ । यो सही हो पार्टीमा माओवादबारे विवाद उठेको छ र त्यसैगरी जनयुद्धबारे पनि विवाद उठेको छ र पार्टी ती सबै...

वाम एकीकरणपछि सच्चिएलान् त यी राष्ट्रघातहरू ?

–निमकान्त पाण्डे– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेलको नाममा सुरु भएको एकीकरण प्रयासले देशको राजनीतिमा एक किसिमको तरंग उत्पन्न गराएको छ । कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा चिन्तित हुनेहरूलाई यो एकीकरणको...

वाम एकताबाट मुलुक र जनताले के अपेक्षा गर्ने ?

   चन्द्रप्रकाश बानियाँ २०४६ सालको राजिनीतिक परिवर्तनपछिको पहिलो आम निर्वाचनसँगै मुुलुकमा वामपन्थी एकता र चुनावी तालमेलको हल्ला चल्दै आएकै हो । त्यसयता समय पनि धेरै बितिसकेको छ, दर्जनौपटक प्रयत्नहरू पनि हुँदै आएका छन् तर कहिल्यै...

कम्युनिष्ट शक्तिको एकताले देशभक्ति आन्दोलन सशक्त बनोस्

राज्यलक्ष्मी शाक्य भर्खरै ठूला कम्युनिष्ट पार्टीहरू एकीकृत हुने अभियान सुरु भएको छ । यो अभियानले सफलता पाओस् भन्ने सर्वप्रथम कामना गर्दछु । हाम्रो देशमा यतिबेला ठूलो संकट सृजना भएको छ । यो संकटको सामना गर्न...

मनीपुरका माओवादीहरू

हुकुमबहादुर सिंह यसपटक भारतका माओवादीहरूको चर्चा गर्न सान्दर्भिक लागेको छ । दशैंको बेला भारतको मनीपुरमा पुग्ने अवसर जु¥यो । मनीपुरका माओवादीहरूको कुरा गर्दा सर्वप्रथम क. इराबोटको नाम सबैभन्दा अगाडि आउछ । क. इराबोटको पुरा नाम...

RECENT POSTS

HOT NEWS