नेताहरुका अगुवा बन्दै धुर्मुस सुन्तली
विशाल पाण्डे ( हाल अमेरिका)
===============
वि.सं. २००७ सालदेखि बीपी कोइरालाले सुरु गरेको समाजवादी आन्दोलन होस् या पुप्पलाल, मदन भण्डारी हुँदै पछिल्लो चरणमा पुष्पकमल, बाबुराम भट्टराईले सुरु गरेको साम्यवादी आन्दोलन, लक्ष्य एउटै थियो, समृद्ध मुलुक र...
महिलाप्रति धर्म र व्यवहारमा किन फरक ?
राज्यलक्ष्मी शाक्य
नेपालीहरूको प्रमुख चाड दशैंको आगमनसँगै अहिले सबैको आँगनमा खुशीयाली छाएको छ । हिन्दू धर्मसँग जोडिएको यो चाड अहिले नेपालीहरूको मनमनमा बस्न पुगेको छ । हिन्दू धर्ममा देवतासँगै देवीहरूलाई पनि प्रमुख स्थान दिइएको छ...
१६ हजारको बलिदानीपछि परेवा उडाएर शान्तिको खोजी
–निमकान्त पाण्डे
दशवर्षे जनयुद्ध स्थगनपछि प्रारम्भ भएको शान्तिप्रक्रियाको मुख्य अभियान संविधान निर्माण कार्यलाई राजनीतिक दलहरूले बनाएका थिए । त्यो सम्पन्न भएको दुई वर्ष पूरा भइसकेको छ । संविधान निर्माण भएको दुई वर्ष बितिसक्दा...
दशैं तिहारलाई छलफलको एजेण्डा
डा. दीपेन्द्र रोकाया
यतिबेला प्रायः सबैले दशै तिहारको छुट्टि ब्यवस्थापन गर्न लागीरहेका छन् । उनीहरूले आफ्नो घर जाने र आफ्ना आफन्तसँग भेटघाट गर्ने योजना बनाउन थालेका छन् । यस पटकको दशै तिहार बहुआयामिक समय बनेर...
प्रचण्ड तरंगमा सम्पन्न निर्वाचन गणतन्त्रको टेको
सूर्य खड्का
(युवाधारणा)
धेरै आशंका र आरोपहरू खेप्दै चुनावी महासंग्राममा उत्रेको वर्तमान कांग्रेस माओवादी सत्ता गठबन्धन सरकारले अन्ततः चुनावी मिसनमा बाजी मारेको छ । हुन्न हुन्न भन्ने आशंकाका बीचमा ३१ वैशाख, १४ असार र असोज २...
निर्वाचनमा जनताको सहभागिता संविधानको स्वीकार्यताको परिणाम होइन
चन्द्रप्रकाश बाँनिया
नयाँ संविधान जारी भएको पूरापूर दुई वर्ष बित्यो । तेस्रो संविधान दिवसको नाममा देशले सार्वजनिक विदा मनायो । दिवसको सन्दर्भमा आयोजना गरिएका सरकारी कार्यक्रमहरू विशुद्ध औपचारिकतामा सीमित रहे । आम जनताको स्तरमा त्यो...
विप्लवको अन्तरवार्ता र सर्वहारा क्रान्तिको प्रश्न
हुकुमबहादुर सिंह
संविधान कार्यान्वयनको सन्दर्भमा एउटा चरण सकिएको छ । माओवादी आन्दोलनभित्रका दुई विभाजित पक्षहरू–माओवादी केन्द्र र नया“ शक्ति सिद्धान्त, विचार र आदर्शका हिसाबमा पतीत भएका छन् । यद्यपि माओवादी केन्द्रले अझै पनि आफूलाई रूपमा...
राजनीतिक संरक्षणमै सुन तस्करीको जालो
केही अघिसम्म रक्तचन्दन तस्करीका कारण अन्तर्राष्ट्रिय जगत्मा बद्नाम बन्दै आएको नेपाल हाल सुन तस्करीका कारण बद्नाम हुन थालेको छ । शृंखलाबद्ध रुपमा तस्करीको सुन बरामद हुन थालेपछि ‘सुन तस्करी’ नेपालको लागि टाउको दुखाइको विषय...
नेपालतर्फ बगर र डुबान, भारततर्फ हराभरा
तपाईं कोशीको पुल ब्यारेजमा उभिएर हेर्नोस् वा गण्डकी नदी किनार,
कर्णालीको बाँध हेर्नोस् वा महाकालीको ब्रह्मदेव उभिनुस्, प्रत्यक्ष देख्न सक्नुहुन्छ भारतीय भूमि हराभरा र नेपाली भूमि पूरै बगर ।
एउटा राष्ट्रवादी मान्छेले सहन सक्ने सवाल त्यो...
जेठो मानवपुस्ता ?
–चन्द्रप्रकाश बानियाँ
१. स्थानाभिमानिनः सृष्ट्वा साधकानसृजन् पुनः ।
मरीचिभृगवङ्गिरसं पुलत्स्यं पुलहं ऋचुम् ।
दक्षमत्रिं वसिष्ठिं च धर्म संकल्पमेव च ।। ३३।। ७ । –कुर्मपुराण ।
स्थानाभिमानीहरुको सृजना गरेर फेरि सृष्टिका सहायकहरु मरीचि, भृगु, अङ्गिरा, पुलस्त्य, पुलह, क्रतु, दक्ष,...























