आफूले गरेको गल्तीको दोष पूर्वराजालाई ?
राज्यलक्ष्मी शाक्य
हालै पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति सार्वजनिक गर्दै मुलुकको राष्ट्रियता कमजोर भएको तथा नेपालीबीचको एकता तथा सद्भावलाई खलबल्याउन खोजेको भन्दै चिन्ता व्यक्त गरेपछि उनको पक्ष र विपक्षमा विभिन्न बहस सुरु भएका छन् ।...
प्रचण्ड र बाबुरामले दिएको सुखद सन्देश
–निमकान्त पाण्डे–
एकीकृत नेकपा माओवादीबाट १६ महिना अगाडि सम्बन्धविच्छेद गरेर डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको निर्माण गरेलगत्तै रामबहादुर थापा बादलको नेतृत्वमा ड्यासमाओवादीबाट विद्रोह गर्दै ठूलै समूहबीच एकीकरण भई नेकपा माओवादी केन्द्र गठन भएपछि प्रचण्ड नेपाल...
कमरेड प्रचण्ड ! ओलीलाई सच्याउने कि पछ्याउने ?
–निमकान्त पाण्डे–
दोस्रो पटक देशको प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतद्वारा संरक्षित नेताका रूपमा प्रचार गरिएको छ । खासगरी एमाले पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी प्रचण्डको नेतृत्वमा सरकार...
क्यान्सर रोगीप्रति राज्य कहिले जिम्मेवार बन्ने ?
राज्य लक्ष्मी शाक्य
क्यान्सर रोगको उपचारका लागि राज्यकोषबाट शीर्ष राजनीतिक नेतृत्वले लिएको रकमका बारेमा पटक–पटक प्रश्नचिह्न उठ्ने गर्छ । राजनीतिक नेतृत्वले क्यान्सर रोगको उपचारका लागि विदेशमा खर्च भएको समष्ठिगत रकमलाई नेपालमा सोही रोगकै उपचारका लागि...
राजनीतिको केन्द्रमा छिमेकी देशलाई भन्दा जनतालाई राख्नुपर्ला कि ?
राज्यलक्ष्मी शाक्य
संविधान संशोधनको प्रस्तावले देश पूर्णरूपमा अशान्त भइरहेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गिराउनका लागि विभिन्न दलको दिल्ली दौड भएको रहस्य अब खुल्न थालेको महसुस हुन गइरहेको छ । संविधान निर्माण प्रक्रियामा...
प्रचण्डले पाउने सलाम केपी ओलीलाई
–निमकान्त पाण्डे–
दशवर्षे जनयुद्धका विरोधी हुन् एमाले नेता केपी ओली । तर म समर्थक थिएँ । जनयुद्धले देशव्यापी प्रभाव विस्तार गरिरहेका बेला पनि केपी ओली जनयुद्धका विरोधी नै रहेका थिए । मैले त झन् त्यसको...
क्यास्त्रोको आदर्श र हाम्रा नेताहरुको अवस्था
निमकान्त पाण्डे
क्युबाका लोकप्रिय नेता फिडेल क्यास्त्रो संसारकै लोकप्रिय नेता बन्न सफल भए । उनी किन लोकप्रिय भए ? यो प्रश्न संसारका सबै राजनीतिक व्यक्तित्वहरुले गहन रुपमा मनन गर्नु जरुरी छ । सामरिक रुपमा संसारकै...
नेपालको हस्तकला र नेताहरूको दरिद्रता
राज्यलक्ष्मी शाक्य
नेपालको चिनारीसँग जोडिएको नेपाली हस्तकलासँग जोडिएको १४आँै हस्तकला मेला भर्खरै सम्पन्न भएको छ । नेपालको कला संस्कृतिलाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलालाई राज्यले अझ बढी प्राथमिकतामा राख्नुपथ्र्याे ।...
नेपालको चिनारीसँग जोडिएका विषयमा राष्ट्रपति भण्डारीको बेवास्ता किन ?
राज्यलक्ष्मी शाक्य
विदेशमा नेपाललाई चिनाउने वस्तु के हो भनेर विदेश यात्राबाट फर्किएकाहरूलाई सोध्दा पाइने एउटै जवाफ हुन्छ, नेपाली हस्तकला । नेपालको चिनारीसँग जोडिएको यही हस्तकलासम्बन्धी बृहत् प्रदर्शन आजदेखि चार दिनसम्मका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सञ्चालन हुँदै...

















