अमेरिका–भारत सम्बन्ध नेपाललाई थप खतरा

–निमकान्त पाण्डे– अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ खाएलगत्तैदेखि संसारव्यापी रूपमा उनको विरोध सुरु भएको छ । ट्रम्प एक किसिमले आफ्नो कार्यकाल कसरी बिताउने होला भन्ने चिन्तामा पुगिसकेका छन् । तर पनि उनले आफ्नो साम्राज्यवादी राजनीतिलाई...

सडक दुर्घटना नियति कि हेलचेक्र््याइँ ?

राज्यलक्ष्मी शाक्य नेपालमा सडक दुर्घटनाका समाचार सञ्चारमाध्यमले प्रकाशन वा प्रसारण नगरेको सायदै कमै सुन्न पाइन्छ । दुर्घटनाका समाचार नसुनेको दिन अनौठो मान्नुपर्ने अवस्था छ । विशेष गरी सवारी दुर्घटनाको दर नेपालमा उच्च भएकै कारण सम्बन्धित...

त्यो बेला प्रचण्डले के जवाफ दिनु होला ?

–निमकान्त पाण्डे मधेश केन्द्रित राजनीतिक दलहरुले गरेको आन्दोलनलाई सम्बोधन गर्नका लागि भनेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार विस्थापित भएको हो भन्ने कुरा सबैलाई विदितै छ । यो स्वंय प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले नै...

देशको अस्तित्वमा साँच्चै खतरा आइलागेकै हो त ?

–चन्द्रप्रकाश बानियाँ ‘नारायणहिटी दरबार छोडे पनि देश र जनताप्रतिको दायित्व भूलेको छैन !’ भन्ने आशयका अभिव्यक्तिहरु बेला मौकामा सार्वजनिक गर्न रुचाउने पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपतिकी छोरीको विवाहको निम्तो मान्न शीलतनिवासमा उपस्थित भएर दिन खोजेको सन्देश...

ऐतिहासिक स्थल चन्द्रागिरि पुग्नै पर्ने ठाउँ

–राज्यलक्ष्मी शाक्य धेरै पहिलेदेखि जाने इच्छा हुँदा हुँदै पनि चन्द्रागिरिसम्म पुग्ने अवसर जुरेको थिएन । अवसर जुत्नका लागि पनि या त विशेष कार्यक्रम नै हुनु पर्दोरहेछ या त बाध्यता नै हुनुपर्ने रहेछ । विशेष कार्यक्रम...

लैनचौरका छोटे राजाप्रतिको कस्तो आशक्ति हो यो ?

राज्यलक्ष्मी शाक्य नेपाली राजनीतिमा एउटा अनौठो प्रवृत्ति छ । त्यो के भने, नेपाली नेताहरु आफू जति नै परिपक्क भएपनि वा महत्वपूर्ण पदमा आसिन भएपनि कुनै महत्वपूर्ण निर्णय गर्दा होस वा विषम परिस्थितिमा नै किन नहोस्...

पृथ्वीनारायणको योगदानलाई अवमूल्यन नगरौं

राज्यलक्ष्मी शाक्य जतिबेला विश्वमा राज्य विस्तारको अवधारणाले प्राथमिकता पाइरहेको थियो, त्यतिबेला नेपालमा पनि पृथ्वीनारायण शाहले तत्कालीन अवस्था र परिवेशलाई आत्मसात् गर्दै टुक्राटुक्रामा रहेको नेपाललाई एकीकरण गरेर सिंगो नेपाल निर्माण गरेका थिए । भारतलगायत हाम्रा छिमेकी...

सर्वाेच्च अदालतको गरिमा र लोकमान

–निमकान्त पाण्डे– लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गरिएको नियुक्तिलाई सर्वाेच्च अदालतका तीन न्यायाधीशहरूको ‘पूर्ण’ इजलासले बदर गरिदिएको छ । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले यही नियुक्तिलाई सदर गरेको थियो । सर्वाेच्च अदालतको...

पतञ्जलिको व्यापार र नेपालको राष्ट्रवाद

राज्यलक्ष्मी शाक्य भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि आयुर्वेदले नेपालमा पनि आयुर्वेद औषधि उद्योग सुरु गरेपछि नेपाली बजारमा यसको व्यापक प्रचार तथा उपस्थित हुन थालेको छ । रामदेवको झण्डै एक अर्ब लगानीमा गैरकानुनी रूपमा सञ्चालनमा...

प्रचण्डका वैशाखीहरूले आत्मसमीक्षा गर्नुपर्छ

–निमकान्त पाण्डे– नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन एउटा दुःखद घटना मात्र साबित हुने गरेको छ । कुनै पनि विभाजनले राम्रो प्रतिफल दिन सकेको पाइँदैन । सामान्य विवादले गुट सृजना हुने र त्यही गुटको नेता बन्न पाइने...

RECENT POSTS

HOT NEWS