भारतलाई नेपालको असल मित्र बन्ने अवसर
–निमकान्त पाण्डे–
लामो समयदेखि संक्रमणकालीन स्थितिबाट गुज्रिरहेको नेपाल पछिल्ला केही वर्षयता द्वन्द्व व्यवस्थापन, राजनीतिक अस्थिरताको अन्त्य तथा लामो प्रयासबाट प्राप्त उपलब्धिहरूको संस्थागत र संरक्षण गर्ने दिशातर्फ अघि बढिरहेको छ । भारतले खुल्ला सिमाना तथा नेपालको...
माओवादीको गति र संकेत
दीपेन्द्र रोकाया
माओवादीका विभिन्न समूहहरुले आफ्नो २२औं जनयुद्ध दिवस आ–आफ्नो तरिकाले मनाएको देखियो । कसैले आफ्नो कार्यालयमा, कसैले सार्वजनिक रुपमा अन्तरक्रिया र कसैले आम जनताको बीचमा खुलामञ्चमा जनयुद्ध दिवसको सार्थकताबारे पुष्टि गर्ने प्रयत्न गरे ।...
किन देशभक्त बन्न सकेनन् नेताहरु ?
–निमकान्त पाण्डे
संसारको सबैभन्दा सम्पन्न देशका रुपमा विकसित भएको अमेरिकामा आजको २१औं शताब्दीको सभ्य समाजमा संसारकै मुलुकहरुबाट ‘मूर्ख’को संज्ञा पाउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुगेका छन् । योभन्दा लज्जास्पद विषय के हुनसक्छ ? संसारलाई शासन...
नक्कली मयुरहरुका पछि कतिञ्ज्याल कुद्ने हो कुन्नी मेरो मुलुक ?
–चन्द्रप्रकाश बानियाँ
यतिखेर नेपालमा अनौठो राष्ट्रवादको ‘विकासे खेती’ मौलाएको छ । नाइट्रोजनको मात्रा बढी परेको बाली हेर्दा रहरलाग्दो भए पनि फल दिँदैन । हाम्रो गाउँघरतिर त्यस्तो खेतीलाई ‘भाप्रियो’ भन्ने चलन छ । युरीयाको मात्राधिक्यबाट हस्किएको...
माओवादी नेताहरुले गर्न चाहे भने देशले काँचुली फेर्न सक्छ
राज्यलक्ष्मी शाक्य
विगत १०÷१२ वर्षदेखि नेपाललाई अन्धकारमा राखेर नेपाल विद्युत् प्राधिकरणका केही कमिशनखोर कर्मचारीहरुले लूट मच्चाए । व्यापारीहरुसँग मिलेर कमिशन खाने प्राधिकरणका कर्मचारीहरु दण्डित नहुने हो भने यो प्रवृत्तिले भोलिका दिनहरुमा पनि निरन्तरता पाउने निश्चित...
नेपालीहरुमा बढ्दो हिन्दूमोहको औचित्य
–चन्द्रप्रकाश बानियाँ
नेपाली समाजमा संविधान लेखनको पूर्वसन्ध्याकालमै देखापरेको “हिन्दू धर्म” सम्बन्धी तातो बहस संविधान जारी भैसक्दा पनि शान्त भैसकेको छैन । संविधानले मुलुकलाई धर्मनिरपेक्ष भनेर परभाषित गरिसके पनि विवाद जारी छ । धार्मिक राज्यको पुनःस्थापनाका...
कमरेड प्रचण्डलाई पढ्न फुर्सद होला ?
निमकान्त पाण्डे
गल्तीहरु सच्याउन सहयोग हुने उनका दर्जनौं गल्तीहरु
समकालीन नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो नाम हो जसका बारेमा चाहेर वा नचाहेर पनि उनका बारेमा गरिने सकारात्मक वा नकारात्मक चर्चा नसुनेर सुखै छैन । विगत...
मधेशीलाई अधिकार दिलाउने नाममा तराई टुक्र्याउने खेलमा भारत
राज्यलक्ष्मी शाक्य
पाकिस्तानबाट बंगलादेशलाई अलग गराउँदाको भारतीय गतिविधिलाई बुझेका सबैले वर्तमान नेपालको तराई केन्द्रित भारतको राजनीतिलाई गम्भीरतापूर्वक लिएका छन् भन्ने कुरा केही लेखक विश्लेषकहरुले व्यक्त गरेका विचारहरुबाट स्पष्ट हुन सकिन्छ । बंगलादेश स्वतन्त्र बनाउन पाकिस्तानी...
कश्मिरी युुवाहरुको जीवन अन्धकार बनाउँदै भारत
मिर्जा वाहिद
‘कश्मिरमा चलिरहेको आन्दोलनमा भारतीय सुरक्षाकर्मीहरुले प्रयोग गर्ने स्टिलका छर्राहरु (जसलाई आधिकारिक रुपमा गैरघातक हतियार भनिन्छ) का कारण युवाहरु केही समयका लागि तथा कतिपय अवस्थामा सधैंको लागि समेत अन्धोपनको शिकार हुने गरेका छन् ।’
पछिल्ला...
नेपालको विकासमा विदेशी सहयोग र प्रभाव
दीपेन्द्र रोकाया
आधुनिक नेपालले विश्वका १४० देशसँग दौत्य सम्बन्ध स्थापना गरेको अवस्था छ । सबभन्दा पहिले अर्थात् सन् १९३४ मे १७ मा संयुक्त अधिराज्य बेलायतसँग भएको थियो भने सबभन्दा पछि अर्थात् सन् २०१५ अक्टुवर ३...



















