कृषिलाई व्यावसायिक बनाउन च्याउखेती
विश्वनाथ खरेल
हाम्रो नेपाली समाजमा च्याउ खानुहुँदैन भन्ने धारणा थियो र खाएमा मरिन्छ भन्ने गलत विचार रहेको छ । यसमा कुरा यसो छ – जंगलमा पाइने जंगली च्याउ खोजेर खाँदा विषालु परेर बिरामी पर्ने र...
मेची–महाकाली अभियानको सन्देश
सूर्य थापा
गरिबलाई अमानवीय शोषण, दमन र अत्याचार गरी पुस्तैनी ‘नेता’ भएका तराईका जमिनदारहरूलाई मानवीय जीवनको मूल्यबोध गराउने कामसमेत सर्वप्रथम कम्युनिस्ट आन्दोलनले गरेको तथ्य कसैले लुकाएर लुक्दैन । यो नै तराईमा मानवीय व्यवहार र मानवीय...
के नेपाली जनता भेडा नै हुन् त ?
पुष्करलाल श्रेष्ठ
राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रको नाममा हामी धेरैपटक नेताहरूको भेडो बनिसकेका छौं भने अहिले गणतन्त्रको नाममा हामीलाई भेडो बनाइरहेको छ। सिद्धान्तहीन एवम् विचार शून्य नेता र पार्टीको हाहामा लागेर हामी अरू कतिन्जेल भेडो बनिरहने ?...
पर्यटन क्षेत्रमा सुधारको संकेत
विमान लिम्बु
कुनै पनि देशका नागरिक नेपाल भ्रमणमा आउँदा एउटा निश्चित लक्ष्य र कार्यक्रम लिएरै आएका हुन्छन् । नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने कुरा आजको सूचना, सञ्चार र प्रविधिको युगमा भनिरहन पर्दैन ।...
वागमतीमा जस्तै नेपाली राजनीतिको पनि सफाइ गर्न जरुरी
राज्यलक्ष्मी शाक्य
काठमाडौंमा रहेको बाग्मती नदीको सरसफाइ अभियानले भर्खरै २००औं हप्ता पार गरेको छ । ऐतिहासिक महत्व बोकेको बाग्मती नदी सहरी सभ्यताको हिसाबले सफा हुनुपर्ने अति नै आवश्यक थियो । त्यसकारण पनि विभिन्न उच्चपदस्थ व्यक्तिहरूको...
मोदीको कार्यकाल लम्बिनु नेपाललाई खतरा
–निमकान्त पाण्डे–
शीर्षपंक्ति नितान्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा लक्षित भएझैं लाग्ला पाठकवृन्दहरूलाई । परन्तु पंक्तिकारको नरेन्द्र मोदीजीसँग कुनै दुराग्रह नरहेको स्पष्ट गर्न चाहन्छु । भारतको राजनीतिमा नरेन्द्र मोदी लोकप्रिय नेताका रूपमा स्थापित भइरहेका छन्...
किन लगामहीन बन्दैछन् बैंकहरू
राज्यलक्ष्मी शाक्य
नेपालमा पटक–पटक व्यवस्था फेरिए पन नेपाली जनताको अवस्था फेरिन सकेको छैन । पुरानै संरचना, सोच र कार्यशैलीका कारण आम जनताले महसुस गर्ने गरी केही परिवर्तन हुन सकेको छैन । केही परिवर्तन भए पनि...
प्रचण्ड सरकारलाई तानाशाही भने वैद्यले
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सप्तरी घटनाको बारेमा पार्टीको धारणा स्पष्ट गर्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘यही फागुन २३ एमालेद्वारा आयोजित सभाको कार्यक्रमको सन्दर्भ...
चीनले बचाएको नेपालको राष्ट्रियता
–निमकान्त पाण्डे–
हाम्रो देश नेपाल यति बेला निर्णयात्मक मोडमा पुगेको छ । नेपाल स्वतन्त्र राष्ट्र रहने हो वा नरहने हो भन्ने गम्भीर खतराको स्थिति पैदा भएको छ । नेपालको अस्तित्व रहने हो वा नेपाल फिजी,...
राप्रपा एकता महाधिवेशनले दिएको सन्देश
राज्यलक्ष्मी शाक्य
राष्ट्रिय प्रजातान्त्रिक पार्टीको एकता महाधिवेशन काठमाडौंमा भएको छ । पार्टीको महाधिवेशनले अत्यधिक बहुमतका साथ कमल थापालाई अध्यक्ष पदमा चयन गरेको छ । त्यस्तै, अन्य केन्द्रीय सदस्यहरूको पनि चयन गरेको छ । केन्द्रीय सदस्यहरूमा...


















