अभद्रताका लागि सरकारले क्षमा माग्नु पर्दैन र ?
चन्द्रप्रकाश बानियाँ
ऐना हेर्दा आफूलाई कुरूप देख्ने मानिस सायदै कोही हुन्छ होला ! कुरूपताको पर्याय नै बनेका आइन्स्टाइनले त झन् खल्तीमा ऐना राखेर हिंड्थे भनिन्छ । अर्थात् स्वमूल्यांकनमा सबैले आफूलाई पूर्णाङ्क दिन्छन । मान्छेको जातै...
उत्कृष्ट अर्थमन्त्री र नेपाली अर्बपतिको वास्तविकता के हो ?
–निमकान्त पाण्डे–
नेपाल वास्तवमै गज्जब शासन भएको बन्न पुगेको छ । यो देशका व्यापारीलाई, यो देशका नेतालाई विदेशका पत्रिकाहरूले अर्बपति र उत्कृष्ट भनेर उपाधि दिएपछि त्यसको वास्तविकतातर्पm न त नेपाल सरकार न नेपाली सञ्चारमाध्यम न...
हिसिलाको देश खारेजको नारासित बाबुरामको नेपाललाई मर्जर गर्नेबीचको एकता
हुकुम बहादुर सिंह
केही दिनदेखि नेपाली सञ्चार र सामाजिक सञ्जालमा हिसिलाको नारा ‘यो देश खारेज गर’ले स्थान पाएको छ । नेपालका ससाना ६४ दलहरूले निर्वाचन आयोग घेराउका दौरानमा उनले एक्लै यो नारा चिच्याएर लगाएकी थिइन्...
क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि स्थानीय निर्वाचन
हुकुमबहादुर सिंह
२०५२ साल फागुन १ गतेबाट नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान् लक्ष्य र उद्देश्य लिएर करिब १० वर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गरेको माओवादी आन्दोलनको एउटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो केन्द्रीय समितिको...
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको उपादेयता
दीपेन्द्र रोकाया
नेपालका प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण फलदायी भएको बताएका छन् । यो भ्रमणले नेपाल–चीन सम्बन्ध सुदृढ गर्न भ्रमण महत्वपूर्ण भएको देखिनुले फलदायी भनिएको हुनु पर्छ । प्रधानमन्त्री प्रचण्डको बोआओ सम्मेलनमा सहभागी हुनु सद.भावना भ्रमण...
सम्पादकीयःपुँजी पलायनविरुद्ध गम्भीर बन्न् आवश्यक
पछिल्ला केही वर्षयता नेपालीहरुको औसत आम्दानी मात्र नभएर व्यापारिक घरानाहरुको संख्यासमेत थपिदै गएको छ । नयाँ थपिएका मात्र होइन पहिलेदेखि नै अस्तित्वमा रहेका व्यापारिक घरानाहरुको पुँजी पनि ह्वात्तै वृद्धि भइरहेको छ । नेपालीहरुको पुँजी...
उत्तरको सीमा खोलौं, दक्षिणको व्यवस्थित गरौं
निमकान्त पाण्डे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी मुलुक चीनको भ्रमण सम्पन्न गर्नुभएको छ । राजकीय भ्रमण नभए पनि चीनका राष्ट्रपति सी जिनपिङसँगको लामो भेटवार्ताले भ्रमण अत्यन्त आत्मीय र सौहाद्र्रपूर्ण रहेको स्पष्ट हुन्छ ।...
काठमाडौंको धूलो र हाम्रो व्यवस्थापन
राज्यलक्ष्मी शाक्य
काठमाडौंवासीका लागि अहिले धूलो र धूवाँ ठूलो शत्रु बनेको छ । सरकारले नियमित रुपमा सडकको मर्मतसम्भार नगर्दा प्रदूषण बढिरहेको छ । त्यसमाथि अहिले मेलम्ची खानेपानी आयोजनाको पाइप वितरणका लागि सडकहरु भत्काइएको छ...
एमालेका नेताहरु वाल्मिकीमा रुपान्तरित हुन लागेकै हुन त ? !
–चन्द्रप्रकाश बानियाँ
फेसबुक वार्ताको सन्दर्भमा मेरा खान्दानी गुरुखलकका एकजना विद्वान, भद्र र वौद्धिक मित्र दयासागरजीले “ओलीको खोइरो खन्ने खगेन्द्र संग्रौलाबाहेक अर्को एकजना पनि छ । नाम पछि भनौला !” भनेर मतिर इशारा गर्नुभएको थियो ।...
प्रधानमन्त्रीको चीन भ्रमणबाट गर्न सकिने अपेक्षा
–निमकान्त पाण्डे–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक चीनसँग नेपालको समृद्धिका लागि चीनको सहयोगी भावनालाई स्वागत गर्न सक्नुभयो भने नेपालका लागि त्यत्तिमात्रै पनि ठूलो उपलब्धि...

















