संविधान संशोधनमा लागेकाहरूलाई सुझाव

–निमकान्त पाण्डे– जनप्रतिनिधिबाट संविधान लेख्ने नेपाली जनताहरूको सात दशक देखिको चाहना अनुरूप गतवर्ष असोज ३ गते संविधानसभाको ९० प्रतिशत संख्याले पारित गरेर जारी गरेको संविधान कार्यान्वयन नहुँदै संशोधनको व्यापक तयारी र तामझाम भइरहेको छ ।...

एक दशकको शान्तिप्रक्रिया र देखिएको सम्भावना

दीपेन्द्र रोकाया नेपालको माओवादी जनयुद्धको अन्त्य गरी शान्तिप्रक्रिया अपनाएको आउँदो मंसिर ५ गते एक दशक पुग्दछ । यसबीचमा कसले कति शान्ति पाए ? कति विकास भयो र देशले के कति निकास पायो ? लेखाजोखा गर्ने...

भीभीआईपीको नाममा राज्यकोषको दुरूपयोग कहिलेसम्म ?

राज्यलक्ष्मी शाक्य हालै मात्र नेपाल सरकारले नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचार गर्नका लागि भन्दै ५० लाख रूपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई सो रकम दिने...

संविधान संशोधन प्रचण्डको राजनीतिक जीवनकै अग्निपरीक्षा

चन्द्रप्रकाश वानियाँ कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसक्ने वाचा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीय समाजवादी गठबन्धनले थप १५ दिनको म्याद दिएछ । प्रचण्ड स्वयम्ले मागेका कारणले म्याद थपिएको हो कि स्वैच्छिक अनुदानस्वरूप...

देशभक्त वामपन्थी सहकार्य आजको आवश्यकता

–निमकान्त पाण्डे– कम्युनिष्टहरू स्वभावैले राष्ट्रवादी हुन्छन् भन्ने आम बुझाइ हुन्छ । व्यवहारमा पनि कांग्रेसहरूको तुलनामा कम्युनिष्टहरू मुलुकप्रति बढी जिम्मेवार हुन्छन् भन्ने कुरा बेलाबेलामा पुष्टि हुने गरेकै हो । सत्ता सञ्चालनको सामान्य अभ्यास हेर्दा पनि गणतन्त्र...

महिलाहरूका लागि उर्वर बन्दै नेपाल

राज्यलक्ष्मी शाक्य केही वर्ष पहिलेसम्म राज्यका महत्वपूर्ण अंगमा महिलाहरूको सहभागिता हुनुपर्ने भन्दै आवाज उठाउने तथा आन्दोलन गर्ने नेपाली महिलाहरूका लागि छोटो अवधिमै निकै ठूलो उपलब्धि हात लागेको छ । राज्यका महत्वपूर्ण अंगहरूमध्ये राष्ट्रप्रमुख, सभामुख, न्यायालय...

स्थानीय तह पुनर्संरचनाको अन्तर्य

दीपेन्द्र रोकाया नेपालको संविधान, २०७२ले नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था गरेको छ । साथै राज्य शक्तिको प्रयोग उक्त तीनै तहबाट एकल तथा सहकार्यात्मक ढंगले हुने गरी संविधानको...

भारतीय सत्तापक्षले बुझ्नैपर्ने विषय

–निमकान्त पाण्डे– भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ । नेपालमा आफूले पाएको आतिथ्यबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिँदै मुखर्जी आफ्नो देश फर्किनुभएपछि नेपालमा मुखर्जीको भ्रमणबाट के उपलब्धि भयो...

पूर्वराजा ज्ञानेन्द्रको गर्जनले के संकेत गर्छ ?

राज्यलक्ष्मी शाक्य यही असोज ४ गते पशुपतिको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । राजसंस्था अन्त्य भएको झण्डै दश वर्षपछि पूर्वराजाले दिएको यस्तो चेतावनीलाई धेरैले...

लोकमानविरुद्धको अभियानले गरेको संकेत

–निमकान्त पाण्डे– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि यो विषयले मुलुकको राजनीतिमा नै तरंग ल्याइदिएको छ । कार्कीविरुद्धको महाअभियोग प्रकरणले मुलुकको सत्ता राजनीतिमा नै उथलपुथल ल्याउन सक्ने...

RECENT POSTS

HOT NEWS