प्रचण्डको गल्ती कि मोदीको अशोभनीय चाला ?
–निमकान्त पाण्डे–
एक महिनामा दुईपटक भारतको भ्रमण गर्ने अवसर पाउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के बनाउन खोजेका हुन् भन्ने चासो सर्वत्र बढेको छ । राजकीय सम्मानका साथ भारतमा आमन्त्रण गरेका...
एकतर्फी स्वार्थमा आधारित भारतीय विदेश नीति
वसन्त खड्का
छिमेकी मुलुकहरूबीचको सम्बन्ध देशको आकारका आधारमा नभई ती मुलुकहरूले एकले अर्काप्रति राख्ने सद्भाव, व्यवहार र महत्वका आधारमा तय हुन्छ । यस्तो सम्बन्ध कसैले बनाइदिएर नभई दुई मुलुकको कूटनीतिक सम्बन्धका आधारमा तय हुने हो...
‘मण्डले’ मन्त्रीको बजारमा प्रशंसा सुन्नु पर्दा
राज्यलक्ष्मी शाक्य
हाम्रो देश नेपालमा सबैभन्दा बढी कसैको आलोचना गरिन्छ भने ती हुन् राजनीतिक दलका नेता तथा सरकारमा सहभागी मन्त्रीहरू । राजनीतिक दलका नेताहरूले पूर्वप्रतिबद्धताअनुसार काम नगर्नु र सरकारमा सहभागी हुनेहरूले जनतालाई राहत मिल्ने काम...
भूकम्पपीडितको मन डढेको डढ्यै छ
दीपेन्द्र रोकाया
फूलपातीको दिन गोदावरीस्थित रेडियो पर्यावरणबाट शुभकामना दिादै भनेको थिएा– धर्मनिरपेक्ष घोषित मुलुकमा दशौालाई उच्च मान्यता दिनुपर्दछ र पर्दैनको बहसमा नअल्झिन अनुरोध गर्दछु । बरु दशौा मान्नेहरूमा यसभित्रका अवैज्ञानिक तथा रुढीवादी चलन त्यागी...
पुरोहित र पण्डितहरूलाई किन ‘बाहुनबाजे’ भनिन्छ ?
चन्द्रप्रकाश वानियाा
पच्चीस वर्षअगाडि जिन्दगीमै पहिलोचोटि कसैको मुखारविन्दबाट आफ्नो लागि ‘बाजे’ को सम्बोधन प्रयुक्त भएको सुन्दा अलिकता नमीठो र अलिकता असजिलोको अनुभूति भएको थियो । मेरा लागि अप्रीतिकरजस्तो बनेको त्यो क्षणको आजपर्यन्त राम्रो हेक्का छ...
भारतमार्फत एसियामा साम्राज्य जमाउादै अमेरिका
कुनै पनि मुलुकको समृद्धिलाई गलत ‘ट्याग’ लगाउादै हमला बोल्ने अमेरिकी प्रवृत्ति नौलो होइन । कुबेत र इराकले तेलबाट समृद्धि हासिल गरेको देख्न नसकेर विभिन्न बहानामा द्वन्द्वको अवस्था सिर्जना गरी सैन्य कारबाहीमार्फत ती मुलुकहरूको अर्थतन्त्रलाई...
माओवादी केन्द्रको राष्ट्रिय भेलाबाट गर्न सकिने अपेक्षा
जनयुद्धका बेला पार्टीले उठाएका एजेण्डा छोडेको भन्दै पार्टीभित्र बढ्दै गएको असन्तुष्टिले पार्टी दशाौ चिरामा विभक्त हुादा समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बेलगाम अघि बढिरहनु भएको आरोप उहाामाथि लागिरहेको छ । पहिलो...
प्रचण्डप्रतिको भरोसा
दिल्लीलाई रिझाउने प्रतिस्पर्धाले मुलुकको अस्तित्व संकटमा
वसन्त खड्का
राणाशासनदेखि नै सुरु भएको दिल्लीलाई रिझाउने प्रतिस्पर्धा प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, प्रजान्त्रको पुनस्र्थापना हुादै गणतन्त्रसम्म आइपुग्दा थप पेचिलो र प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । दिल्लीलाई रिझाउने बहानामा नेपालका...
मोदी र प्रचण्डको सहयात्रा बाघ र बाख्राको भन्दा फरक हुने छैन
निमकान्त पाण्डे
हालै भारतको भ्रमण सकेर नेपाल फर्किनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेता मानेको भन्दै फुरुङ्ग मात्र हुनुभएन, खुशीको खबर पार्टीको बैठकमा समेत राख्न भ्याउनु भयो । तर उहााले...
दलहरुको कमजोरीको फाइदा पूर्वराजालाई
राज्यलक्ष्मी शाक्य
गणतन्त्र स्थापना भएपछि मुलुक र जनताले ठूलो उपलब्धि हात पार्ने आश्वासनसहित राजतन्त्र अन्त्यका लागि आन्दोलन गरेका राजनीतिक दलहरुले पूर्वप्रतिबद्धताअनुसार काम गर्न नसकेपछि राजतन्त्र अन्त्य भएको १० वर्षको अवधिमा पुन: राजसंस्थाप्रतिको जनविश्वास ह्वात्तै बढ्न...



















