विदेश नीतिमा नयाा आचारसंहिता आवश्यक
वसन्त चौधरी
अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा आज कुनै पनि मुलुकको लागि राष्ट्रिय हित नै सर्वोपरि मानक रहने गरेको छ । शीतयुद्धपश्चात् विचारधारा, वाद एवं राजनीतिक सिद्धान्तजस्ता दार्शनिक विषयले आफ्नो पूर्व महत्त्व गुमाइसकेका छन् । मुलुकको आवश्यकताहरूको...
विदेश नीतिलाई सन्तुलित बनाउन जरुरी
–निमकान्त पाण्डे–
आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको १९आौ सार्क शिखर सम्मेलन भारत र पाकिस्तानबीचमा चर्किएको विवादका कारण तत्काललाई स्थगित भएको छ । गत सेम्टेम्बर १८मा भारतको उरीमा भएको आतंकवादी...
दशैं कसैका लागि दशा नबनोस्
राज्यलक्ष्मी शाक्य
हिन्दूहरूको महान् पर्व बडा दशैं सुरु भएसागै गाउादेखि सहरसम्म उत्सव सुरु भएको छ । लामो समयसम्म भेटघाट नभएका परिवार तथा आफन्तजनहरूबीचमा भेटघाट र खुशीयाली साटासाट गर्नेक्रम सुरु भएको छ भने वर्षभरि सहेका दु:खपीडालाई...
दशैंतिहारमा तयार पार्ने कोशेली
दीपेन्द्र रोकाया
दशैंको मौकामा हरेकले केही नयाा कोशेली आफन्तहरूसामु पुर्याउाछन् । मचाहिा हुम्लाका गाउाहरू घुमेर काठमाडौं आइपुगेको छु । ‘नाफाको जिन्दगी’ले मलाई पत्रकारिता क्षेत्रबाट साहित्य क्षेत्रमा प्रवेश गरायो । एउटा लेखक शब्द–शब्दमा कति जिम्मेवार...
संविधान संशोधनरूपी अग्निपरीक्षामा प्रचण्ड सरकार असफल हुने नै भो त ?
चन्द्रप्रकाश वानियाा
विना कार्यान्वयन नयाा संविधानले पहिलो वार्षिकोत्सव मनाउनु संविधान जारी गर्न गरिएको अनावश्यक हतारोको परिणाम होइन भन्न मिल्दैन । एमालेलाई सत्ताको नेतृत्व लिने हतारो थियो । नेपाली कााग्रेसलाई आफ्नो दलको नेतृत्वमा संविधान जारी भएको...
बडा दशैंको सबैलाई शुभकामना !
हिन्दूहरूको महान् पर्व बडा दशैं सुरु भइसकेको छ । बडा दशैंको छैटाौ दिन आज हिन्दूजनहरूले परम्परागत र धार्मिक मान्यताअनुसार पूजाआजा गर्दै मनाउादै छन् । घटस्थापनाको दिन घर–घरमा जमरा राखेर सुरु भएको बडा दशैं नेपालीमात्रको...
दुवै छिमेकी हाम्रा शुभेच्छुक किन हुादैनन् ?
–निमकान्त पाण्डे–
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा दक्षिण र उत्तरका दुवै छिमेकी देशहरूको भ्रमण सम्पन्न गरेर दुवै देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरेपछि दुवै देशका राष्ट्रपतिले नेपालको भ्रमण गर्ने...
दाहालको दिल्ली भ्रमण र माओवादी केन्द्रप्रति आकर्षित बुद्धिजीवीहरू
हुकुमबहादुर सिंह
नेपालको प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले दोस्रो दिल्ली भ्रमण नेपाली कांग्रेससितको गठबन्धन सरकारको नेतृत्व गर्दै गरे । उनको पहिलो भ्रमण उनकै आफ्नो पार्टीको प्रचण्ड बहुमत तर अर्को वामपन्थी पार्टी एमालेसितको गठबन्धनमा भएको थियो ।...
राजनीतिक दलहरुमा भयावह बन्दै गुटबन्दी
राज्यलक्ष्मी शाक्य
पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दलका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी गुटबन्दीको शिकार हुादा हालसम्म दशाौ चिरामा विभक्त भएको छ । उक्त दलका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरिरहेको हालको माओवादी केन्द्र पनि हालसम्म गुटमुक्त...
सर्वत्र अराजकताको अवस्था
देशको मूल कानुन मानिने संविधान जनप्रतिनिधिबाट निर्माण गरेर जनताले महसुस गर्ने कानुनी व्यवस्था निर्माण गर्ने उद्देश्यले १० वर्ष निकै महत्वपूर्ण समय खर्चिएको नेपालले नयाा संविधान पाएको पनि एक वर्ष पूरा भइसकेको छ । जनप्रतिनिधिबाटै...



















