उपभोक्तावादी मानसिकता र राजनीतिक अलमल
दीपेन्द्र रोकाया
माओवादी शान्तिप्रक्रियामा आएपछि विभिन्न गुटमा विभाजित भई देशी र विदेशी शक्ति केन्द्रको षडयन्त्रले गर्दा कमजोर बनेको थियो । माओवादी आन्दोलनका फुटेका दश वटा घटकहरूबीच माओवादी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाई आफ्ना तत्कालीन,...
अख्तियार र पेरिसडााडालाई एकैसाथ हल्लाउने फाइल
चन्द्रप्रकाश वानियाा
देसमा संविधान संशोधनबाहेकको अर्को एउटा रडाको पनि बाक्लै चर्चामा छ ! कथाप्रसंग प्रधानमन्त्री भारत तिर्थाटनमा निस्कनुपूर्व नै प्रारम्भ भएको थियो । कहिले हो कुन्नी कुनै एकजना विद्वान कानुनव्यवशायीले चिहानमा गाडिएको मुर्दा उत्खननको उद्यम...
प्रचण्ड कमरेड ! के लेखौं तपाईको समर्थनमा ?
–निमकान्त पाण्डे–
प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ । स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण अत्यन्त सफल भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कोशी सम्झौतामा मातृका कोइरालाले गरेको...
भारतको नेपाललाई भुटानीकरण गर्ने रणनीतिमा दाहालद्वारा सहमति
हुकुमबहादुर सिंह
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण सकेर नेपाल फर्केका छन् । उनले आशा गरेका थिए, उनको भ्रमणबाट मोदी उनका लागि दाहिना हुने छन् । र उनका विरोधीले उनको सरकारमाथि लगाउने गरेको भारतीय प्रभुको...
किन सुन्दैनन् हाम्रा नेताहरू देशभक्ति कुरा ?
राज्यलक्ष्मी शाक्य
भारत भ्रमणबाट फर्केलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षधर पार्टीहरूलाई भ्रमणको ब्रिफिङ गर्दा भारतीय समकक्षीसामु आफूले नेपालको स्वार्थअनुकूलको मुद्दामा जोडदार भनाइ राखेको दाबी गरेका थिए । उनले विगतमा सन् १९५०को सन्धिलगायतको विषयमा...
कर्नालीमा चामल र शेयरको गन्थनमन्थन
दीपेन्द्र रोकाया
यसबीचमा म कर्नालीको विकट जिल्ला हुम्लाका गाउाहरूमा हिड्दै थिएा । गाउालेहरूको विचार तथा दिनचर्या हेर्दै, सुन्दै र खोजवीन गर्दै अगाडि बढिरहेको थिए । हिड्ने क्रममा रेडियो सुन्न पनि कतिपय बेला पाइएन ।...
‘अन्तरिम विधान–२००४’ को नियतिउन्मुख नयाा संवैधानिक यात्रा !
चन्द्रप्रकाश वानियाा
पहिलो संविधान दिवसको अवसरमा सप्तरङ्गी उत्सवहरूको अनपेक्षित तमासा हेर्नेदेख्ने सौभाग्य पाइयो ! सरकारी भाषामा नेपालको संविधान–२०७२ को पहिलो वार्षिक उत्सव ‘धुमधाम’ साग मनाइयो । तर त्यही संविधानोत्सवको सरकारी आयोजनालाई प्रमुख प्रतिपक्षले बहिष्कार गर्यो...
मधेशका वास्तविक दु:खप्रति मधेशवादी दल किन उदासीन ?
नेपालमा नयाा संविधान जारी गरेको एक वर्ष पुगेको छ । नयाा संविधानमा मधेशलाई उपेक्षा गरिएको भन्दै मधेशवादी दलहरूले सुरु गरेको आन्दोलन अहिले पनि रोकिएको छैन । मधेशको अधिकारका नाममा गरिएको आन्दोलनका क्रममा दर्जनाौ मधेशी...
स्वदेशमा निर्मित ढाका खादाको प्रवद्र्धन किन नगर्ने ?
राज्यलक्ष्मी शाक्य
पछिल्लो समय नेपालमा विदेशबाट आयातित खादाको सट्टामा ढाकाबाट निर्मित खादाको प्रयोग ह्वात्तै बढेको छ । विभिन्न कार्यक्रमहरु जस्तै सम्मान, स्वागत तथा विदाई लगायतमा विशेषगरी बौद्धमार्गीहरुले प्रयोग गर्ने विदेशबाट आयातित खादाहरु प्रयोग हुने गरेकामा...
भारतका सीमावर्ती बााध–संरचनाहरू सबै अन्तर्राष्ट्रिय कानुनविपरीत
—डा. गोपाल सिवाकोटी ‘चिन्तन’
करिब दुई शताब्दी लामो बेलायती उपनिवेशबाट मरणासन्न भएर ७० वर्ष अघिमात्र ब्युाझेको (स्वतन्त्र भएको) हो भारत । नेपाल र भारत एउटै धर्म, दर्शन, संस्कृति र सामाजिक व्यवहारबाट प्रभावित भएको भन्दै आएको...

















