रैतीको स्थानबाट हामी माथि उठ्न सकेनौ

–निमकान्त पाण्डे– २ सय ४० वर्षसम्म राजाका रैती (प्रजा)का रुपमा रहेका नेपाली जनताले गणतन्त्र पाएको दश वर्ष पूरा हुादै छ । अब हामी रैतीबाट नागरिक बनेका छौा भनेर नेताहरुले पटक–पटक भाषण गर्दै आएका छन् ।...

दिल्लीका लागि सीमाङ्कन केन्द्रित पुनर्संरचना

भरत दाहाल ‘राज्य’ एउटा व्यापक अवधारणा हो । यसमा समग्र जीवन प्रणालीहरु समेटिएका हुन्छन् । दलहरु, शासन प्रणाली, अर्थतन्त्र, संस्कृति, समुदाय, भाषा, स्रोत–साधन, भूगोल, नियम–कानुन, नागरिकहरु आदि सबै राज्यको परिधिभित्र आउाछन् । ‘राज्यको पुनर्संरचना’को अर्थ...

सााच्चै लखन थापा नै हुन् त नेपालका प्रथम सहिद ?

–चन्द्रप्रकाश बानियाा यसअघि लखन थापाको नाम सहिदहरुको सूचिमा थिएन । दिनाङ्क ३ आश्विन २०७२ को मन्त्रिपरिषद्को बैठकबाट उनलाई सहिद मात्र होइन, मुलुकको “पहिलो सहिद” को रुपमा घोषित गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

तराईका लागि अभिशाप बन्दै भारतीय बााध

सीमावर्ती बााधका कारण वार्षिक साढे १२ हजार बिघा नेपाली भूमि डुबानमा वसन्त खड्का गत साउन महिनाको दोस्रो साता सप्तरीको तिलाठी नजिकै नेपाल भारत सीमाको दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बााध निर्माण सुरु गरेपछि त्यसले नेपाली...

किन प्रभावकारी हुन सकेन बजार अनुगमन ?

राज्यलक्ष्मी शाक्य केपी शर्मा ओली नेतृत्वको सरकारका बेला व्यापक रूपमा मौलाएको कालोबजारी तथा अनियमिततालाई अन्त्य गर्न भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अनुगमनलाई व्यापक बनाए पनि केही दिनको रस्साकस्सीपछि अनुगमनको कार्य विस्तारै सेलाउन...

दिल्लीबाट प्रचण्ड फर्केपछि ओलीको बोली कस्तो होला ?

–निमकान्त पाण्डे– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि भारतको भ्रमणमा जानुहुने भएको छ । भारत भ्रमणको प्रतिक्षित मिति नजिकिंदै गर्दा हिजोका दिनसम्म प्रधानमन्त्री प्रचण्डले भारतमा पुगेर कस्ता काम गर्न हुन्छ र कस्ता काम गर्न हुन्न भनेर...

प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण र बादलको सपना

हुकुमबहादुर सिंह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण गर्दै छन् । तर दिल्ली इतिहासदेखि अहिलेसम्म नेपालका लागि असल छिमेकी प्रमाणित हुनसकेको छैन । यसका लागि उसको उसका छिमेकीहरूमाथिको हैकमवादी र विस्तारवादी चिन्तन बाधक बनेर रहादै...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ऐतिहासिक बनोस्

नेपालको दुई छिमेकी मुलुकहरूसागको सम्बन्ध, उनीहरूले नेपालसाग गर्ने व्यवहार, छिमेकी मुलुकका राष्ट्रप्रमुखहरूले गर्ने भनिएको भ्रमण र नेपालले भावी दिनमा छिमेकी मुलुकहरूसागको सम्बन्धलगायतका विषयहरूले व्यापक चर्चा पाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सुरु...

प्रधानमन्त्रीको विदेश भ्रमण मोहले उत्पन्न गरेको संशय !

चन्द्रप्रकाश वानियाा ‘संविधान कार्यान्वयनमा गम्भीर नदेखिएको’ भनेर एउटा सरकारलाई सत्ताच्यूत गरियो र अर्को सरकार बनाइयो । नयाा सरकार सत्तारुढ भएको एक महिना पूरै बितिसकेको छ तर संविधान कार्यान्वयन हुनसक्ने परिस्थिति निर्माण हुन सकेको छैन ।...

देश टुक्राउने दस्तावेज बन्नु हुादैन संविधान

–निमकान्त पाण्डे– देशमा संविधान संशोधनको बहस चलिरहेका बेला मेरो ८ वर्षको नातिले संविधानबारे बुझ्न चाहे । पत्रपत्रिकाहरूमा खासै रुचि नलिने नाति विपुलले टेलिभिजन र एफएमहरूमा कतै सुन्न पाएछन् क्यारे, प्याट्ट सोधे मसँग ‘यो संविधान भनेको...

RECENT POSTS

HOT NEWS