नौटङ्की मन्त्रीहरू आफ्ना नौटङ्कीहरू बन्द गर !

हुकुमबहादुर सिंह केही वर्षअघि एमालेबाट प्रतिनिधित्व गरेका एक जना ऊर्जामन्त्री गोकर्ण विष्टले नेपाल विद्युत् प्राधिकरणको विद्युत् बिलको भुक्तानी नगरेर बक्यौता राख्दै आएका विभिन्न सरकारी कार्यालय तथा निजी आवासका विद्युत् लाइन काट्दै हिाडेर सबैतिरबाट स्याबासी पाएका...

प्रधानमन्त्रीको भारत भ्रमणलाई शुभकामना

राज्यलक्ष्मी शाक्य आजको एकसातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गर्ने निश्चित भइसकेको छ । प्रधानमन्त्रीले भारत भ्रमण गरेलगत्तै भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने चर्चाले व्यापकता पाएको थियो । यसले गर्दा नेपाल र...

प्रधानमन्त्रीज्यू ! भारतसित खुलेरै नेपालको हित हुने प्रस्ताव किन नगर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठीक एक हप्तापछि यही भदौ ३० गते भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतसित केही सन्धि तथा सम्झौताहरू गर्ने सम्भावनातर्फ धेरैले आाखा लगाइरहेका छन् । भारतसित...

प्रचण्डको कूटनीति चामत्कारिक हुनुपर्छ

–निमकान्त पाण्डे– देशभक्ति भावनाले राजनीतिक व्यक्तिहरूको लोकप्रियता कसरी बढ्दो रहेछ भन्ने कुरा ९ महिने कार्यकालमा केपी ओलीले लिएको अडान र प्राप्त गरेको राजनीतिक उचाइले प्रष्ट गरिदिएको छ । ओलीले पाएको लोकप्रियताले नेकपा (एमाले)का नेताहरूलाई निकै...

राष्ट्रियताको सवालमा माओवादी केन्द्रमा बादलको अवस्था

हुकुमबहादुर सिंह प्रधानमन्त्री प्रचण्डको आगामी दिल्ली भ्रमणसागै राष्ट्रियताको सवालमा उनको कठिन परीक्षा मात्रै सुरु भएको छैन, समग्र माओवादी केन्द्रको राष्ट्रियताको सवाल अब केवल इतिहासको व्याज खाने एउटा साधन बन्ने त होइन भन्ने प्रश्न उठेको छ...

प्रधानमन्त्रीलाई सुझाव दिन मन लागेका कुरा

राज्यलक्ष्मी शाक्य   हिजो राजनीतिक आन्दोलनका बेला पनि गाउामा जनस्तरमै बसेर काठमाडौंलाई चुनौती दिादै आउनुभएका प्रचण्डलाई जनतासामु जानका लागि कुनै विशेष दिन कुर्नुपर्ने अवस्था छैन । बरु यो एउटा अवसरलाई उहााले सदुपयोग गर्दै अन्तत: जनताको दु:ख...

तिजको संवेदना र राजनीतिक माहौल

 दीपेन्द्र रोकाया नेपाली आमा, दिदी बहिनीलाई तिजको रौनक छाउादैछ । संस्कृति आफैमा आफन्तसाग भेटघाट तथा सुख, दु:ख बिसाउने माध्यम पनि हो । यस्ता चाडपर्वले एउटा नयाा विषयवस्तु उठाउाछ, बिर्साउाछ । त्यसमा नजिकबाट हेर्दा घटना,...

प्रचण्डका दुवै हातमा लड्डु !

चन्द्रप्रकाश वानियाा नेपालका सबै प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाटै प्रारम्भ हुने परम्परा नै बसेको छ । पहिलोपटक प्रधानमन्त्रीको गद्दी सम्हाल्नासाथ संयोगवश चीन पुगेका प्रचण्डले राजनीतिक भ्रमण भारतबाटै गर्ने स्पष्टीकरण दिएर पनि माफी पाएनन् । कटवालकाण्डको...

ऊर्जा आत्मनिर्भरतामा जोड देऊ !

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारले हालैमात्र पूर्णता पाएको छ । नेपालमा रहेका स्रोत र साधनको उच्चतम प्रयोग गरेर मुलुकलाई विकासको...

माओवादी आन्दोलन र प्रचण्डको दिल्ली भ्रमण

हुकुमबहादुर सिंह माओवादी आन्दोलनलाई माकेमा संगठित गर्दै र नेपाली कांग्रेसको गठबन्धनमा सरकारको नेतृत्व गर्दै पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा दिल्लीको भ्रमण गर्दैछन् । उनको सरकारले निर्धारण गरेका मुख्य चारवटा एजेण्डा छन्: संविधानको कार्यान्वयन, घोषित तीनवटा निर्वाचन...

RECENT POSTS

HOT NEWS