सूचनाको हकलाई प्रभावकारी बनाउन आवश्यक
राज्यलक्ष्मी शाक्य
सरकारले हालै मात्र राष्ट्रिय सूचना दिवस मनाएको छ । सन् १७६६ मा स्विडेनका तत्कालीन राजासाग भएका सार्वजनिक महत्वका सूचना सार्वजनिक गर्नका लागि बनेको कानुन विस्तार हुादै हाल विश्वका १०८ मुलुकसम्म पुगेको छ ।...
पर्या–पर्यटनमा गोदावरी क्षेत्रको महत्व
दीपेन्द्र रोकाया
म गोदावरीमा बस्न थालेको एक वर्ष बढी भएछ । यहााको ऐतिहासिकता र महत्व हेर्दै जाादा उपत्यकामा पहिलो पटक शासन गर्ने गोपाल वंशको वंशावलीअनुसार प्राचिन चिन्तक गौतम ऋषि गोपाल वंशभन्दा पहिले उपत्यकामा आएको...
उत्तर–दक्षिण दुबैतिर एकैसाथ दूतहरूको दौडाह केका लागि ?
चन्द्रप्रकाश वानियाा
पूर्ववर्ती सरकारले कतै बिगारेर छोडेको सम्बन्ध सुधारका लागि तत्काल पहल थाल्नुपर्ने वाध्यता र कतै थालनी गरेका सकारात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्ने कारणको वाध्यात्मक उपज एकैसाथ सम्पन्न भएको विशेषदूतहरूको भ्रमण होला भनेर अनुमान गर्न सकिन्छ...
सत्ताका लागि सर्त स्वीकार नगर !
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही महिनाको ३० गते भारत भ्रमण गर्दै हुनुहुन्छ । नेपालमा नयाा प्रधानमन्त्री निर्वाचित हुनेबित्तिकै छिमेकी मुलुक भारत र चीन भ्रमण गर्ने बिगतको परम्परा अनुसार उहााको भ्रमण पनि लगभग तय...
कमरेड प्रचण्डबाट राष्ट्रघात हुने छैन
–निमकान्त पाण्डे–
अत्यन्तै प्रतिकूल अवस्थामा सरकारको नेतृत्व गर्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेलगत्तै आफ्ना दूतका रूपमा दुइजना उपप्रधानमन्त्रीहरूलाई उत्तर र दक्षिणका दुई ठूला छिमेकी देशहरूमा पठाउनुभयो । दूतहरूलाई छिमेकी देशहरूका...
एमाले नेताहरुले प्रचण्डको ऋण कहिले तिर्लान् ?
–निमकान्त पाण्डे–
केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।...
सडक दुर्घटनाको भयावह स्थिति कहिलेसम्म ?
राज्यलक्ष्मी शाक्य
गत साता मैले हवाई दुर्घटनालाई लक्षित गरी नेपालको आकाश असुरक्षित रहेको बारे लेखेको थिएा, यो साता कहालीलाग्दो सडक दुर्घटनाले मलाई गम्भीर बनाएको छ । हालैमात्र काभ्रे र बैतडीमा भएको सडक दुर्घटनामा परी झण्डै...
माओवादी केन्द्रको सारपक्ष र रूपपक्ष
हुकुमबहादुर सिंह
नेकपा माओवादी केन्द्र, जसलाई संक्षिप्तमा नेकपा माके भनिन्छ, जसको केन्द्रीय समिति अहिलेसम्म आइपुग्दा करिब पच्चीस सय भएको छ । रूपमा यसले अहिलेसम्म आफूलाई नेकपा माओवादी केन्द्र(माके) भनेको छ तर माके बनेपछि यो सारमा...
नेपाली मनोविज्ञान छिचोल्न सजिलो छैन प्रचण्डका लागि
चन्द्रप्रकाश वानियाा
यसपटक धेरै बोल्दिन । कुरो कम, काम बढी गरेर देखाउाछु । पछिसम्म सम्झिइनेगरी काम गर्छु ।’ पद तथा गोपनीयताको सपथ लिएको दिनदेखि यस्तै आशयका प्रचण्ड अभिव्यक्तिहरू सार्वजनिक हुने गरेका छन् । साउदी अरबदेखि...
युवाहरूले सोच्ने बेला आयो
दीपेन्द्र रोकाया
नेपाल विद्यार्थी संघको जात्रा बनेको राष्ट्रिय सम्मेलनले युवा र विद्यार्थीको परिभाषा लगाउनेहरूका लागि सघाएको महसुस भएको छ । म सानो छादा एक जना बा’ ले बारम्बार एउटा उखान प्रयोग गर्दथे । त्यो...


















