राज्यको मौनता घोर आपत्तिजनक

तराई विगत तीन महिनादेखि अशान्त बनिरहेको छ । तराई आन्दोलनमा परी उच्च प्रहरी अधिकारीदेखि सर्वसाधारणसम्म गरी दर्जनौाले ज्यान गुमाइसकेका छन् । लामो समयदेखि चलिरहेको मधेस आन्दोलनले सर्वसाधारणहरूको जीवन अस्तव्यस्त बनिरहेको छ । मधेस आन्दोलनलाई...

नेपालमा भारतको चाहना के हो त ?

–निमकान्त पाण्डे– देशमा गणतन्त्र घोषणा भएको ८ वर्षपछि मात्र गणतन्त्रलाई संस्थागत गर्ने पहिलो दस्तावेजका रूपमा संविधान जारी भएलगत्तै देशलाई विखण्डित गराउने खेल छिमेकी देशबाट भइरहेको छ । माओवादीले सशस्त्र युद्ध स्थगित गरी शान्तिपूर्ण मार्ग अवलम्बन...

गोल्छा काण्डले एमालेभित्रको आर्थिक अराजकता छताछुल्ल

 हुकुमबहादुर सिंह नेपालका राजनीतिक दलहरू समानुपातिक प्रतिनिधित्वलाई कसरी आ–आफ्नो आर्थिक आय उपार्जन गर्नमा व्यस्त भएका रहेछन् भन्ने पछिल्लो उदाहरणका रूपमा नेकपा एमालेको सभासद राज्यलक्ष्मी गोल्छा अगाडि देखिएकी छन् । यो रहस्योद्घाटन त्यसबेला भयो जब...

यो तिहारमा ग्याास र पेट्रोल उपहार

राज्य लक्ष्मी शाक्य हाम्रो देश कति राम्रो ! कला संस्कृति, प्रकृति, जल, जमिन, जडीबुटी हरेक दृष्टिकोणबाट सम्पन्न छ हाम्रो देश । तर पनि किन हामी परनिर्भर भई बााच्न बाध्य छौा ? यतिबेला हामी सबैले छातीमा...

अशान्तिका लागि संविधान निर्माण भएजस्तै भयो

राधा बुढाथोकी मगर संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले बनाएको संविधान छिमेकी देश भारतका लागि अमान्य हुनु आश्चर्यजनक भएको छ । यो स्थितिले भारतको प्रजातान्त्रिक मुखौटो उदाङ्गो भएको छ । तथापि उसलाई लज्जाबोध भइरहेको छैन ।...

सरकारका फुस्रा पातहरू देखिन थालेकै हुन् त ?

चन्द्र प्रकाश वानियाा नेपालको सन्दर्भमा संविधानसभाबाट संविधान बनाउने प्रक्रिया पट्यारलाग्दो रह्यो । दलहरूबीचको असमझदारीको परिणामस्वरूप त्यसले अपेक्षाकृत लामो समय लियो । लामो विलम्बपछि पूर्णता प्राप्त गरेको संविधान निर्माण कार्यको सन्दर्भमा जनजाति तथा मधेसी समुदायहरूले आफूहरू...

आवश्यकता वामपन्थी ध्रुवीकरणको

–निमकान्त पाण्डे– देश यति बेला अत्यन्त असहज स्थितिबीच गुज्रिरहेको छ । छिमेकी देशको हेपाहा व्यवहारले गर्दा नेपाली जनताले अकल्पनीय समस्या झेलिरहेका छन् । जनताका अभिभावक बनेका राजनीतिक दलका नेताहरू छिमेकीसागको संवादमा दह्रो रूपमा प्रस्तुत हुन...

ओलीको राजकीय यात्राको पहिलो अप्ठेरो गल्छोंडो

चन्द्रप्रकाश बानियाा व्यवस्थापिका संसद्को भव्य बहुमतबाट एमाले नेता खड्गप्रसाद ओली देशको ३८औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् । व्यक्तिगत हिसाबले देशको कार्यकारी प्रमुखको पद प्रतिष्ठा हासिल गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि हो । तर देशका...

नयाा संविधानमा जनताको सुझावको अवमूल्यन किन ?

राज्यलक्ष्मी शाक्य झण्डै नौ वर्षदेखि संविधानलाई गर्भमा राखेर हिाडेको संविधानसभाले लामो प्रसव पीडापछि बल्ल–बल्ल एक थान संविधान जन्माएको छ । नयाा संविधानको बीजारोपण गर्न संविधानसभाको पहिलो निर्वाचनमा एक सयभन्दा बढी राजनीतिक दलहरू तथा संगठनहरूले सहभागिता...

एक पटक फेरि काजी लेण्डुप दोर्जीको सम्झना आयो

हुकुमबहादुर सिंह काजी लेण्डुप दोर्जी भारतका छिमेकी देशहरूका लागि त्यस्तो एउटा कलंकित व्यक्तित्व हो, जसलाई नेपाल र भुटानको भारतसितका हरेक सम्बन्धहरू र तिनीहरूको राष्ट्रियता र सार्वभौमिकताका हरेक पहलुमा बारम्बार सम्झिने गरिन्छ । नेपालको सन्दर्भमा अहिले...

RECENT POSTS

HOT NEWS