हाम्रो स्वतन्त्रता खोज्ने कहिले ?
छिमेकी मुलुक भारतले हालैमात्र आफ्नो ७०आौ स्वतन्त्रता दिवस मनाएको छ । नजिकको छिमेकी मुलुक हुनुको नाताले भारतमा जस्तै नेपालमा पनि भारतीय स्वतन्त्रता दिवसको प्रभाव राम्रैसाग महसुस भएको छ । नेपालका शासकहरूमा होस् वा सञ्चार...
पुनर्निर्माणको जिम्मा चीनलाई किन दिइएन ?
–निमकान्त पाण्डे–
कुनै अप्रत्याशित घटना भएन भने असोज महिनामा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने निश्चित भएको छ । केपी ओली नेतृत्वको सरकार ढलेपछि चीनका राष्ट्रपतिको निर्धारित भ्रमण स्थगित हुने हल्ला निकै चलाइएको थियो,...
खोज् बा’को खोज् आन्दोलन
दीपेन्द्र रोकाया
दुई वर्षअघि धनञ्जय बुढाले जताततै खोज लेखिरहने खोज बा’ लाई भेटाउने कुरा गर्दा म उत्साहित भएको थिएा । किनकि मलाई योगी नरहरिनाथ र पूर्ण प्रकाश नेपाल यात्रीसाग भेटेको तर उहााहरूको अनुभव सुन्न...
पच्चीस सयभित्र हराएका कमरेडहरू
हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी) भित्रबाट ‘क्रान्तिकारीहरू ’को एउटा बलियो संख्या एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र मात्रै बनेन, नेकपा एमालेसितको सत्ता गठवन्धनलाई तोडेर नेपाली कांग्रेससित नयाा सत्ता गठबन्धनको सुरुवात गर्न पुग्यो । यसले...
नेपाली आकाश किन असुरक्षित भइरहन्छ ?
राज्यलक्ष्मी शाक्य
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान थालनी गरेको गोरखा जिल्लामा अझै पनि सामान्य सुत्केरीको उपचारको समेत व्यवस्था हुन सकेको रहेनछ भन्ने कुरा गत सोमबारको हेलिकोप्टर दुर्घटनाले पुष्टि गरेको छ । गोरखाको उत्तरी वस्ती सिद्र्धिवास...
चुनौतीको सामना गर्ने हिम्मत र कर्तव्यबोध होला नयाा सरकारसाग ?
चन्द्रप्रकाश वानियाा
सत्य स्वीकार्न नसक्नु आग्रह हो । कमी कमजोरीका वावजुद नयाा संविधान तुलनात्मकरूपमा राम्रो छ । कुनै विषयलाई पनि अपरिवर्तनीय र असंशोधनीय नमान्नु नयाा संविधानको सराहनीय पक्ष हो । प्रक्रिया पुर्याएर संवैधानिक प्रावधानहरू मात्र...
सकारात्मक बाटोमा नयाा सरकार
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार निर्माण हुादै गर्दा नयाा सरकारको काम कर्तव्य र भूमिकाका विषयमा विभिन्न अनुमान र आशंकाहरू उत्पन्न भइरहेका थिए । विशेषगरी राष्ट्रियताका मामिलामा लिएको...
परनिर्भरता नै सामन्ती राष्ट्रवाद हो
–निमकान्त पाण्डे–
प्रगतिशील राष्ट्रवाद र सामन्ती राष्ट्रवादबारे निकै चर्को बहस सुरु भएको छ । खासगरी प्रधानमन्त्रीको पदबट केपी ओलीले राजीनामा घोषणा गर्ने क्रममा सामन्ती राष्ट्रवादको परिभाषा खोजी गरेपछि यो विषयले बहसको स्थान लिएको छ ।...
प्रचण्डले सच्याउनुपर्ने गल्तीहरु !
चन्द्रप्रकाश वानियाा
फेरि थप अर्को एकपटक सत्ता परिवर्तनको कुरूप खेल मञ्चन भयो । यो वर्षको बााकी अवधिका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक गद्दीनसीन भएका छन् । समय सधैं एकनास रहादो रहेनछ । पहिलोपटक...
धरहरा हाम्रै लगानीमा बन्छ भने माथिल्लो कर्णाली किन नबन्ने ?
राज्यलक्ष्मी शाक्य
विनाशकारी भूकम्पबाट ध्वस्त बनेको धरहरा बनाउन सरकारले सुरु गरेको ‘मेरो धरहरा म आफै बनाउाछु’ अभियानलाई सार्थक रूप दिन हालैमात्र सरकारले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागमार्फत धरहरा निर्माणको काम अघि...


















