सप्तरीका नेपालीले देखाएको बाटोमा अगाडि बढौं

हुकुमबहादुर सिंह भारतीय शासकवर्गको नेपालमाथिको एकतर्फी हेपाहा प्रवृतिका विरुद्ध सप्तरीको तिलाठीका जनताले प्रतिरोध गरेका छन् । भारतले पूर्वाधारका नाममा नेपालका धेरै क्षेत्रहरूमा बााध बााधेर नेपाली भूभागलाई डुबानमा पार्दै आएको छ । त्यसैको निरन्तरतास्वरूप सप्तरी जिल्लामा...

कमरेड प्रचण्डको तीन अभिभारा

 दीपेन्द्र रोकाया   अघिल्लो साता नेपाली जनताले राष्ट्रिय अभिभावकको खोजी गरिरहेको र विभिन्न आलोचनाको बीचमा त्यस्तो नेतृत्व र व्यक्तित्व कमरेड प्रचण्ड देखापरेको चर्चा गरेको थिएा । किनकि प्रचण्डसाग १० वर्ष, नौ महिना पााच दिनसम्म राज्यसत्ताका...

चुनौतीका जगमा हिाड्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोबाट नेपालको ३९ औं प्रधानमन्त्री बन्नुभएको छ, उहाासग कसैले प्रतिष्पर्धा गरेनन् । सरकार बन्नु र ढल्नु स्वभाविक प्रक्रिया हो । व्यवस्थापिका संसदमा आफुनो पूर्ण बहुमत नभएको अवस्थामा...

अब प्रचण्डले ओलीका गल्ती सच्याउनुपर्छ

–निमकान्त पाण्डे– अन्तत: प्रधानमन्त्री केपीओलीले आफूविरुद्धको अविश्वासको प्रस्तावमा मतदान नहुादै राजीनामा गरेर नयाा सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिएका छन् । संविधानमा नयाा सरकार गठनको व्यवस्था नभएकाले राष्ट्रपतिसमक्ष बाधाअधकाउ फुकाउन सिफारिश गरेर ओलीले नयाा सरकार...

प्रचण्डको चुनौती र अवसर

 दीपेन्द्र रोकाया   नेपाली जनताले यतिबेला राष्ट्रिय अभिभावकको खोजी गरिरहेका छन् । त्यो अभिभावक राजनीतिक नेतृत्वबाट छनौट गर्नपर्ने हुन्छ । सबै क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले त्यस क्षेत्रबाट खोजी हुनु स्वाभाविकै हुन जान्छ । प्रमुख...

नेपालको खााटी राष्ट्रवादी को ?

हुकुमबहादुर सिंह   केपी ओलीको विस्थापनसागै नेपालको संसद्मा र सडकमा पनि नेपालको राष्ट्रवाद के हो र राष्ट्रवादी को हो ? भन्ने विषयमा गहन बहस चल्यो र ओलीले आफ्नो विस्थापनमा दक्षिणको संलग्नतामाथि प्रश्नमात्रै उठाएनन्, त्यसलाई लिएर भारतका...

नयाा सरकारले सच्याउनु पर्ने ओलीको गल्ती

राज्यलक्ष्मी शाक्य   केपी ओली नेतृत्वको गठबन्धन सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार ढलेको छ । सरकार ढले पनि ओली नेतृत्वको सरकारले गरेका सबै कामको जस अपजस सम्बन्धित मन्त्रीहरूमा पनि हुनुपर्ने हो, तर...

ओलीका कामको अवमूल्यन नगर !

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा गर्लान् भनेर कसैले कल्पना गरेका थिएनन् । धेरैले त अविश्वास प्रस्तावको समेत सामना नगरेर संसद नै विघटन गरी सत्तामा निरंकुशता प्रदर्शन गर्ने छन् भन्ने जस्ता अड्कलवाजी पनि गरेका...

प्रगतिशील राष्ट्रवाद कि राष्ट्रघात ?

–निमकान्त पाण्डे– हालका दिनहरूमा नेपालको राष्ट्रिय स्वाधीनता संकटको संघारमा देखिएको छ । दक्षिणतिरको छिमेकी मुलुकका सत्तासीनहरू नेपाललाई भूटानजस्तै बनाउन चाहन्छन् भन्ने कुरा उनीहरूबाटै खुलासा भइरहेको छ भने यता देशका ठूला राजनीतिक दलका नेता भनाउादाहरूले राष्ट्रवादको...

महिला सशक्तीकरणका लागि शिक्षा पहिलो प्राथमिकता

राज्यलक्ष्मी शाक्य देशका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा लागिरहेका बेला एकातिर स्वास्थ्य क्षेत्रको अनियमितताका विरुद्ध डा.गोविन्द केसीले अनशनलाई निरन्तरता दिइरहेका छन् भने लैङ्गिक समानता र महिला सशक्तीकरणको आवाज पनि त्यत्तिकै सशक्त ढंगले उठिरहेको छ...

RECENT POSTS

HOT NEWS