प्रजातन्त्रको अभ्यास या विदेशी स्वार्थ प्रबद्र्धनको प्रयोगशाला ?
वसन्त खड्का
म प्रजातन्त्रको विरोधी त होइन, तर प्रजातान्त्रिक व्यवस्थाका नाममा नेपालमा हुने गरेका अभ्यास र त्यसबाट उत्पन्न परिस्थितिको भुक्तभोगी हुनुको नाताले केही टिप्पणी गर्न मन लाग्यो ।
नेपालमा जति–जति बेला प्रजातान्त्रिक व्यवस्थाको पक्षमा भन्दै सहमति...
देशको चिन्ता बढ्दै गयो
दीपेन्द्र रोकाया
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाइसकेका छन्, तैपनि सरकार नछाड्ने बरु सामना गर्ने भन्दै आएका छन् । मानौ, उनी मात्र राष्ट्रवादी हुन् । वा ! जीवनको अन्तिम समयमा आएर माओवादी केन्द्रले...
ओलीको कथित राष्ट्रवादी ‘झेल’को पनि चीरहरण निम्तियो !
चन्द्रप्रकाश वानियाा
आफूलाई अब्बल राष्ट्रवादी ठान्ने केही वामपन्थी घटकहरू र कट्टर राजावादी कमल थापाहरूलगायत ती दुवैथरको निकट देखिन रुचाउने वकिल तथा पत्रकारवृत्तमा प्रधानमन्त्री केपी ओलीको शरीरमा खााट्टी ‘राष्ट्रवादी भूत’ चढेको छ भन्ने अन्धविश्वास व्याप्त भएको...
कानुनको आफू अनुकूल परिभाषा नगर !
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरी कांग्रेससाग गठबन्धन बनाएपछि नयाा सरकार बनाउने विषयमा कानुनविद् तथा संविधानविद्हरू फरक–फरक कित्तामा बााडिएका छन् । संविधान जारी भएपछि सरकार...
एमाले र माओवादी केन्द्रको सहयात्रामा बिराम लागेपछि
–निमकान्त पाण्डे–
साझा एजेण्डा बनाएर नेपाल राष्ट्र र नेपाली जनताको हितमा सहयात्रा गर्लान् भनेर आशा गरी बसेका नेपाली जनतालाई निराश तुल्याउादै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साझा जिम्मेवारीबाट पन्छिएका छन् । भूकम्पले आतंकित बनाइएका...
राजनीतिक दलहरुको अर्को गल्ती
उत्तम अर्याल
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । यससागै ओली सरकार पनि संकटमा परेको छ । माओवादीले मंगलबार प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारबाट समर्थन फिर्ता लिएको...
सुशीला कार्की सबैले गर्व गर्नलायक प्रधानन्यायाधीश बन्न सकून्
राज्यलक्ष्मी शाक्य
नेपालमा अहिले एउटा अनौठो संयोग बनेको छ । केही वर्षअघि मात्र पुरुषहरुसरह समान अधिकारका लागि आन्दोलन गर्ने महिलाहरु अहिले मुलुकका महत्वपूर्ण र प्रमुख अंगहरुमा प्रमुख जिम्मेवारीमा पुगेका छन् । हालै मात्र सुशीला कार्की...
अस्थिरताको साङ्लो कहाानेर देखियो ?
दीपेन्द्र रोकाया
नेपालको राजनीतिक मोड फेरिएको छ । माओवादी केन्द्रसाग एमालेले सहमतिअनुसारको काम गरेन । सरकार टिकाउने खम्बो माओवादी केन्द्र हुने तर एमालेले आफ्नै मनपरी गर्दै गएका कारण मंगलबार केन्द्रले सत्ता समर्थन फिर्ता लियो...
ओली सरकार त ढल्ने नै भो, अब राष्ट्रिय सहमतिको सरकार बन्ला त ?
चन्द्रप्रकाश वानियाा
जननिर्वाचित संविधानसभाको प्रचण्ड बहुमतबाट निर्माण भएको संविधान जनताबाट अस्वीकृत हुने सम्भावना प्रबल बन्दै गइरहेको छ । संविधान निर्माणको औपचारिकता पूरा गरियो तर बन्दुकको छायाामा जारी गर्ने निर्णय लिनु राजनीतिक दलहरुको मूर्खता थियो ।...
आन्तरिक मामिलामा गैरनेपालीको टिप्पणीमा रोक लगाऊ
सामान्यतया एउटा स्वतन्त्र मुलुकको आन्तरिक विषयमा गैरनागरिक वा असम्बन्धित व्यक्तिहरुको टिप्पणी असान्दर्भिक मात्र होइन, गैरकानुनी पनि मानिन्छ । तर नेपालको मामिलामा भारतीय पक्षको टिप्पणीलाई भने नेपालमा सल्लाह वा सुझावको रुपमा ग्रहण गर्ने प्रवृत्ति नेपालका...




















