यसरी सुमधुर बन्न सक्छ नेपाल–भारत सम्बन्ध
–निमकान्त पाण्डे–
नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने वा कटूतापूर्ण बनाउने भन्ने सवाल यतिबेला वार्ताको टेबुलमा आइपुगेको छ । बृटिश शासनकालीन भारतसाग तत्कालीन नेपालका शासकहरूले सन् १८१६ मा गरेको सुगौली सन्धिदेखि नेपाल र भारतबीच सुरु...
विद्यालयको भौतिक अवस्था सुधार गर
उत्तम अर्याल
केही दिनअघि ललितपुरको टौखेलमा प्लटिङ गरिएको जग्गाको पर्खाल भत्किादा उक्त पर्खालसागै रहेको विद्यालयको गाह्रो पनि भत्कियो र त्यस विद्यालयका कक्षा तीनमा पढ्ने दुई जना कलिला बच्चाहरुले अकालमै ज्यान गुमाउनुपर्यो । अत्यधिक वर्षाका...
उज्यालो पुस्तकालयको सपना
दीपेन्द्र रोकाया
भारद्वाजले क्रान्ति गर्नु छ भने पुस्तकालयमा छिर्नुपर्छ भनेको पाइन्छ । नेपालमा कुनै पनि क्रान्ति पूरा भएका छैनन् । वि.सं. २००७ सालमा उठेको लोकतन्त्रवादी आन्दोलनले भने वि.सं. २०७२मा संविधान जारी गरेको परिप्ेरक्ष्यमा संविधानको...
शुल्कमा एकरूपताका लागि सरकारको ध्यानाकर्षण जरुरी
राज्यलक्ष्मी शाक्य
नेपालमा सरकारी निकायले गर्ने कुनै पनि निर्णयमा निजी क्षेत्रले हस्तक्षेप गर्दै आएको छ । यसले गर्दा सरकारी निकायभन्दा निजी क्षेत्र बलियो र अटेरी बन्दै गएको स्पष्ट हुन्छ । हालसालै मात्र ट्राफिक प्रहरीको कार्यालयले...
माओवादी आन्दोलनमा गलत लाइनको प्रभाव
हुकुमबहादुर सिंह
नेपालका कम्युनिष्टहरू खासगरी कम्युनिष्ट युवाहरूमा कम्युनिष्ट दर्शन, सिद्धान्त र विचारबारे स्वअध्ययनको एकदमै अभाव बढ्दै गएको छ । हुन त कम्युनिष्ट पार्टीका नेताहरूमा पनि यसको अभाव काफी छ । माक्र्सवाद–लेनिनवाद–माओवादले मानेको तत्थ्य के हो...
प्रचण्डले बुझ्न नसकेको पक्ष
चन्द्रप्रकाश वानियाा
‘लाटोले खान्छ एक बल्ड्याङ, बाठोले खान्छ तीन बल्ड्याङ’! हाम्रो समाजमा प्रचलित यो वक्रोक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा राम्रैसाग लागू भएको देखिन थालेको छ । खुला राजनीतिमा आएपछि उनको प्रतिष्ठा र लोकप्रियताको ग्राफ निरन्तर...
राष्ट्रिय सहमतिको एजेण्डा कि सरकार ?
नेपालमा सरकारको त्यति लामो आयु रहेको पाइादैन । सरकार बन्दाको केही अवधिभित्र नै सरकार ढलाउने खेलहरु भएको पाइन्छ । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउने प्रयास सुरु भएको छ र यो...
सत्य निरूपण आयोगलाई सुझाव
–निमकान्त पाण्डे–
नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच ०६३ जेठ १२मा सम्पन्न वार्ताको निष्कर्षस्वरूप २५ बुादे आचारसंहिता सार्वजनिक भएको थियो । त्यो आचारसंहितालाई राम्रोसित अध्ययन नगर्ने हो भने सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका मुद्दाहरूलाई...
बढ्दै छ वर्गीय असमानता
उत्तम अर्याल
विभिन्न कालखण्डमा वर्गीय असमानताविरुद्ध संघर्ष गर्ने नाममा नेपालमा थुप्रै दलहरू जन्मिए । तर ती सबै सत्ताको स्वाद पाएपछि बदलिए, आफ्नो एजेण्डाबाट भड्किए । जसले गर्दा वर्गीय असमानताको खाडल पुर्ने उनीहरूको घोषणा फगत...
जनयुद्ध संग्रहालयको आवश्यकता
दीपेन्द्र रोकाया
कुनै पनि मुलुकको विगत र वर्तमानलाई चियाउनु छ भने त्यहााको संग्रहालयमा छिर्नुपर्ने हुन्छ । संग्रहालय भन्नाले त्यस्तो एउटा घर हो जहाा प्राचीन, दुर्लभ तथा ऐतिहासिक एवं पुरातात्विक वस्तुहरू संग्रह गरी प्रदर्शन गरिएको...




















