विद्वत् समाजमा परेको फर्जी राष्ट्रवाद र विकासे चरित्रको सम्मोहन !

चन्द्रप्रकाश वानियाा     ‘अलिकता गुलियो आफ्नो भागमा पर्न थाल्यो कि क्या हो ? सत्ताको पक्षमा कलम चल्न थाल्यो नि ?’ ‘होइन, त्यस्तो होइन, भारतको विरुद्धमा र विकासको पक्षमा प्रधानमन्त्रीले दरो खुट्टो टेकेजस्तो लागेको हुनाले अलिकता समर्थन गरेको...

बाध्यात्मक वैदेशिक रोजगारी बन्द गर !

राज्यलक्ष्मी शाक्य नेपालीहरू देशमा रोजगारीको अभावले गर्दा वैदेशिक रोजगारीमा जान बाध्य छन् । हालै मात्र वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १३ जना नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । पश्चिमा शक्ति र स्थानीय आतंकवादी तालवानी...

प्रचण्डलाई पक्राउ गर्नेबारे चर्चा र नेपाली मिडिया

नेपाली मिडियामा हालका दिनहरूमा निकै चर्चाको विषय बनेको छ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने योजना तय भएकाले उनको अष्ट्रेलिया भ्रमण एकाएक रोकियो । यो विषयलाई नेपालका मिडियाहरूले निकै महत्व दिएर प्रकाशन...

किसान भएरै देखेको वास्तविकता

दीपेन्द्र रोकाया मानो छरेर मुरी उब्जाउन मल, बिऊ र श्रम खर्च गर्ने बेला आयो । मैले आफ्नो पिएचडीको शोधकार्यका साथै कृषि काम पनि गत एकवर्ष पूरै ध्यान लगाएर गरो । म किसानको छोरो भए पनि...

जनयुद्ध–२ को अपरिहार्यता

–निमकान्त पाण्डे– गत महिना विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दकै दिन नेपालको एक दैनिक पत्रिकामा भारतीय पत्रकार आनन्दस्वरूप बर्माको आलेख प्रकाशित भयो । उक्त माओवादीले नेपाल बन्दको आयोजना गर्दै गर्दा केही यस्ता जनकारबाही समेत...

लापरबाहीको चरम नमूना

 उत्तम अर्याल   नेपालका विभिन्न क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरूको बिगबिगी बढ्दै गएको हालैका प्रहरी कारबाहीले स्पष्ट पारेका छन् । नाम चलेका व्यक्तिहरू पनि अहिले किर्ते कार्य गरी प्रमाणपत्र आर्जनमा संलग्न रहेको आधारमा प्रहरीले धमाधम पक्राउ गरिरहेको...

बादल समूहको एमाओवादीमा विलयपछि

हुकुमबहादुर सिंह नेकपा (क्रान्तिकारी माओवादी) सर्वहारावर्गको अग्रदस्ता हो, जसले यहि असार ६ गते आफ्नो दोस्रो राष्ट्रिय भेला काठमाडौंको पुरानो बानेश्वरमा भव्यताका साथ सुरू गर्‍यो । भव्यताका साथ यस अर्थमा कि केही दिन अगाडि (करिब एक...

यसकारण आवश्यक छ स्थानीय चुनाव

राज्यलक्ष्मी शाक्य   सरकारले यही मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेको छ । यस्तो चुनाव स्थानीय सरकारको अभाव हुन्जेलका लागि तत्काल आवश्यक कामकारबाही सहजरूपमा सञ्चालन गर्नका लागि हो । यसले गर्दा स्थनीय रूपमा गर्नुपर्ने कामहरूमा...

नक्कली चिकित्सकलाई मात्र होइन, काउन्सिललाई पनि कारबाही होस्

हालैमात्र नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले थालेको अनुसन्धानबाट कैयाौ नक्कली चिकित्सक भएको तथ्य फेला पार्दै नक्कली चिकित्सकमाथिको कारबाही अघि बढाएको छ । शुक्रबार मात्र प्रहरीले ३६ जना चिकित्सकहरूलाई...

नयाा राजनीतिक दलहरू जनताको रोजाइमा किन पर्नुपर्छ ?

चन्द्रप्रकाश वानियाा   आवश्यक परे पुन एकपटक हतियार उठाउने हिम्मतका साथ चन्द नेतृत्वको माओवादी गठन भएको हो । यद्यपि चन्दवादीहरूले आफूलाई माओवादी नै भनेर परिभाषित गर्न रुचाए पनि ‘गाउाहरूले शहरलाई घेर्ने’ अर्थात स–साना इलाकाहरू कब्जा गर्दै,...

RECENT POSTS

HOT NEWS