प्रधानमन्त्री ओलीका सपना !

राज्यलक्ष्मी शाक्य   प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय प्रशंसा र आलोचनाका कारण चर्चामा छन् । पछिल्लो पटक उनले निकै मार्मिक अभिव्यक्ति सार्वजनिक गरेका छन् । आफ्नो जीवनलाई नै नाफाको जीवन भन्न भ्याएका छन् ओलीले ।...

माओवादी एकताको सार्थकता

निमकान्त पाण्डे   दशवर्षे जनयुद्धका सहयात्रीहरु एकीकृत हुनेक्रम सुरु भएको छ । यो एकीकरण अभियानले जनयुद्धमा सहभागी नभएका शुभेच्छुकहरुलाई पनि आकर्षित गराइरहेको छ । विभाजित माओवादी शक्तिको एकीकरण अभियानले तीव्रता लिनथालेपछि माओवादी विरोधीहरु आत्तिन थालेका छन्...

गोत्र र वंशबीचको अन्तर्सम्बन्ध के हो ?

–चन्द्रप्रकाश बानियाा गोत्र, थर र वंशबीचको अन्तर्सम्बन्धबारे राखिएको जिज्ञासाको जवाफमा विद्वान् साहित्यकार तथा राजनेता राजेश्वर देवकोटाले भन्नुभएको थियो– ‘गोत्रहरुको नामाकरण  सुप्रशिद्ध ऋषिमुनिहरुको नामबाट भएको देखिन्छ । एउटै गोत्रमा एकभन्दा बढी थरहरु सामेल हुन्छन् । एउटा...

सम्झनलायक बंगलादेशीहरुको आतिथ्य

जीवनाथ पोखरेल   सन् १९७१मा पूर्वी पाकिस्तान टुक्रिएर स्वतन्त्र भएको बंगलादेशको बारेमा यस पंक्तिकारलाई धेरथोर जानकारी भए पनि आफौले बंगलादेशको भ्रमण गरेर त्यहााको वस्तुगत स्थितिका बारेमा जानकारी पाउने हुटहुटी धेरै पहिलेदेखि नै लागेको हो । तथापि...

बाबुरामजी ! भारत यस कारण विस्तारवादी हो

–निमकान्त पाण्डे–   गत असोज ९ गते १० वर्षे जनयुद्धका सारथीहरूलाई छाडेर नयाा शक्ति निर्माणको अभियानमा लागेका बाबुराम भट्टराईले हालै मात्र घोषणा गरेको नयाा शक्ति नेपाल पार्टीको छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भारतलाई विस्तारवादीका रूपमा...

धर्म प्रचारको धन्दा कहिलेसम्म ?

 उत्तम अर्याल   नेपालमा पश्चिमा संस्कृतिको प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । पश्चिमी चाडपर्व, रहनसहन र भेषभूषाका कारण नेपालका मौलिक कलासंस्कृति, धर्म, भाषा, चाडपर्व र रहनसहनमा नै प्रतिकूल असर पर्न थालेको छ । यस्तो हुनुको...

विप्लवका समस्या कमजोर नठान

सशस्त्र युद्धको औचित्य अझै समाप्त नभएको भन्दै सशस्त्र क्रान्तिका बााकी कार्यभार पूरा गर्ने उद्देश्यसहित छुट्टै पार्टी गठन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पछिल्ला गतिविधिले मुलुक पुन: द्वन्द्वतर्फ धकेलिने डर उत्पन्न गराएको छ ।...

एनसेलमाथि आक्रमण गरी माओवादीले दिएको सन्देश

राज्यलक्ष्मी शाक्य   अहिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका देशैभर रहेका टावरहरूमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले धावा बोलेको छ । विभिन्न जिल्लाहरूमा रहेका एनसेलका टावरहरूमा आगजनी गर्नु, गैरसरकारी संस्थाहरूमा भौतिक आक्रमण हुनु र अनियमितता र...

आनन्दस्वरूप वर्माको मनोगतवादी विश्लेषण

हुकुमबहादुर सिंह   समकालीन तीसरी दुनियााका सम्पादक आनन्दस्वरूप वर्मा, जो भर्खरै घोषणा गरिएको नयााशक्ति पार्टीको उद्घाटन कार्यक्रममा भाग लिन काठमाडौं आएका थिए, उनले ज्यादै मनोगतवादी भएर नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा केवल प्रमुख दुईवटा लाइन् छन् भनेका...

अबको राजनीतिक विकल्प विप्लव माओवादी कि बाबुरामको नयाा शक्ति ?

चन्द्रप्रकाश वानियाा   एमाओवादीमा रहुञ्ज्याल कमजोर संगठन क्षमताका नेताको परिचय बनाएका डा. बाबुराम भट्टराईले नयाा पार्टी ‘बनाउनै सक्तैनन्’ भन्ने धेरैको अनुमानलाई छ महिनामै संगठित सदस्य संख्या लाख नघाएर गलत साबित गरिदिएका छन् । जुन गतिमा पार्टी...

RECENT POSTS

HOT NEWS