बाबुराम ठीक कि महरा ठीक ?

–निमकान्त पाण्डे–   गतसाता जनधारणा साप्ताहिकमा प्रकाशनार्थ भनेर एउटा समाचार प्राप्त भयो । समाचार आफ्नै मित्रविरुद्ध थियो । ती मित्र भने हाल माओवादी केन्द्रका नेता हुन् । क्याम्पस पढ्ने समय २०३६ सालतिरका ती मित्र क्याम्पस पढ्दा...

सहमति र सरकार परिवर्तन एकैसाथ अघि बढ्न सक्ने देखिदैन !

चन्द्रप्रकाश वानियाा   ‘एक भाइ हिङ देखे भित्रै नपस्ने, अर्को भाइ हिङविना भागै नबस्ने’ । यो प्रचलित लोककथनले समाजमा गहिरो अर्थ राख्दछ । मानिसहरूको अनुहार मात्रै होइन, चिन्तन, व्यवहार र कार्यशैली फरक–फरक हुन्छ । त्यही कारणले...

रोजगारी उन्मुख शिक्षाको आवश्यकता

 उत्तम अर्याल   हालै सरकारले शिक्षा ऐन संशोधन गरेको छ । विद्यालय शिक्षालाई दुई तह बनाउने व्यवस्था गत शनिबार संसद्ले पारित गरेको छ, जसमा शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्ने...

माओवादी केन्द्रले क्रान्तिको सेवा गर्ने कि प्रतिक्रान्तिको ?

हुकुमबहादुर सिंह   अहिले माओवादी केन्द्र विकेन्द्र बन्दै गएको छ । नेपालको माओवादी आन्दोलनको वीरता, त्याग र बलिदानले भरिएको इतिहास अहिले क्रमश: पद, पैसा र व्यक्तिगत प्रतिष्ठाका अगाडि नांगेझार बन्दै छ । विश्व सर्वहारा वर्गको मुक्तिको...

५२औं शक्तिशाली राष्ट्रपतिलाई हार्दिक बधाई

राज्यलक्ष्मी शाक्य   अमेरिकी समाचार संस्था फोब्र्सले कति सत्यको आधारमा नतिजा सार्वजनिक गर्छ मैले भन्नसक्ने कुनै आधार मसाग छैन । तथापि गरिब देश नेपालको उद्योगपति विनोद चौधरीलाई विश्वका अर्बपतिको सूचीमा फोब्र्स पत्रिकाले दुई पटक सार्वजनिक गरिसकेको...

सञ्चारमैत्री हुन सकेन ओली सरकार

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै कुरा राम्रो गरेको छ । तथापि राज्यको चौंथो अंग भनिने पत्रकारिताप्रति भने ओली सरकार निर्दयी देखिएको छ । सञ्चार क्षेत्रको विकासका लागि महत्वपूर्ण...

माओवादी केन्द्रले तत्कालै गर्नुपर्ने कामहरु

–निमकान्त पाण्डे–   दशवर्षे सशस्त्र युद्धमा सहभागी भएका मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीबाहेक अरु सबै माओवादी धारका पार्टी तथा समूहहरू एकीकृत भई नेकपा (माओवादी केन्द्र) गठन भएको छ । यो...

विवाद होइन दबाब सुरु गरौा

 उत्तम अर्याल   लामो समयदेखि संक्रमणकाल भोगिरहेको नेपालमा गत वर्ष नयाा संविधान पाएसागै केही सकारात्मक संकेतहरू देखापरेका छन् । यद्यपि यसबीचमा नेपालले केही दु:ख नपाएको भने होइन र त्यो संकट अझै टरिसकेको पनि छैन ।...

संयुक्त मोर्चा बन्दै माओवादी केन्द्र

हुकुमबहादुर सिंह   नेकपा (क्रान्तिकारी माओवादी)भित्रका केही कमरेडहरूले हतारमा बादलको नेतृत्वमा एमाओवादी प्रवेश त गरे तर त्यसपछि उनीहरूसित एक प्रकारको अन्यौलता छाएको छ । खासगरी नेकपा माओवादी केन्द्र बनेपछि सबै केन्द्रीय नेताहरू सागरमा हराउने माछाजस्तै भएका...

देशकै कायापलट गर्नसक्ने बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि बजेटको घोषणा गरेको छ । गत शनिबार व्यवस्थापिका संसद्मा अर्थमन्त्री विष्णु पौडेलले आगामी आवका लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रूपैयााको बजेट...

RECENT POSTS

HOT NEWS