श्रुतिमधुर बजेट कार्यान्वयनका लागि कि चुनावी प्रयोजनका लागि ?
चन्द्रप्रकाश वानियाा
पार्टी दस्तावेजले प्रजातान्त्रिक समाजवादी भने पनि व्यवहारमा नेपाली कााग्रेसले नवउदारवादी अर्थतन्त्रको अभ्यास गर्दै आएको कुरा कटु यथार्थ हो । विचित्र विडम्बना त के देखिएको छ भने नेपालका नवउदारवादीहरूले राज्यकोषको उपयोग सामाजिक सेवामा गर्नुहुादैन...
मजदुर र महिलालाई बजेटले किन देख्न सकेन ?
राज्यलक्ष्मी शाक्य
सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रूपैयााको बजेट ल्याएको छ । लोकप्रिय कार्यक्रम समावेश गरिएको भनिएको बजेट सार्वजनिक भएलगत्तै बजेटका पक्ष र विपक्षमा...
नेपाली रत्न, आभूषणको विकास र निर्यात प्रवद्र्धन : विद्यमान अवस्था र सम्भावना
रमेश महर्जन
नेपालको भूगर्भमा बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर र धातुहरु रहेको विभिन्न अध्ययन, अन्वेषण र उत्खननहरुबाट पुष्टि हुादै आएको छ । मेटालिक, ननमेटालिक, इण्डष्ट्रियल, जेम–स्टोन र ङ्खयुल गरी ५ श्रेणीअन्तर्गत ६६ प्रकारका खनिज तत्वहरु...
नेपालको वैदेशिक नीति र सुधारका पक्ष
जीतेन्द्र पुन
नेपालले ६ दशकको राजनैतिक संघर्षपछि लोकप्रिय संविधानसभामार्फत नेपालको संविधान २०७२ घोषणा पाएको छ । यो संविधान ९१ प्रतिशतको अभूतपूर्व एकताका साथ घोषणा भएको हो । अर्को महत्वपूर्ण कुरा यो संविधान जनताको आफौले चुनेको...
प्रचण्ड कमरेड एक कदम अगाडि बढ्नुस् ...
–निमकान्त पाण्डे–
कम्युनिष्ट आन्दोलनमा लागेका सबैले बुझेको अर्थ हो माथिको शीर्षक । यतिबेला माओवादी धारका पार्टीहरू एकीकृत हुने चर्चा चलिरहेको छ । सैद्धान्तिक बहसहरू चलिरहेका छन् । माओवादी पार्टी विभाजित हुनुभन्दा पहिले देशको पहिलो राजनीतिक...
लक्ष्य एकातिर, बजेट अन्यत्र
राज्यलक्ष्मी शाक्य
सरकारले वर्षेनी ‘विपन्न महिला लक्षित कार्यक्रम’ शीर्षकमा बजेट छुट्याउने गरेको छ । तर त्यो बजेट सही ठाउामा प्रयोग भइरहेको छ कि छैन, लक्षित वर्गलाई छुट्याइएको रकम अन्यत्र खर्च भएको छ कि भन्ने विषयमा...
‘जातिभेद’ समाप्तिको सूत्र यो पो हुन्थ्यो कि ?
–चन्द्रप्रकाश बानियाा
हालसालै दलित आयोगले थरको रुपमा प्रयोग हुादै आएको “विश्वकर्मा” लाई प्रचलनबाट हटाउनुपर्ने सिफारिस गरेछ । त्यसको समर्थन र विरोधका अभिमतहरु सार्वजनिक हुन थालेका छन् । खासगरेर विश्वकर्मा समुदायबाटै दुवैथरि विचारहरु आएका छन् ।...
माओवादीको एकता महाधिवेशनको प्रतिक्षा
–निमकान्त पाण्डे–
शीर्ष पंक्तिका शब्दहरू पढ्दा यो पंक्तिकारलाई माओवादी एकताको विरोधी भन्ने आरोप पनि लाग्न सक्ला । परन्तु यो पंक्तिकार माओवादी एकताको विरोधी पक्कै पनि होइन भन्ने कुरा सर्वप्रथम स्पष्ट पार्न चाहन्छु । माओवादी किन...
मधेसमा पहुँच बढाऊ !
उत्तम अर्याल
नेपालमा विकासको दृष्टिकोणले हेर्ने हो भने हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा नै धेरै विकासका पूर्वाधारहरूको निर्माण भएको पाइन्छ । पूर्व–पश्चिम राजमार्ग, औद्योगिक करिडोर, सिाचाइ योजना, विमानस्थल, अस्पताल निर्माण तथा सहरी...
होसल्याङ्गे सरकार र गोज्याङ्ग्रो प्रतिपक्षको परिणाम
चन्द्रप्रकाश वानिया
आफौले गठन गरेको पुनर्संरचना आयोगको रिपोर्ट नआउादै स्थानीय निर्वाचनको आयोजना गर्ने घोषणा गरेर, निर्णय लिनुपूर्व अलिकता पनि गृहकार्य नगर्ने, ऐन, कानुन र व्यवस्था पनि नहेर्ने, भावना र उत्तेजनामा आएर जुनसुकै कुराको घोषणा गरिहाल्ने...




















