युरोकम्युनिज्म प्रभावमा माओवादीहरूको विभाजन र एकता

हुकुमबहादुर सिंह   आज माओवादी पार्टीहरू तथा समूहहरू र स्वतन्त्र माओवादी व्यक्तिहरूमा माओवादीहरूको एकताको नाममा रूपमा सबै माओवादीहरूको एकता भनिएता पनि सारमा उनीहरूबीचमा पुन: नयाा प्रकारले फुट बढाउने र नेपाली कम्युनिष्ट आन्दोलनमा भ्रम सृजना गर्ने कामहरू...

३० वर्षपछि बुद्ध जन्मभूमि पुग्दा

राज्यलक्ष्मी शाक्य   गत शनिबार वैशाख शुक्ल पूर्णिमाका दिन विश्वभर २५६०औा बुद्ध जयन्ती मनाइयो । नेपाल त झन् बुद्धको जम्मभूमि भएकाले यसको महत्व अझ बढी हुने नै भयो । त्यसैले बुद्धको जन्मभूमि लुम्बिनीमा विशेष समारोहको आयोजना...

प्रधानमन्त्रीका प्रतिबद्धता कार्यान्वयन गर

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय प्रशंसा र आलोचनाका कारण चर्चामा छन् । कारण हो उनले विभिन्न सार्वजनिक कार्यक्रममा मुलुकको विकासका बारेमा सार्वजनिक गर्ने महत्वाकांक्षी योजना र प्रतिबद्धता । ओली प्रधानमन्त्री भएपछि भारतको नेपाल...

वाम आन्दोलन र नेपालको राष्ट्रियता

–निमकान्त पाण्डे–   नेपालमा वाम आन्दोलन सुरु भएको झण्डै सात दशक पुग्न लागेको छ । सन् १९४९ सेप्टेम्बर १५ मा भारतको कलकत्तामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी सात दशकसम्म आइपुग्दा विभिन्न समूहमा विभक्त भएको देख्न सकिन्छ...

प्रधानमन्त्री ओलीज्यू ! कामको गति बढाउनुस्

 उत्तम अर्याल   नेपालमा संक्रमणकालीन अवस्था, अस्थिर सरकार, राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धा, विवाद र विभिन्न विपत्तिका कारण पछिल्लो समय बाहिरी पक्ष हावी हुादै गएको तथ्य कसैसामु लुकेको छैन । बाहिरी चलखेल बढेको कुराको पुष्टि हालै...

मधेसी नेताहरू विवेक नगुमाऊ !

राज्यलक्ष्मी शाक्य मधेसी दलहरूको संघीय गठबन्धनले नयाा संविधानप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । यही क्रममा उनीहरूले आयोजना गरेको सिंहदरबार घेराउ आन्दोलनका कारण जनताले दैनिक सास्ती र दु:खकष्ट भोग्नुपर्‍यो ।...

सत्तामातले मुलुकलाई दुर्घटनातिर धकेल्ने संकेत

चन्द्रप्रकाश वानियाा   मधेस आन्दोलनको दोस्रो किस्ता प्रारम्भ भएको छ । छ महिने आन्दोलन विना उपलब्धि टुङ्गिएपछि मधेसी दलहरूसाग आन्दोलन पुन: प्रारम्भ गर्नुको विकल्प रहेन । यसपटक आन्दोलनको स्थान र रूप परिवर्तन भएको छ । मधेस...

स्थिर परराष्ट्र नीति तय गर !

नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै सरकारको नेतृत्व गर्ने राजनीतिक दलअनुसारको परराष्ट्र नीति तय हुनु सामान्य विषय बनेको छ । सरकारको नेतृत्व गर्ने दलको मित्र राष्ट्र वा छिमेकी मुलुकसागको सम्बन्धमा परराष्ट्र नीति निर्धारण हुने प्रवृत्तिका कारण...

क.प्रचण्डलाई नि:शुल्क सुझाव

–निमकान्त पाण्डे–   तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गरेदेखि नै चर्चाको केन्द्रमा रहेका हालको एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला केही दिनयता थप चर्चाको केन्द्रमा छन् । राजनीतिक हैसियतका हिसाबले प्रचण्ड तेस्रो ठूलो दलका...

युवाको चाहनाअनुरूपको योजना आएको छ

 उत्तम अर्याल   सरकारले आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । उक्त नीति तथा कार्यक्रममा युवाका सम्बन्धमा पनि महत्वपूर्ण तथा महत्वाकांक्षी योजनाहरू सार्वजनिक भएका छन्, जुन युवा वर्गका लागि अति...

RECENT POSTS

HOT NEWS