राजनीतिक हस्तक्षेपले प्रहरीमा देखिएको बेथिति
राज्यलक्ष्मी शाक्य
जनतालाई कानुन र नियमको दायरामा ल्याउने नेपाल प्रहरी संस्थागत रूपमा नियमप्रति कति सजक छ भन्ने कुरा हालै सर्वाेच्च अदालतले अवकाश प्राप्त चार जना डिआईजीलाई एआईजीमा बढुवा गर्न लागेको प्रकरणले प्रष्ट पारिदिएको छ ।...
नेकपा क्रान्तिकारी माओवादीको विशेष पूर्ण बैठकबारे
हुकुमबहादुर सिंह
नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विशेष पूर्ण बैठक यही चैत १२ गतेबाट पार्टीकै नेवा: राज्य समितिको कार्यालय कुपण्डोल ललितपुरमा सुरु भई २१ गतेसम्म चलेर दुई दिनका लागि यही २५ गतेसम्मका स्थगित भएको छ...
लाज छोप्नका लागि प्रयोग गरिएको प्रधानमन्त्रीको ‘असफल जुक्ति’
चन्द्र प्रकाश वानियाा
दिनहरू पनि कति चााडचााडो बित्छन् कुन्नी ? भन्न त ‘सुखका दिनभन्दा दु:खका दिन लामा हुन्छन्’ पनि भनिन्छ । तर सााचो होइन रहेनछ क्यारे सायद ! लार्पाकलाई केन्द्रविन्दु बनाएर गएको पोहोर सालको भूकम्पयता...
सार्वभौमसत्ताविरुद्ध लाग्नेलाई कारबाही गर
नेपालमा नयाा संविधान जारी भएदेखि नै छिमेकी राष्ट्र भारतले नेपालको संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको छ । भारतले नेपालको संविधानप्रति अनावश्यक चासो जनाउादै यस विषयमा अहिले अन्तर्राष्ट्रिय रूपमा नै मोर्चाबन्दी सुरु गरेको छ ।...
मोदी र मधेसी नेताहरूलाई धन्यवाद दिनुपर्छ
–निमकान्त पाण्डे–
हाम्रा छिमेकी देशहरू सम्पन्नशाली भए पनि नेपालप्रतिको उनीहरूको गलत नीतिका कारण नेपाली जनताले संकट झेल्नुपरिरहेको छ । दक्षिणतिरको छिमेकी भारतले उत्तरतिरको छिमेकी चीन साग निकट सम्वन्ध वनाएको देख्न चाहादैन तर आङ्खनो स्वार्थमा नेपाललाई...
निर्लज्जताको पराकाष्ठा नाघ्दै मधेसी नेता र भारत
उत्तम अर्याल
वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको आगमनपश्चात् भारतीय हस्तक्षेप पनि बढेको थियो । राजालाई आफ्नै दूतावास र देशमा शरण तथा आन्दोलनलाई सम्झौताको रूप दिन खेलेको मध्यस्थता र नेपालको संक्रमणकालीन अवस्थाको फाइदा उठाउादै भारतले...
माओवादी आन्दोलनको एकता अनिवार्य आवश्यकता
हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठक यही चैत १२ गतेबाट पार्टीकै नेवा: राज्य समितिको कार्यालय कुपन्डोल ललितपुरमा सुरु भएको छ । यो पटकको यस बैठकमा केवल एउटा मात्रै एजेण्डा छ, त्यो भनेको...
नेपालीकै लगानीमा जलविद्युत् आयोजना निर्माण किन नगर्ने ?
राज्यलक्ष्मी शाक्य
नेपाली व्यापारी, उद्योगी होस् वा राजनीतिक दलका नेता या सरकारी निकायकै उच्चस्तरीय व्यक्ति नै किन नहोऊन् सबैजना विदेशीलाई नेपालमा लगानी गर्नका लागि आग्रह गरिरहेका पाइन्छन् । नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेकोले पनि...
नेपालको आवश्यकता : चीनसागको मित्रता र भारतसागको अन्तर्निर्भरता
चन्द्रप्रकाश वानियाा
भारतीय नाकाबन्दी खुल्यो र पनि नेपाली बजारमा उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था सहज बनिसकेको छैन । पेट्रोलपम्प वरिपरि लाग्ने गाडीहरूको कर्चघान यथावत् छ । ग्यासको हाहाकार त्योभन्दा पनि खत्तम छ । आईओसीले नेपालको मागअनुसारको...
नेपालको विदेशनीतिबारे केही कुरा
जितेन्द्र पुन
६ दशकको राजनैतिक संघर्षपछि नेपालले लोकप्रिय संविधानसभामार्फत नेपालको संविधान २०७२ घोषणा गरेको छ । ९१ प्रतिशतको अभूतपूर्व एकताका साथ घोषणा भएको यो संविधान जनताको आफौले चुनेको विधायिकामार्फत बनेको पहिलो संविधान हो । यद्यपि...




















