सरकार चीनको सहयोग सदुपयोगमा गम्भीर बन !

छिमेकी मुलुक चीन नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र हो । नेपालभन्दा विशाल र विकसित राष्ट्र चीनले नेपाललाई सधैं मित्रवत् व्यवहार पनि गर्दै आएको छ । नेपालको हरेक समस्या समाधानका लागि पहल र समग्र विकासका लागि...

ओली, प्रचण्ड र ल्हारक्याल प्रकरणबारे

–निमकान्त पाण्डे–   कम्युनिष्ट राजनीतिमा लागेर १४ वर्ष जेल जीवन बिताएका कमरेड केपी ओलीका प्रधानमन्त्री भएको देश हाम्रो नेपाल । सशस्त्र युद्धमा १० वर्ष बिताएका कमरेड प्रचण्डले राजनीतिक संयन्त्रको नेतृत्व सम्हालेको देश पनि हो हाम्रो नेपाल...

नेपाली कााग्रेस, प्रजातन्त्र र नैतिकता

 उत्तम अर्याल नेपाली कााग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो र यसले आफूलाई प्रजातान्त्रिक मूल्य, मान्यता अंगीकार गरेको पार्टीको रूपमा परिचित गराउादै आएको छ । यसका नेताहरू पनि नेपालमा विधिविधान प्रजातान्त्रिक परिपाटीअनुरूप हुनुपर्ने र प्रजातान्त्रिक...

दिल्लीको छायामा ओलीको चीन भ्रमण

हुकुमबहादुर सिंह   नेपालका प्रधानमन्त्री प्राय:जसो प्रधानमन्त्री भएपछि उनीहरूको पहिलो भ्रमण दिल्ली हुने गर्दछ र त्यसपछि चीनको । यो परम्परालाई ओलीले पनि कायम गरिरहेका छन् । तर नेपाली मानसिकता सधैंभरि दिल्ली दरबारसित जोडिन जान्छ । आजसम्मको...

प्रधानमन्त्रीको भ्रमणदलमा ३० प्रतिशत महिला चाहिादैन ?

राज्यलक्ष्मी शाक्य नेपालमा महिलाहरूलाई पुरुषहरूसरह अधिकार तथा अवसर प्रदान गर्न र महिला सशक्तीकरणका लागि हरेक क्षेत्रमा महिलाहरूको ३० प्रतिशत सहभागिता गराउने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउादै आइएको छ । महिलाहरूको ३० प्रतिशत सहभागितालाई सुरक्षित गर्न नयाा संविधानमा...

चिनियाा तासको ‘गड्डी’ बोकेर फर्कने भए प्रधानमन्त्री !

चन्द्रप्रकाश वानियाा ‘पहिलो भ्रमण भारत बाहेक अन्यत्र पनि गरिदैन, नाका नखुलेसम्म भारत पनि छिरिदैन’ भन्ने हाम्रा प्रधानमन्त्रीको जब्बर अड्डीले अघोषित नाकाबन्दी घोषित रूपमै खुल्यो । खुलाइयो । नाकाधर्ना उठे/उठाइएपछि प्रधानमन्त्रीको भारत भ्रमण सहज बन्यो ।...

कूटनीतिक आचरणबारे प्रशिक्षण जरुरी

कुनै एक मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य उच्च अधिकारीहरूसाग अर्काे देशका अधिकारीहरूले भेटघाट गर्दा कूटनीतिक आचरण र मर्यादा निकै महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार भेट गर्न चाहने अधिकारी र भेट दिने अधिकारी...

कााग्रेसको अबको गन्तव्य

 उत्तम अर्याल हाल नेपालको पहिलो नम्बरको पार्टीको रूपमा रहेको नेपाली कााग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय समितिका लागि ६४ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन् । अब २१ सदस्य मनोनीत हुन बााकी रहेका छन् । महाधिवेशनताका...

कााग्रेसको अबको गन्तव्य

 उत्तम अर्याल हाल नेपालको पहिलो नम्बरको पार्टीको रूपमा रहेको नेपाली कााग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय समितिका लागि ६४ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन् । अब २१ सदस्य मनोनीत हुन बााकी रहेका छन् । महाधिवेशनताका...

बाबुरामलाई किन यसरी लखेटिदैछ ?

–निमकान्त पाण्डे– गत सोमबार प्रकाशित एउटा राष्ट्रियस्तरको दैनिक पत्रिकामा पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले चीनप्रति धेरै विश्वास नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको समाचार प्रकाशित भयो । त्यो समाचार पढेपछि मलाई आश्चर्य लाग्यो । यति...

RECENT POSTS

HOT NEWS