यस्ता सांसदबाट जनताले के अपेक्षा गर्ने ?

राज्यलक्ष्मी शाक्य सामान्यतया जनप्रतिनिधिका रूपमा सांसद्हरूले गर्नुपर्ने काम भनेको जनताको हकहित र अधिकारलाई सुनिश्चित गर्ने तथा समग्र राज्यलाई समेत समृद्धिको बाटोमा अघि बढाउने हो । सांसद् सरकार निर्माणमा पनि महत्वपूर्ण भूमिकामा हुने भएकाले मुलुकको हित...

नेपाली कांग्रेसको महाधिवेशनले दिएको सन्देश

हुकुमबहादुर सिंह नेपाली कांग्रेसको १३औं महाधिवेशनको अन्तिम परिणाम आएको छ । यो महाधिवेशनबाट निर्वाचित नेतृत्वको संरचना हेर्दा नेपाली कांग्रेस अब सिद्धान्त, विचारविहीन र नैतिकताहीन, भ्रष्टाचारीको चंगुलमा परेको स्पष्ट हुन्छ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको औचित्यमाथि...

सग्लो कााग्रेसलाई लोकलाजबाट बचाउने पात्र बने शेखर कोइराला

चन्द्रप्रकाश वानियाा महाधिवेशन नेपाली कााग्रेसको भए पनि गएको साताभर सिङ्गो मुुलुक नै निर्वाचनमय रह्यो । यो वा त्यो गुट विशेष वा व्यक्तिविशेषको जय पराजयसाग आम मानिसको लिनुदिनु केही नभए पनि मुलुकको ध्यान साताभर भृकुटीमण्डप र...

छाती चौडा बनाएर चिनियाा लगानी भित्र्याऊ

प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश यात्राअन्तर्गत छिमेकी मुलुक भारतको भ्रमणका बेला अधिकांश मानिसहरूमा एउटै आशंका थियो । कतै प्रम ओलीले भारतसाग नेपाललाई अहित हुने किसिमका सम्झौता गर्छन् कि ? ओलीको भारत भ्रमण सकिसकेको छ...

सुनचाादी व्यवसायका समस्या, चुनौती र समाधान

मणिरत्न शाक्य   नेपालमा सुनचाादी, गरगहना व्यवसाय, नेपालीहरुको धार्मिक, सांस्कृतिक एवं सामाजिक रीतिरिवाज र व्यवहारसाग अभिन्न रुपमा जोडिएको र नेपालको पहिचान हस्तकला एवं कलाकारितामा आधारित व्यवसाय हो । देशभर छरिएर रहेका २० हजारभन्दा बढी व्यवसायी पसलेहरु...

खस समाजको ‘भाउजू विवाह’ गर्ने परम्परा

–चन्द्रप्रकाश बानियाा   खसजाता: प्रगृह्णन्ति भ्रातृभार्यामभर्तृकाम् । अनेन कर्मणा नैते प्रायश्चित्तदमार्हका: ।। १। १० बृहस्पतिस्मृति: ।   खस समाजमा एउटा बहुप्रचलित शब्द छ –“भौज्याहा” । रिसाहा, फटाहा जस्तै यो पनि एउटा गुणबोधक विशेषणको रुपमा प्रयोग हुने शब्द हो ।...

तराईलाई भड्काउने भारतले हरियाणामाथि दमन गर्न मिल्छ ?

नेपालको नयाा संविधानले सबै नागरिकहरुलाई समान अधिकार दिएको छ । त्यसमाथि मधेसी समुदायका नागरिकहरुलाई त विशेषाधिकार समेत प्रदान गरेको छ । तर छिमेकी मुलुक भारतले नेपालको नयाा संविधानले मधेसी समुदायलाई न्याय नगरेको भन्दै संविधानमा...

किन पुग्यो निलम्बनको संघारमा नेपाली क्रिकेट ?

प्रस्तोता : उत्तम अर्याल नेपालमा क्रिकेट जति लोकप्रिय छ, त्यति नै बद्नाम पनि छ नेपाल क्रिकेट संघ (क्यान) । नेपालमा क्रिकेट क्षेत्रको विकासका लागि गठन भएको यो संस्थाका पदाधिकारीबीचको हानथापका कारण अहिले नेपाली क्रिकेट निलम्बनको...

जसले गुम्नै लागेको राष्ट्रियतालाई जोगाएका थिए,

तर अहिले गणतन्त्रको छायामा हराएका छन् वसन्त खड्का   २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको अन्त्य गर्दै पञ्चायती व्यवस्थाको सुरु गरेपछिको करिब ३० वर्षको अवधिलाई हरेक नेपालीहरुले आ–आफ्नै तरिकाले व्याख्या विश्लेषण गरेको पाइन्छ । ३०...

अख्तियारले चाहेमा सुशासन असम्भव छैन

निमकान्त पाण्डे अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले केही समयअघि मात्र भ्रष्टाचार गरेको आरोपमा केही उच्च राजनीतिक व्यक्तिसहित उच्च सरकारी अधिकारीहरुलाई कारबाहीको दायरामा ल्याएको छ । भ्रष्टाचार हुने मुलुकको सूचीमा अग्रपंक्तिमा अघि बढिरहेको नेपालमा भ्रष्टाचारमा संलग्न हुनेहरुलाई...

RECENT POSTS

HOT NEWS