भूकम्पपीडितलाई थप पीडा दिादै सरकार
राज्यलक्ष्मी शाक्य
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपश्चात् गएका पराकम्पनका कारण घरबार तथा परिवारका सदस्यहरु गुमाएका भूकम्पपीडितहरुका आफ्नै पीडा र दु:खहरु छन् । त्यसमाथि सरकारले भूकम्प गएको १० महिनाभन्दा लामो समय पुग्दा...
भ्रमण ऐतिहासिक हुनुपर्छ
उत्तम अर्याल
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी विदेश भ्रमणका रूपमा चीनको यात्रा गर्ने भएका छन् । भारतबाट फर्किएपछि आफ्नो अर्को छिमेकी उत्तरी राष्ट्र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले चीनसाग कुन रूपमा प्रस्तुत हुने,...
चीन भ्रमणको पूर्वसन्ध्यामा प्रम ओलीलाई सुझाव
–निमकान्त पाण्डे–
प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन भ्रमणमा जाने लगभग निश्चित भएको छ । चीन भ्रमणका क्रममा विश्वकै दोस्रो धनी देशको रूपमा चर्चामा आइसकेको चीनसाग नेपालले के–कस्ता एजेण्डाहरू प्रस्ताव गर्ने भन्ने सम्बन्धमा व्यापक...
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र मुक्तिको प्रश्न
हुकुमबहादुर सिंह
यही २०७२ साल फागुन २५ गते तद्नुरूप ८ मार्च २०१६ का दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइदै छ । महिलाहरूको मुक्तिका लागि लड्ने क्रममा सहादत प्राप्त श्रमिक महिलाहरूको सम्झना गर्दै यो दिवस...
कााग्रेसको नयाा नेतृत्वबाट के अपेक्षा गर्ने ?
राज्यलक्ष्मी शाक्य
हालै मात्र नेपालको सबैभन्दा पुरानो तथा ठूलो दल नेपाली कााग्रेसले १३औं महाधिवेशनबाट नयाा नेतृत्व चयन गरेको छ । कााग्रेसले यो महाधिवेशनबाट नयाा नेतृत्वमात्र चयन गरेको छैन, संस्थापनकालदेखि नै पार्टीको नेतृत्व सम्हाल्दै आएको आएको...
कााग्रेस महाधिवेशन सरकारका लागि टाउको माथि झुण्डिएको तरवार
चन्द्रप्रकाश बानियाा
संविधान कार्यान्वयनको नेतृत्व लिने उद्घोषसहित नेपाली कााग्रेसको तेह्रौं महाधिवेशन समाप्त भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी लोकतन्त्र कााग्रेस एमालेका आफ्ना एजेण्डा होइनन् । ती दुवै दलहरू लतारिएरै त्यहाासम्म आइपुगेका हुन् ।...
नेपाली सेनाको स्वागतयोग्य निर्णय
नेपाली सेनाको गत आइतबार बसेको पृतनापतिहरूको बैठकमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विखण्डनकारी गतिविधि गर्नेविरुद्ध नेपाली सेना परिचालन हुनसक्ने संकेत गर्नु स्वागतयोग्य काम हो । झण्डै पााच महिनासम्म भारतले एकतर्फि रूपमा लगाएको नाकाबन्दी तथा...
विष्ट, नैतिकता र वर्तमान नेतृत्व
उत्तम अर्याल
केही समयअघि पञ्चायतकालमा प्रधानमन्त्री भएका श्रद्धेय व्यक्तित्व कीर्तिनिधि विष्टसाग कुराकानी गर्ने सौभाग्य मिल्यो । आफ्नो प्रधानमन्त्रीकालमा नेपालमा भारतीय प्रभावलाई कम गर्न तथा नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्टहरूलाई हटाउन उनले खेलेको भूमिका...
विष्ट, नैतिकता र वर्तमान नेतृत्व
उत्तम अर्याल
केही समयअघि पञ्चायतकालमा प्रधानमन्त्री भएका श्रद्धेय व्यक्तित्व कीर्तिनिधि विष्टसाग कुराकानी गर्ने सौभाग्य मिल्यो । आफ्नो प्रधानमन्त्रीकालमा नेपालमा भारतीय प्रभावलाई कम गर्न तथा नेपालको उत्तरी सीमामा रहेका भारतीय चेकपोष्टहरूलाई हटाउन उनले खेलेको भूमिका...
बाबुरामको नयाा शक्तिको नयाा कुरा
–निमकान्त पाण्डे–
डा.बाबुराम भट्टराईले दशवर्षे जनयुद्धबाट प्राप्त गरेको आङ्खनो राजनीतिक उचाइलाई बु¤न सकेनन् । उनको राजनीतिक उचाइ उनको डाक्टरी प्रमाणपत्रले बनाएको होइन भन्ने यथार्थलाई उनले बिर्सिदिएका छन् । उनलाई देशभक्त र जनपक्षीय नेता बनाएको नै...



















