नेपाली कांग्रेसमा कोइराला परिवारको अन्तिम प्रयास

हुकुमबहादुर सिंह नेपाली कांग्रेस र नेपालको कोइराला परिवार नङ र मासुजस्तै जोडिादै आएकोमा सम्भवत: यो महाधिवेशनदेखि त्यसको बलियो सम्भावना कम देखिनथालेको छ । अहिले नेपाली कांग्रेसमा नेपालको कोइराला परिवारबाट केबल तीन जनाको दाबी छ– शशांक,...

खडेरीमा झरी जस्तै भयो शशांक कोइरालाको बोली

राज्यलक्ष्मी शाक्य गत साता शुक्रबारका दिन मोटरसाइकल दुर्घटनामा परी घाइते भएर बसिरहेकी छु । चार दिनको नर्भिक अस्पताल बसाइ र त्यसपछिको भूकम्पले भत्किएको घरकै छेऊ मन्दिरमा बनेको अस्थायी टहरोमा दिनहरु बिताउनु परेको छ । नाकाबन्दीको...

चीनतिर जाादा ‘सपिङ्ग लिष्ट’ साथ लैजान नभुलेकै जाती !

चन्द्रप्रकाश वानियाा   वीरगञ्जको नाकामा धर्ना हट्यो । आन्दोलनकारीहरूलाई धपाइयो । टेन्ट उखेलियो । जनता र एसएसबीको संयुक्त प्रयासमा नाका खुलाइयो । अघोषितरूपमा लागेको नाका अघोषितरूपमै खोलियो । नाका खोलिएपछि नेपालीहरूले विगत ५/६ महिनादेखि भोगनुपरेको कष्टका...

माथिल्लो कर्णाली आयोजना निर्माण सम्झौता खारेज गर !

भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षधर पार्टीहरूलाई भ्रमणको ब्रिफिङ गर्दा भारतीय समकक्षीसामु आफूले नेपालको स्वार्थअनुकूलको मुद्दामा जोडदार भनाइ राखेको दाबी गरे । उनले विगतमा सन् १९५०को सन्धिलगायतको विषयमा पुनरावलोकन गर्नेसम्मको माग...

प्रधानमन्त्रीज्यू जनतालाई गुमराहमा राख्नु भएन

 उत्तम अर्याल   प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने भ्रमण सकेर नेपाल फर्किएका छन् । भारतसाग पछिल्लो समयमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने प्रमुख एजेण्डा बोकेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले भारतसाग सात बुादे सम्झौता...

कसले रोक्यो माओवादीहरूको एकता प्रक्रिया ?

–निमकान्त पाण्डे–   दश वर्षे सशस्त्र संघर्षपश्चात् शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) पहिलो संविधानसभाको निर्वाचनपश्चात् विभिन्न गुट उपगुटमा विभाजन हुादै अस्तित्वको संघर्षबाट गुज्रिरहेको छ । विभिन्न गुटमा विभाजन भएका माओवादी समूहहरू अहिले पनि सशस्त्र संघर्ष,...

माओवादी आन्दोलनको एकताका लागि सबै गम्भीर बनौा

हुकुमबहादुर सिंह अहिले नेपालमा कम्युनिष्टका नाममा मूलत: दुईवटा आन्दोलनका धारहरूको बाहुल्य देखिएको छ । प्रथम एमाले र दोस्रो माओवादी आन्दोलन । तर माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व भने माओवादी आन्दोलनले गर्दै आएको छ ।...

अब महिलाहरुले गुनासो मात्रै नगरौं

राज्यलक्ष्मी शाक्य   पूर्वीय शास्त्रहरूमा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:’ अर्थात् जहाा नारीहरूको सम्मान गरिन्छ, त्यहाा देवताको पनि वास हुन्छ भनेर नारीको महत्ताको गुणगान गरिएको छ । त्यही पूर्वीय शास्त्रहरूलाई आत्मसात् गरेको नेपाल, भारतलगायत हिन्दू...

ओली र मोदीबीच ‘वान टु वान’ भएको वास्तविक कुरा सार्वजनिक हुनुपर्छ

हालै ६ दिने भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण सफल भएको र दुई मुलुकबीच केही समययता देखिएको तिक्ततासमेत अन्त्य भएको जनाएका छन् । आफ्नो भारत भ्रमणका बेला मुलुकको अहित हुने कुनै...

राजनीतिक फिक्सिङ गर्नेलाई कारबाही होला ?

उत्तम आर्याल   भारतमा आयोजना भएको १२औं सार्कस्तरीय खेलकुद प्रतियोगिता सागमा नेपालले पुरुषतर्फको फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । फुटबलमा दक्षिण एसियाको महारथि मानिने भारतलाई उसकै भूमिमा हराएर जित निकाल्नु चानचुने कुरा होइन ।...

RECENT POSTS

HOT NEWS