ओलीले दिल्लीमा बाबुरामले झैं जुवा नखेलून्

हुकुमबहादुर सिंह   नेपालका प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको परम्परा कायम गर्दै दिल्लीको भ्रमण गर्दै छन् र भ्रमणका लागि फागुन ७ गते रोजेका छन् । जुन दिन नेपालको इतिहासमा दिल्ली सम्झौता गरिएको थियो र नेपालका कम्युनिष्टहरूले उक्त...

सम्मानको लालचमा राष्ट्रघाती सम्झौता नहोस्

राज्यलक्ष्मी शाक्य   भारतले नेपालको संविधानमा आफ्नो चासो सम्बोधन नगरेको भन्दै साढे चार महिनादेखि अघोषित रूपमा लगाएको नाकाबन्दी अघोषित रूपमै हटाएलगत्तै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाादै छन् । प्रधानमन्त्री बनेलगत्तै राष्ट्रियताका विषयमा अडान लिएका ओलीलाई...

रित्तो हातलाई स्वागत गर्ला र भारतले ?

चन्द्रप्रकाश वानियाा   ‘दिएको पनि खान्न, धपाए पनि जान्न, ज्यामरुककोट छोड्दै छोड्दिना ।’ चौबीसे राज्य पर्वतको नेरोफेरोमा लोकप्रचलित कथन हो यो । पर्वतका माहिला राजकुमारलाई जागिरको रूपमा प्राप्त भएको ज्यामरुककोट सामरिक दृष्टिले सम्वेदनशील भएको हुनाले तत्कालीन...

भारत भ्रमणमा नचुकून् ओली

प्रधानमन्त्री केपी ओली भोलिबाट भारत भ्रमणमा जाने भएका छन् । ओलीले आफू प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने भएका छन्, जसरी अगाडिका नेपालका प्रधानमन्त्रीहरूले गर्दै आएका थिए । तर अरु प्रधानमन्त्री...

यस्तो बेलामा बाबुरामलाई नलेखेर कसलाई लेख्ने ?

–निमकान्त पाण्डे–     ‘डा.बाबुराम भट्टराई गैरकम्युनिष्ट भइसके भनेर स्वयम्ले उद्घोष गरिसकेपछि सच्चाएर कम्युनिष्ट बनाउन सकिादैन, किन उनीकै बारेमा लेखिरहेको ?’ मेरा केही शुभेच्छुक मित्रहरूले मलाई यस्तै प्रश्न गरिरहेका छन् । मलाई भने बाबुरामको विगत सम्झादा उनी...

माओवादी सशस्त्र युद्धका २० वर्ष, मुलुकले के पायो के गुमायो ?

माओवादीहरुबीचमै सशस्त्र युद्धका एजेण्डा र उपलब्धिमा मतभेद   वसन्त खड्का   आर्थिक तथा सामाजिक विभेदको अन्त्य, गणतन्त्रको स्थापना र नयाा नेपाल निर्माणको योजना बोकेर तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्ध...

सबै वैदिक परम्पराहरु अनिन्द्य र अनुकरणीय हुादैनन्

चन्द्रप्रकाश वानियाा   “झाोछे जाने बाटो कुन होला, दाइ ?” “दाइ त भनिहालिस्, फेरि केको बाटो सोध्छस् !” प्रश्न सुनेर रिसाएको भलाद्मीले रुखो जवाफ फर्काएछ । घटना राणाकालीन समाजको हो । कुनै बटुवाले बाटोछेउ उभिएको मानिससाग बाटोको...

किन हुन्छ सुनको तस्करी ?

राज्यलक्ष्मीशाक्य   नेपालमा सुनलाई शुभ वस्तुको रुपमामान्ने र विभिन्न चाडपर्व, जन्म, मृत्यु र बिहावारीमा सुनको प्रयोग हुने गर्दछ । पछिल्लो समय त झननेपालीहरुको जीवनशैलीमाआएको अस्वाभाविक परिवर्तनले नेपालमा सुनको मागह्वात्तै बढेको छ । अझलगनको बेलामा त झन...

के सिके राउत देशभक्त नै हुन त ?

तमाम तथ्यहरुले पुष्टि गर्दा गर्दै पनि यिनका पक्षमा सर्वाेच्च अदालतबाटै कसरी भयो फैसला ?   निमकान्त पान्डे   हालै मात्र सर्वाेच्च अदालतले तराई टुक्र्याउने अभियानमा लागेका सिके राउतलाई बिखण्डककारी गतिविधि भएका कुनै प्रमाण नभएको भन्दै सफाई दिएको...

ओलीको भारत भ्रमणको उपलब्धि के होला ?

–निमकान्त पाण्डे–   संघीयताको लागि सीमांकनको विवादका नाममा सुरु भएको मधेस आन्दोलन अकस्मात् स्थगित भएको छ । जुन मागलाई अगाडि सारेर मधेस आन्दोलन सुरु भएको हो, त्यो पूरा भएको छैन । तैपनि आन्दोलन स्थगित भएको छ...

RECENT POSTS

HOT NEWS