सुशील कोइरालाको मृत्युपछिको नेपाली कााग्रेस

हुकुमबहादुर सिंह   नेपाली कााग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । नेपाली कााग्रेसको आसन्न महाधिवेशनअघि नै उनको निधनले त्यस पार्टीभित्रको संस्थापन पक्ष भन्ने अब औपचारिक रूपमा रहेन । रामचन्द्र पौडेलले त्यसको गरिमा महाधिवेशनका लागि गरिएका...

अख्तियारको दायरा खुम्च्याउने दलहरूको नियत के हो ?

राज्यलक्ष्मी शाक्य   अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियारको २५आौ वार्षिक प्रतिवेदन पेस गर्दै नयाा संविधानले अख्तियारको दायरा खुम्च्याएकाले क्षेत्राधिकार बढाउन आग्रह गरेका छन् । हालै केही समययता प्रमुख...

नाकाबन्दी खुल्दा मख्ख पर्ने कि वैकल्पिक व्यवस्था खोज्ने ?

 राधा बुढाथोकी मगर   करिब चार महिनादेखि अघोषित रूपमा भारतले सुरु गरेको नाकाबन्दी नाटकीय रूपमा खुलेको छ । अरु नाका सहज भए पनि अधिकांश वस्तुहरूको आयात हुने वीरगञ्ज नाका सहज नहुादा सर्वसाधारणहरूको समस्या ज्यूाकात्यूा थियो...

भारतको नाकाबन्दी ओलीसत्ताको आयु लम्ब्याउने अस्त्र बन्दै !

चन्द्रप्रकाश वानियाा     सुशील कोइरालाको देहावसानपछि नेपालको राजनीतिमा कोइरालावंशको एउटा युगको पटाक्षेप भयो । निश्चय नै व्यक्तिगत हिसाबले सुशील कोइरालाले एउटा आस्था र निष्ठाको राजनीतिलाई अनुकरणीय, सरलता र निश्छल इमानदारीतापूर्वक व्यवहारमा उतारेर देखाए । त्यो कोणबाट...

माओवादी जनयुद्धका २१औं वर्ष, कहाा चुके माओवादीहरु ?

यही फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सर्वहारा वर्गको मुक्तिका लागि भनेर सुरु गरेको जनयुद्धले २०आौ वर्ष पुरा गरी २१आौ वर्षमा प्रवेश गरेको छ । सशस्त्र जनयुद्धका १० वर्ष र शान्तिप्रक्रियामा प्रवेश गरेको समेत...

वाईसीएलका युवाहरूलाई सुझाव

–निमकान्त पाण्डे– नेकपा (माओवादी)ले आमूल रूपान्तरणका लागि दीर्घकालीन जनयुद्धको घोषणा गर्दै देशमा सशस्त्र युद्धको थालनी गरेको २० वर्ष पूरा हुादै छ । दश वर्षसम्मको सशस्त्रयुद्धले देशमा उथलपुथल नै ल्याएको थियो । पचहत्तरै जिल्लाका शोषक, सामन्तहरू...

इतिहासको उपहास बन्ने मार्गतर्फ अग्रसर बन्दै मधेसी मोर्चाका नेताहरू

हुकुमबहादुर सिंह   नेपाली जनतामाथि पूर्ण भर नपरी छिमेकी देश भारतको नाकाबन्दीमाथि सवार भएर स्वयं आफ्नै क्षेत्रका जनतालाई समेत अमानवीय संकटमा डुबाएर सरकारमा आफ्नो मात्रै अकंटक स्थान कायम नगरी आफ्ना भावी सन्ततिको समेत सुरक्षित स्थानका लागि...

भ्रष्टाचारबारे सरकार किन मौन ?

राज्यलक्ष्मी शाक्य   हाम्रो देशमा भ्रष्टाचारजन्य गतिविधिहरू दिन प्रतिदिन बढिरहेको छ । हरेक दिनका समाचारहरूमा कोही न कोही भ्रष्टाचार गरेका कारण समातिएको, मुद्दा चलाइएको देख्न, सुन्न र पढ्न पाइन्छ । भ्रष्टाचारको घटना यसरी बढेको छ कि...

ढल्कने नै भो राष्ट्रवादी टोपी आखिर ‘दक्षिणतिर’ !

चन्द्रप्रकाश बानियाा   ‘घुमिफिरी रुम्जाटार !’ प्रदेश सीमांकनका लागि स्पष्ट कार्यादेशसहितको राजनीतिक संयन्त्र निर्माणको विषय फेरि पनि दोस्रो पंक्तिका नेताहरू सम्मिलित कार्यदलको जिम्मामा पुगेको छ । त्यो त्यही विषय हो, जुन यसअघि पनि कार्यदलमा टुङ्गिन नसकेको...

होसियार ! मुलुकप्रति घात गर्ने काम कतैबाट नहोस्

भारतीय नाकाबन्दीका कारण मुलुक अहिले चौतर्फी समस्याबाट गुज्रिरहेको छ । संविधान निर्माणको विषयलाई लिएर उत्पन्न असमझदारीका कारण नाकाबन्दीको स्तरसम्म उत्रिएको भारतले नाकाबन्दीसागै मधेस आन्दोलनलाई भड्काउादै संविधान संशोधनदेखि नेपालको अहित हुने किसिमका अन्य सन्धिसम्झौता समेत...

RECENT POSTS

HOT NEWS