सीमा क्षेत्रमा बसेर कहिलेसम्म नाटक मञ्चन गर्ने ?
राज्यलक्ष्मी शाक्य
एकातर्फ भारतले लामो समयदेखि गरिरहेको नाकाबन्दीका कारण मुलुकको आर्थिक अवस्था नराम्रोसाग प्रभावित भएको छ भने अर्काेतर्फ तराईमा साढे चार महिनादेखिको निरन्तरको बन्द र आन्दोलनका कारण नेपालीहरूको जनजीवन अस्तव्यस्त बनिरहेको छ । नयाा संविधानमा...
नेपाली कााग्रेसको महाधिवेशनबाट दिल्लीको अपेक्षा
हुकुमबहादुर सिंह
यही आउादो फागुन २० देखि २३ गतेसम्म नेपाली कााग्रेसको १३औं महाधिवेशन हुादै छ तर अहिलेसम्म कस–कसले महाधिवेशनमा प्रतिनिधि बन्न पाउने भन्ने अन्योलता व्यापक छ । नेपाली कााग्रेस नेपालका विद्यमान राजनीतिक दलहरूमध्ये पुरानोमा गनिन्छ...
सहयोग रकम फिर्ता हुनुमा को जिम्मेवार ?
राधा बुढाथोकी मगर
नेपालका विभिन्न क्षेत्रको विकासका लागि भनेर विभिन्न देशका दातृ निकायहरु नेपालमा ठूलो परिमाणमा रकम सहयोग गरिरहेका छन् । विभिन्न दातृ निकायले सरकारमार्फत नै त्यस्ता योजना तथा परियोजना सञ्चालन गरिरहेका छन् ।...
संविधान संशोधन प्रक्रियामा ‘राजसी अहंकार’ किन प्रदर्शन गरियो ?
चन्द्रप्रकाश वानियाा
पछिल्लो राजनीतिक परिवर्तनले राजसंस्थाको अन्त मात्रै गरेको होइन, मुलुकमा समावेशी लोकतन्त्रको नयाा परिपाटी पनि स्थापित गरिदिएको हो । त्यसले सबै जाति, लिङ्ग, वर्ण, क्षेत्र र वर्गको राज्यसंयन्त्रमा समानुपातिक, सम्मानजनक उपस्थिति र सहकार्यको माग...
संविधान संशोधनको श्रृंखला बढ्ने खतरा
दोस्रो संविधानसभाको चुनावअघि ३३ राजनीतिक दलहरूबाट सबै राजनीतिक दलहरूबीच गोलमेच सम्मेलनको आयोजना गर्नुपर्ने माग गरिएको थियो । तर प्रमुख भनिएका दलहरूले त्यस्तो मागको बेवास्ता गर्दै संविधानसभाको निर्वाचनको तयारी गर्न थाले, जसका कारण ती राजनीतिक...
डा.बाबुरामलाई पीडित जनताले माफी देलान् ?
–निमकान्त पाण्डे–
०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र युद्धमा जानुभन्दा पहिले डा.बाबुराम भट्टराई खुट्टामा चप्पल लगाएर फुटपाथमा हिंड्न गर्दथे । आज डा.बाबुराम भट्टराईको आागनमा आधा दर्जन गाडीहरू पार्किङ गरिएका हुन्छन् भने बिनागाडी बाबुरामको...
२०१५ मा नेपालको पर्यटन क्षेत्रले के पायो के गुमायो ?
भूकम्प र नाकाबन्दीको मारमा पर्यटन क्षेत्र
उत्तम अर्याल
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र त्यसपछि आएका पराकम्पनका कारण ठूलो नोक्सानी व्यहोरेको पर्यटन क्षेत्रले विगत ४ महिनादेखि भारतले लगाइरहेको नाकाबन्दीका कारण थप नोक्सानी भोगिरहेको...
नेपालको विकल्प नेपाल नै हो,
मधेसमा अर्काे राष्ट्र सोच्न पनि सकिँदैन
राजेश अहिराज
पछिल्लो समय मधेस आन्दोलन चर्किँदै जाँदा मधेसमा छुट्टै मुलुक बनाउने किसिमका अभिव्यक्तिहरु पनि आउन थालेका छन् । तर नेपालको समस्या आन्तरिक रुपमै समाधान गर्न सकिन्छ र गर्नु पनि...
जात परिचयका लागि व्रतबन्ध र जनैको आवश्यकता अब रहेन
–चन्द्रप्रकाश बानियाा
नेपाली समाजमा “शिशुपाल” भन्ने शब्दावली विशेषणको रुपमा प्रचलनमा छ । सायद यो शब्द महाभारत ग्रन्थको एउटा धुरन्धर कृष्णविरोधी पात्रबाट लिइएको होला । तर शिशुपालको फरक अर्थ लाग्ने गरी खससमाजले प्रयोग गर्ने गरेको छ...
संकटग्रस्त सार्वभौमसत्ता र नागरिक सर्वोच्चता
भरत दाहाल
राजनीतिशास्त्रमा ‘सार्वभौमसत्ता’को प्रश्नलाई कुनै राष्ट्रको वास्तविक अस्तित्वको एक मात्र आधार मानिन्छ । निश्चित भूगोलभित्र निर्धारित गरिएको कुनै राजनीतिक/प्रशासनिक निकायले आफ्नो आन्तरिक मामिलामा स्वतन्त्रतापूर्वक कुनै पनि निर्णय लिनसक्छ कि सक्दैन भन्ने कुराले सो राजनीतिक...






















