भ्रष्टाचारलाई त कमसेकम नियन्त्रण गर !

राज्यलक्ष्मी शाक्य प्रत्येक वर्ष ठूलो परिमाणले व्यापारघाटा सहनुपर्दा कमजोर अर्थतन्त्रबाट गुज्रिरहेको नेपालले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा त्यसपछि गएका ठूला पराकम्पनका कारण दीर्घकालीन असर पुग्नेगरी आर्थिक नोक्सानी सहनुपरिरहेको छ । त्यसमाथि संविधान...

निकासका लागि सबैले हठ त्याग्न आवश्यक

 राधा बुढाथोकी मगर चाडपर्व लागेपछि केही मत्थर भएको मधेस आन्दोलन छठपछि फेरि जुर्मुराएको छ । मधेस आन्दोलनको यो पुनर्जागरण पहिलाको जस्तो भने छैन । मधेस आन्दोलन सुरु भएको सयौा दिन पार गर्दा यो अझै...

‘नयाा शक्ति’को आवश्यकता र सम्भाव्यता

चन्द्रप्रकाश बानियाा भर्खरै नयाा शक्ति निर्माणका भर्खरै नयाा शक्ति निर्माणका अभियन्ताहरूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नाकाबन्दीबाट उत्पन्न संकटका कारणले अलिकता ओझेलमा परेको भए पनि डा.बाबुराम भट्टराईको नयाा शक्ति निर्माण अभियानले समाजको ध्यानाकर्षण गरिरहेकै...

आत्मनिर्भर अर्थतन्त्र नै दीर्घकालीन समस्या समाधानको उपाय हो

समस्यालाई समस्याको रूपमा नलिई अवसरको रूपमा लिने हो भने नेपालीको लागि अहिले आफौ आत्मनिर्भर हुने ठूलो अवसर सिर्जना भएको छ । वैशाखको भूकम्प र भारतीय नाकाबन्दीका कारण राष्ट्र संकटपूर्ण अवस्थामा छ । राष्ट्र बैंकले...

भारतको चाहना बुझ्न अझै बााकी छ र ?

–निमकान्त पाण्डे– भारतले नेपालको संविधानप्रति असहमति जनाउादै इन्धन आपूर्तिमा अवरोध सृजना गर्न थालेको तीन महिना पुग्नै लागेको छ । सुशील कोइराला नेतृत्वको सरकारको कार्यकालमा सुरु भएको अवरोधपछि हाम्रो देशमा सरकार समेत परिवर्तन भइसकेको छ ।...

आत्मसमर्पणको गन्ध आएको प्रमको सम्बोधन

हुकुमबहादुर सिंह प्रधानमन्त्रीमा नियुक्त भएको ३७ दिनपछि उपप्रधानमन्त्रीको भीडलाई दायााबायाा राखेर नेपाल र नेपालीका लागि केबल एउटा औपचारिकतामा सीमित प्रधानमन्त्री केपी ओलीको सम्बोधन आएको छ । ३६ वटा विभिन्न बुादामा बााडिएर प्रस्तुत गरिएको उक्त सम्बोधनमा...

नेपालको अडानले भारतलाई झुकाउन सक्नुपर्छ

राज्यलक्ष्मी शाक्य हाम्रो देशमा यतिबेला ठूलो संकट सृजना भएको छ । यो संकटको सामना गर्न नेपाली जनताले देखाएको धैर्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका छन् । दुई पटक निर्वाचन सम्पन्न भई संविधानसभाको गठन...

गोर्खाली सेनाहरू ! अब आफ्नो स्वाभिमानको रक्षा गर्ने बेला आयो

 राधा बुढाथोकी मगर सयौं वर्षदेखि आफ्नो बहादुरीले विश्वलाई चकित बनाएका नेपालीले कहिल्यै सुखको अनुभव गर्न पाएका छैनन् । यद्यपि क्रान्तिको नाममा सबैभन्दा बढी आन्दोलन यहाा नै भएको छ । नेपालीले थुप्रै आन्दोलन गरे, केही...

सरकारी पक्षको बुद्धिबङ्गारो पलाउन थालेकै हो त ?

चन्द्रप्रकाश बानियाा मधेस र मधेसीहरूका माग सम्बोधन गर्नु ‘राष्ट्रियताविरुद्धको अपराध हो’ भन्ने गलत मान्यता समाजमा स्थापित गर्ने धम्मरधुुस प्रयत्न भएको थियो । नेपालका विद्वान्, बुद्धिजीवी, सत्तारुढ दलका नेता तथा मन्त्रीहरू नै त्यसखाले मिथ्या धारणा फैलाउनमा...

नेपालका नेताहरू अब पनि नबुझ्ने ?

नेपालका पुराना मित्र देशहरूमा पर्छन् बेलायत र बेलायत । नेपालको पहिलो दौत्य सम्बन्ध कायम भएको देश बेलायत हो । अझ दुवै देशमा अद्यापि गोर्खाली सेनाहरू कार्यरत छन् । दुवै देशको सार्वभौमसत्ता संरक्षण गर्न गोर्खालीहरूले...

RECENT POSTS

HOT NEWS