चीनतिर व्यापारिक नाका विस्तार गर्नु जरुरी

–निमकान्त पाण्डे– नेपालको विदेशनीति पूर्णरूपमा गलत रहेछ भन्ने कुरा विगत साढे २ महिनाको स्थितिले प्रष्ट गरेको छ । नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर नेपालको स्थितिलाई स्पष्ट पारेका थिए ।...

मधेस आन्दोलनमा टेकेर चीनलाई निशाना बनाउने रणनीति

वसन्त खड्का करिब तीन महिनादेखि चलिरहेको तराई आन्दोलनमा भारतको एकलौटी स्वार्थ रहेको टीकाटिप्पणी भइरहादा तराई आन्दोलनमा पछिल्लो समय भइरहेका गतिविधिहरूले मधेसमा भारतीय चासो मात्र निहित नरहेको देखिएको छ । तराई आन्दोलनलाई देखाउादै भारतले केही स्वार्थ...

वामपन्थी घोडामा सवार संसदीय गणतन्त्र

हुकुमबहादुर सिंह नेपालको संविधान २०७२को कार्यान्वयन गर्ने जिम्मेवारी नेपालका वामपन्थीहरूको काँधमा आएको छ । यद्यपि उक्त जिम्मेवारीका हिस्सेदार विगतका राजावादी र एनजीओवादी पनि छन् । बहुलवादमा आधारित संसदीय गणतन्त्रात्मक संविधानमार्फत अहिले नेपालमा विश्व एकाधिकार दलाल...

निषेधको राजनीति समाप्त हुने आशा पलाएको छ

राज्यमक्ष्मी शाक्य संविधान निर्माण भएको दुई महिना नबित्दै देशमा ठूलो संकट पैदा भएको छ । नेपालका राजनीतिक दलहरूबीच देशको हितका निम्ति सहकार्यमा सहमति बनाउन सकेका भए बाह्य शक्तिसाग लड्न सजिलो हुने थियो । संविधानले गर्दा...

भारतसँग सीमा नियमन र ‘वर्क परमिट’ लागू किन नगर्ने ?

 राधा बुढाथोकी मगर नेपाल र भारतबीचको सम्बन्ध कटुतापूर्ण रहादै आएकोमा पछिल्लो काल ज्यादै पेचिलो बन्न पुगेको छ । यसो हुनुमा भारतको अहम्ताले काम गरेको छ भन्ने स्पष्ट छ । नेपाल र भारतबीचको सिमाना खुला...

‘मरिचमान–कम्प्लेक्स’बाट प्रताडित मुलुक रहेछ– नेपाल !

चन्द्रप्रकाश बानियाा आन्दोलनरत मधेसी जनताका प्रतिनिधिहरूसागको पछिल्लो वार्ता सकारात्मक रहेको उत्साहजनक सन्देशबाट मुलुकले विगत ४० दिनदेखि भोगिरहेको नाकाबन्दीको समस्या समाधान हुने आशा पलाएको थियो । वार्ता सकारात्मक रहेको सरकारी बयान त सायदै कसैले पत्याउादो हो...

राज्यको मौनता घोर आपत्तिजनक

तराई विगत तीन महिनादेखि अशान्त बनिरहेको छ । तराई आन्दोलनमा परी उच्च प्रहरी अधिकारीदेखि सर्वसाधारणसम्म गरी दर्जनौाले ज्यान गुमाइसकेका छन् । लामो समयदेखि चलिरहेको मधेस आन्दोलनले सर्वसाधारणहरूको जीवन अस्तव्यस्त बनिरहेको छ । मधेस आन्दोलनलाई...

नेपालमा भारतको चाहना के हो त ?

–निमकान्त पाण्डे– देशमा गणतन्त्र घोषणा भएको ८ वर्षपछि मात्र गणतन्त्रलाई संस्थागत गर्ने पहिलो दस्तावेजका रूपमा संविधान जारी भएलगत्तै देशलाई विखण्डित गराउने खेल छिमेकी देशबाट भइरहेको छ । माओवादीले सशस्त्र युद्ध स्थगित गरी शान्तिपूर्ण मार्ग अवलम्बन...

गोल्छा काण्डले एमालेभित्रको आर्थिक अराजकता छताछुल्ल

 हुकुमबहादुर सिंह नेपालका राजनीतिक दलहरू समानुपातिक प्रतिनिधित्वलाई कसरी आ–आफ्नो आर्थिक आय उपार्जन गर्नमा व्यस्त भएका रहेछन् भन्ने पछिल्लो उदाहरणका रूपमा नेकपा एमालेको सभासद राज्यलक्ष्मी गोल्छा अगाडि देखिएकी छन् । यो रहस्योद्घाटन त्यसबेला भयो जब...

यो तिहारमा ग्याास र पेट्रोल उपहार

राज्य लक्ष्मी शाक्य हाम्रो देश कति राम्रो ! कला संस्कृति, प्रकृति, जल, जमिन, जडीबुटी हरेक दृष्टिकोणबाट सम्पन्न छ हाम्रो देश । तर पनि किन हामी परनिर्भर भई बााच्न बाध्य छौा ? यतिबेला हामी सबैले छातीमा...

RECENT POSTS

HOT NEWS