अशान्तिका लागि संविधान निर्माण भएजस्तै भयो

राधा बुढाथोकी मगर संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले बनाएको संविधान छिमेकी देश भारतका लागि अमान्य हुनु आश्चर्यजनक भएको छ । यो स्थितिले भारतको प्रजातान्त्रिक मुखौटो उदाङ्गो भएको छ । तथापि उसलाई लज्जाबोध भइरहेको छैन ।...

सरकारका फुस्रा पातहरू देखिन थालेकै हुन् त ?

चन्द्र प्रकाश वानियाा नेपालको सन्दर्भमा संविधानसभाबाट संविधान बनाउने प्रक्रिया पट्यारलाग्दो रह्यो । दलहरूबीचको असमझदारीको परिणामस्वरूप त्यसले अपेक्षाकृत लामो समय लियो । लामो विलम्बपछि पूर्णता प्राप्त गरेको संविधान निर्माण कार्यको सन्दर्भमा जनजाति तथा मधेसी समुदायहरूले आफूहरू...

आवश्यकता वामपन्थी ध्रुवीकरणको

–निमकान्त पाण्डे– देश यति बेला अत्यन्त असहज स्थितिबीच गुज्रिरहेको छ । छिमेकी देशको हेपाहा व्यवहारले गर्दा नेपाली जनताले अकल्पनीय समस्या झेलिरहेका छन् । जनताका अभिभावक बनेका राजनीतिक दलका नेताहरू छिमेकीसागको संवादमा दह्रो रूपमा प्रस्तुत हुन...

ओलीको राजकीय यात्राको पहिलो अप्ठेरो गल्छोंडो

चन्द्रप्रकाश बानियाा व्यवस्थापिका संसद्को भव्य बहुमतबाट एमाले नेता खड्गप्रसाद ओली देशको ३८औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् । व्यक्तिगत हिसाबले देशको कार्यकारी प्रमुखको पद प्रतिष्ठा हासिल गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि हो । तर देशका...

नयाा संविधानमा जनताको सुझावको अवमूल्यन किन ?

राज्यलक्ष्मी शाक्य झण्डै नौ वर्षदेखि संविधानलाई गर्भमा राखेर हिाडेको संविधानसभाले लामो प्रसव पीडापछि बल्ल–बल्ल एक थान संविधान जन्माएको छ । नयाा संविधानको बीजारोपण गर्न संविधानसभाको पहिलो निर्वाचनमा एक सयभन्दा बढी राजनीतिक दलहरू तथा संगठनहरूले सहभागिता...

एक पटक फेरि काजी लेण्डुप दोर्जीको सम्झना आयो

हुकुमबहादुर सिंह काजी लेण्डुप दोर्जी भारतका छिमेकी देशहरूका लागि त्यस्तो एउटा कलंकित व्यक्तित्व हो, जसलाई नेपाल र भुटानको भारतसितका हरेक सम्बन्धहरू र तिनीहरूको राष्ट्रियता र सार्वभौमिकताका हरेक पहलुमा बारम्बार सम्झिने गरिन्छ । नेपालको सन्दर्भमा अहिले...

चीनले छोटो समयमा लगाएको आर्थिक विकासको छलाङ

ड डा.हरिश्चन्द्र शाह चीनले छोटो समयमा गरेको आर्थिक विकास र प्रगतिलाई देखेर आश्चर्य व्यक्त नगर्ने मानिस कमै होलान् । संसारका शक्तिशाली भनिएका मुलुकहरूलाई समेत चकित पार्दै र लोभ्याउादै चीनले प्राप्त गरेको आर्थिक छलाङ र उनीहरूको...

राज्यले दियो, अब हाम्रो पालो

जीवा लामिछाने विदेशमा संघर्ष गरेर हामीले आआफ्नै तरिकाले बाँच्ने जिन्दगीको बाटो त बनायौं, तर त्यो बाटो हाम्रो आफ्नो माटोमा बनेको थिएन । विदेशी माटोमा बनेको त्यो बाटो सधैं सुरक्षित होला भन्ने पनि हामीलाई...

छिमेकी मित्रतामा चीन र भारतलाई तुलना गर्दा

–निमकान्त पाण्डे– चिनियाा र भारतीय सत्तापक्षबीच एउटा गजबको भिन्नता पाइएको छ । गत भदौको २२ गते देखि असोजको १ गते सम्म चीन भ्रमणमा पुगेको १५ सदस्यीय पत्रकारहरूको टोलीसंग चीनका कुनै पनि ठाउामा आयोजित कार्यक्रमहरूमा चीन...

नेपालमा फ्यााकिएको दिल्लीको मधेसी र बाबुराम कार्ड

हुकुमबहादुर सिंह नेपालमा संविधानको घोषणापछि रिसाएको भनिएको मोदी नेतृत्वको सरकारले अहिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि दुईवटा कार्ड एकैसाथ फयाकेको छ । ती दुई कार्डहरूमा मधेसी मोर्चा कार्ड र बाबुराम कार्ड चर्चामा छन् । उसले फ्यााकेको...

RECENT POSTS

HOT NEWS