नागरिकता प्राप्तिको प्रावधान राष्ट्रघाती छ

राज्यलक्ष्मी शाक्य संविधानसभाबाट संविधान लेख्ने प्रयास आठ वर्षको कसरतपछि सम्पन्न भएको छ । यो संविधान पनि संशोधनको प्रक्रियामा छ । तराई क्षेत्र संविधानको विरोधमा आन्दोलित भएकाले संविधानलाई दुई तिहाई बहुमतले पारित गर्न सफल भएका राजनीतिक...

मधेसीहरूले आफूलाई नेपाली ठानेनन्

 राधा बुढाथोकी मगर नेपाली हुनुको गौरव नेपालको इतिहास पढ्ने र सुन्नेहरूलाई जति धेरै महसुस हुन्छ अरुलाई शायदै होला, नेपाली भूमिको माया के हो भन्ने कुरा सुस्ता, पशुपतिनगर र दार्चुलामा बस्नेहरूलाई जति बढी हुन्छ, अरुलाई...

बाबुरामको ‘वानप्रस्थ’ यात्रा !

चन्द्रप्रकाश बानियाा ‘नयाा एजेण्डासहितको नयाा शक्ति’को अवधारणा अघि सारेर पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टी परित्याग गरे । भारतले नाकाबन्दी लगाउनु र बाबुरामको पार्टीत्याग विचित्र संयोगको रूपमा मुलुकले अनुभूत गर्‍यो । यतिबेला यी दुवै घटनाहरू नेपाली...

दीर्घकालीन समस्या समाधानका लागि दक्षिणतिर सीमा बन्द गर्नु जरुरी

नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै यहाा काम गर्न आउने सबै विदेशीहरूलाई ‘वर्क परमिट’ अनिवार्य लागू गर्नुपर्ने विषयलाई निकै महत्वका साथ उठाउने गरिएको थियो । उक्त विषयलाई कम्युनिष्टहरूले पछिसम्म पनि निरन्तर उठाउादै आए । तर...

मोदीलाई सादर अनुरोध

उमेश चौहान भारतले श्रीलंकलाई घुाडा टेकायो, त्यतिमा उसको ‘इगो’ सम्बोधन भयो । तर, तमिल टाइगर विद्रोही संगठनको महत्वाकांक्षा बढिसकेको थियो । उसले प्रान्त होइन, छुट्टै देश बनाउने माग गर्न थालिसकेको थियो । आफौले जन्माएका, हुर्काएका...

छिमेकीको ‘एस म्यान’ बन्दैनौं

पुष्पकमल दाहाल यो महान् प्रक्रियालाई निष्कर्षमा ल्याउन हाम्रा छिमेकीहरू अन्तर्रा्ष्टि्रय समुदाय सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । हामी चाहन्छौं, हामी नेपाली हाम्रो राष्ट्रप्रतिको प्रेम, हाम्रो निष्ठा, विश्वास, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र यसको आत्मसम्मानका निम्ति...

खतरनाक राजनीतिक परिदृश्य

निर्मलकुमार रिमाल त्यस्तै मगरात, ताम्सालिङ आदि हुादै आन्दोलन बढ्ने खतरा विद्यमान छ । यसको अर्थ घोषित संविधान देशका समस्या समाधान गर्नेभन्दा आन्दोलनको आगोमा घ्यू थप्न सहयोगी रहेको देखिन्छ । विद्यमान परिस्थितिले संघीयताकै कारण मुलुक लामो...

सुतिसकेपछि जयशंकरले ‘नक’ गर्दा

डा. विजन पन्त सवैलाई सधैं सबै विषयमा मिलाएर लाने अवस्था हुँदै हुँदैन । हुँदो हो त संविधानसभाको सात वर्ष हामीले हेरेकै हौं । त्यसको निकासको प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात् नगरी हामीसँग अन्य विकल्प बाँकी छैनन् ।...

आफ्नै बारीमा भिटामिन ‘ए’

डा.अरुणा उप्रेती अव स्वास्थ्यकर्मी र पोषणविद्हरूको भिटामिन ‘ए’ क्याप्सुल बाँडिने कार्यक्रममा परिवर्तन ल्याइनुपर्छ भन्नेवेला भएन र ? यदि कुनै विदेशी वैज्ञानिक पत्रिकामा भिटामिन ‘ए’ ले भरिपूर्ण लट्टे र सिस्नुमा पाइने भिटामिन ‘ए’ उच्च स्तरको हुन्छ...

किन दीपावली गरियो संविधानको पक्षमा ?

निमकान्त पाण्डे देशमा नयाँ संविधान जारी भएको छ । नयाँ संविधानले अव देशमा शान्ति सुव्यवस्था कायम गर्ला भनेर सर्वत्र आशा पलाएको छ । संविधानसभामा दुई तिहाई वहुमतले पारित गरेको संविधानले वास्तवमै देशमा शान्ति कायम गर्नु...

RECENT POSTS

HOT NEWS